• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

३ सय ८१ छोरीको बैंक खाता


  •   शुक्रबार, फागुन १३, २०७८ मा प्रकाशित
  • दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको स्मार्ट छोरी कार्यक्रममा करिब ४ सय छोरीको खातामा पैसा जम्मा गरिएको छ ।

    Advertisement

    छोरीलाई प्रोत्साहन गर्ने उद्देश्यकासाथ २०७७ साउन १ गतेदेखि लागू भएको स्मार्ट छोरी अहिलेसम्म झण्डै ३ सय ८१ जना छोरीको बैंकमा खातामा पैसा जम्मा गरिएको तुलसीपुर उपमहानगरपालिकाले जनाएको छ।

    उपमहानगरपालिकाले उनीहरुको बैंक खातामा पहिलो वर्ष एक वर्षमा मासिक एक सयका दरले वार्षिक एक हजार दुईसय रुपैयाँ जम्मा गर्ने व्यवस्था गरिएको थियो । चालु आर्थिक वर्षमा दोब्बरले वृद्धि गरी वार्षिक दुईहजार चार सयका दरले जम्मा गर्दै आएको महिला बालबालिका तथा सामाजिक विकास शाखाकी राधा भट्टराईले जानकारी दिनुभयो ।

    ुबिहेवारी २० वर्ष पारिु भन्ने मूल नाराका साथ सञ्चालन भएको यो कार्यक्रम अन्तर्गत गएको आर्थिक वर्ष र चालुआर्थिक वर्षको फागुन पहिलो हप्तासम्म ३ सय ८१ जना छोरी बैंक खाता सञ्चालन भएको भट्टराईले बताउनुभयो । जसमा गएको आर्थिक वर्षमा १ सय ३४ जना र चालु आर्थिक वर्षको फागुन पहिलो हप्तासम्म २ सय ४७ जना गरी ३ सय ८१ जना स्मार्ट छोरीहरु यो कार्यक्रममा जोडिएका छन् । तुलसीपुर क्षेत्रका नागरिकहरुले यो सुविधा लिने गरेका छन् । २०७७ साउनदेखियता जन्मिएका छोरीहरुलाई मात्रै यो कार्यक्रममा समावेश गरिएको छ ।

    बालविवाह न्यूनीकरण गर्ने उद्देश्यकासाथ यो कार्यक्रम लागू गरिएको हो । छोरीले कम उमेरमा विवाह गर्दा भविष्यमा विभिन्न खाले समस्या भोग्नु पर्ने हुँदा ुबिहेवारी २० वर्ष पारिु भन्ने नारा साथ स्मार्ट छोरी कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।

    यस कार्यक्रममा समावेश हुनका लागि छोरी जन्मिएको ३५ दिनभित्र जन्मदर्ता बनाइ सम्बन्धित वडा कार्यालयको सिफारिस लिएर उपमहानगरपालिकामा गएर कागजपत्र पेस गर्नु पर्ने व्यवस्था गरिएको छ । छोरीको जन्मदर्ताको प्रमाण पत्रको प्रतिलिपि, अभिभावक आमाबुबा दुवै जनाको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि, छोरीको पासपोर्ट साइजको फोटो ४ प्रति, आमाबुबाको विवाह दर्ताको प्रमाणपत्रको प्रतिलिपि, अस्पताल वा स्वास्थ्य केन्द्रमा सुत्केरी भएको प्रमाणपत्रको प्रतिलिपि, गर्भवती तथा सुत्केरी जाँच गरेको कार्डको प्रतिलिपि पेस गर्नुपर्ने प्रावधान रहेको छ ।

    शुक्रबार, फागुन १३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • २.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ६.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ७.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ८.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation