• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

एकीकृत समाजवादी रुकुम चुनावी अभियानमा, बन्यो यस्तो योजना


  •   शनिबार, फागुन १४, २०७८ मा प्रकाशित
  • रुकुम पश्चिम । नेकपा (एकीकृत समाजवादी) रुकुम पश्चिमले चुनावी अभियान थाल्ने भएको छ । जिल्ला सदरमुकाम मुसिकोटमा शुक्रबार र शनिबार बसेको पार्टीको तेस्रो बैठकले चुनाव केन्द्रित गतिविधिमा लाग्ने निर्णय गरेको बताईएको छ ।
    बैठकमा पार्टीको हालको अवस्था, सम्भावित चुनावी परिणाम र चुनावी गठबन्धनको सम्भावनाबारे पनि छलफल भएको बताईएको छ । बैठकले गाउँ गाउँमा अभियान थाल्ने निर्णय गरेको छ ।
    बैठकमा पार्टीका जिल्ला अध्यक्ष बिमल कुमार पुनले एजेन्डा बताएसङ्गै पालिका अध्यक्षहरुले रिपोर्टिङ गरेका थिए । बैठकले जिल्लाका ६ वटै पालिका कमिटीलाई र पार्टीका सबै जनवर्गीय संगठनहरुलाइ चुस्त, दुरुस्त बनाउनको लागि मिति तोकेर नै बैठक गर्ने निर्णय गरेको छ ।
    जसअनुसार मुसिकोट नगर कमिटिको विस्तारित बैठक फागुन २१ गते बस्ने छ भने बाफिकोट गाउँकमिटीको बैठक २२ गते निर्णय भएको पार्टी अध्यक्ष बिमल कुमार पुनले जानकारी दिनुभयो ।अध्यक्ष पुनका अनुसार २३ गते आठबीसकोट, २४ गते चौरजहारी नगरकमिटिको बैठक बस्नेछ भने २५ गते सानिभेरी गाउँकमिटीको र २६ गते त्रिवेणि गाउँ कमिटीको बैठक बस्ने निर्णय भएको छ ।

    Advertisement

    त्यसैगरी पार्टीको जनवर्गीय संगठनहरुको पनि जिल्लामा बिस्तारित बैठक बस्ने निर्णय भएको छ । जसअनुसार युवा संगठनको बैठक २७ गते, अनेरास्ववियूको २८ गते, किसान महासंघको २९ गते र अनेमसंघको ३० गते जिल्ला कमिटीको बिस्तारित बैठक बस्ने निर्णय भएको जिल्ला कमिटी सचीव हरि प्रसाद शर्माले जानकारी दिनुभयो । बैठकले जिल्लामा चैत्र ११ गते पार्टीको भव्य जिल्ला अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम गर्ने निर्णय पारित गरेको सचिव शर्माको बताउनुभयो।

    जिल्ला अध्यक्ष बिमल कुमार पुनको अध्यक्षता र सचीव हरि प्रसाद शर्माको संचालन रहेको बैठकमा केन्द्रिय पोलिट्ब्युरो सदस्य शेरबहादुर केसिको प्रमुख आतिथ्यता र केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज देवि ओलिको विशेष आतिथ्यता रहेको थियो ।

    शनिबार, फागुन १४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • २.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ६.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ७.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ८.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...