• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

  • १०. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

गठबन्धन नभए एकल उम्मेदवारी दिने एकीकृत समाजबादी सुनसरीको तयारी


  •   आइतबार, फागुन २२, २०७८ मा प्रकाशित
  • इनरुवा । नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी सुनसरी जिल्ला कमिटीको दोस्रो पुर्ण बैठकले आउदो निर्वाचनमा दलहरु बिच गठबन्धन नबनेको अवश्थामा एकल रुपमा निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ ।

    Advertisement

    सुनसरी सदरमुकाम इनरुवामा बसेको जिल्ला कमिटीको बैठकले संद्यिय सरकारमा प्रतिनिधित्व गर्ने दलहरु बिचको सहमतीमा स्थानिय तह निर्वाचन २०७९ कालागि गठबन्धन बन्न नसकेको अवश्थामा सुनसरी जिल्लामा एकल रुपमा सवै पदमा उम्मेदवारी दिने निर्णय गरेको हो ।

    नेपाली काग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकिकृत समाजवादी पार्टी बिचको सत्ता गठबन्धनबाट चुनावी तालमेल मिलाएर गठबन्धन मार्फत उम्मेदवारी दिन जिल्ला तथा स्थानिय तह र वडा तहमा आवश्यक वार्ता, समन्वय, सहमती र एकता कायम गर्न उम्मेदवारी दिने अन्तीम समयसम्म पहल प्रयत्न गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

    गठबन्धन बन्न नसकेको अवश्थामा मात्र एकल रुपमा निर्वाचनमा भाग लिनका लागि उम्मेदवारी दिने तयारी अवश्थामा रहन सवै तहका नेता कार्यकर्तालाई निर्देशन गरिने निर्णय बैठकले गरेको छ ।

    नेकपा एस सुनसरीका अध्यक्ष गोविन्द निरौलाले बैठकको निर्णय सार्वजनिक गर्दै आउदो निर्वाचनका लागि फागुन मसान्तसम्म सुनसरीका १२ वटा स्थानिय तहका १ सय २४ वटा वडा र टोल वस्तीमा पार्टीको संगठन गठन पुर्नगठन कार्य समपन्न गरि चुनाव केन्द्रित गतिविधिमा सक्रिय हुने निर्णय गरेको जानकारी दिए ।

    निरौलाले सुनसरीमा एकल रुपमा निर्वाचनमा उम्मेदवारी दिई भाग लिदा अधिकाश वडा र स्थानिय तहमा मुख्य प्रतिष्पर्धा केपि ओली समुहसँग र केही स्थानमा नेपाली काग्रेससँग हुने निश्कर्ष बैठकले गरेको बताए । सुनसरी जिल्लामा तिन महिनाको अवधीमा नेपाली काग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, सिपी मैनाली नेतृत्वको नेकपा माले परित्याग र केपि ओली समुहबाट विद्रोह गरि ७ सय जना नेता नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेको अध्यक्ष गोविन्द निरौलाले जानकारी दिए ।

    अध्यक्ष निरौलाले हाल मौजुदा १ सय २५ जनाको जिल्ला कमिटीमा केपी ओली समुहबाट विद्रोह गरि आएका नेता कार्यकताहरु मध्ये एक पदाधिकारीसहित ६४ जनालाई जिल्ला कमिटी सदस्य पदमा चयन गरि पद तथा गोपनियताको सपथ ग्रहण गराई कार्यक्षेत्रमा जिम्मेवारी तोकेर संगठन निमार्ण र परिचालन कार्यमा खटाईएको जानकारी गराए । नेकपा एस सुनसरी जिल्ला कमिटीको उपसचिव पदमा धरान निवासी सविता कोइरालालाई चयन गरिएको छ भने धरान उपमहानगर ईन्चार्जमा किशोर सुब्बा र सहइन्चार्जमा राम प्रधानलाई तोकिएको छ यसैगरि देवानगञ्ज इन्चार्जमा हरिनन्दन मेहता र सहइन्चार्जमा प्रकाश साहलाई जिम्मेवारी दिइएको छ।

    दोस्रो पुर्ण बैठकले जिल्लाका १ सय २४ वटै वडा तथा टोल बस्तीहरुमा नेकपा एसको चुनाव चिन्ह् कलम रहेको झण्डा सेतो कपडा लेखी प्रत्येक पार्टी सदस्यहरुको घरमा अनिवार्य रुपमा राख्ने र चौक बजार पसलमा कलम चिन्हको प्रचार प्रसार गर्न नेता कार्यकर्ताहरुलाई सर्कुलर गरिने जानकारी अध्यक्ष निरौलाले दिए ।

    यसैगरि पार्टी संगठन निमार्ण र सृढणीकरण अभियान चैत मसान्तसम्म संचालन गरिनेसमेत जनाइएको छ ।

    आइतबार, फागुन २२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

    • २.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ३.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ४.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ५.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ६.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ७.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ८.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation