• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लोकप्रिय समाचार

  • १. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • २. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • ३. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ४. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ५. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ६. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ९. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • १०. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

धार्मिक सम्पदाको संरक्षण गर्नु सबैको दायित्व : थापा


  •   बुधबार, फागुन १८, २०७८ मा प्रकाशित
  • बागलुङ । गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले हाम्रा ऐतिहाँसिक सम्पदा र धार्मिक स्थलहरुको संरक्षण सम्वर्दन गर्नु हामी सबैको दायित्व भएको बताउनु भएको छ । सिद्वेश्वर शिवालय सेवा समिती गलकोट नगरपालिका ७ मल्म नाँच्ने डाँडाको छैठौं वार्षिक साधारण सभालाई सम्वोधन गर्दै वडा अध्यक्ष थापाले यस्तो बताउनु भएको हो । गलकोटकै ऐतिहाँसिक एवं महत्वपुर्ण धार्मिक स्थल सिद्वेश्वर मन्दिर परिसरलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न आफुहरु सकृय रहेको उहाँको भनाई छ । झण्डै २ सय वर्ष पुरानो ईतिहाँस बोकेको उक्त मन्दिरको जिर्णोद्वार गर्ने अभियान केहि वर्ष पहिले देखि थालनी गरिएको छ । कार्यक्रममा नेकपा एमालेका वडा कमिटी अध्यक्ष होम बहादुर बस्नेत, संस्थाका संस्थापक अध्यक्ष दुर्गा बहादुर थापा, घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापा सन्देश, मुलपानी सप्ताहघाट महिला समुहका अध्यक्ष थुम कुमारी थापा, कार्यक्रम संयोजक राज बहादुर थापाले शुभकामना मन्तव्य राख्नुभएको थियो । महाशिवरात्रीको अवसर पारेर आयोजित कार्यक्रममा सहयोगदाता, शिवलिङ्ग मुर्तिदातालाई सम्मान पत्र सहित दोसल्ला ओडाएर सम्मान गरिएको थियो । आजै गलकोट नगरपालिका ३ हटिया बजार निवासी कौशिला भण्डारी र गलकोट नगरपालिका ७ भल्साङ निवासी कृष्ण बहादुर थापाले मन्दिर परिसरमा निर्माण गर्न लाग्नुभएको चौतारीको बाजागाजा भजन कृतन सहित शिल्यन्नास गरिएको छ । मन्दिर परिसरमा धार्मिक वृक्षहरु वृक्षारोपण गरि हराभरा बनाउने अभियान समेत यस अघि नै शुभारम्भ भएको छ । साधारण सभामा संस्थाको आर्थिक प्रतिवेदन सचिव चिरञ्जीवी मरासिनी र वार्षिक प्रगति प्रतिवेदन सहसचिव टोप बहादुर थापाले प्रस्तुत गर्नुभएको थियो । उक्त मन्दिरमा आज दिनभर श्रद्वालु भक्तजनहरुको घुँईचो लागेको छ महाशिवरात्रीमा २ सय बढि महिलाहरुले दिनभर व्रत बसेर शिवको पूजा आरधना गरेका छन ।

    Advertisement

    बुधबार, फागुन १८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने
    वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण
    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • २.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ३.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ४.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ५.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ६.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    भर्खरै

    • १.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    • २.
      लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

    • ३.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ४.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

    • ५.
      दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

    • ६.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

    • ७.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ८.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation