• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

सुस्ताबासीलाई सीमा रक्षकको सम्मान गर्नुपर्छ : मन्त्री झाँक्री


  •   बुधबार, फागुन ११, २०७८ मा प्रकाशित
  • कामनाडेली, सुस्ता ।संघीय सरकारकी सहरी विकास मन्त्री राम कुमारी झाँक्रीले सुस्ताका नागरिकलाई नेपाली भएको अनुभुती गराउनुपर्ने बताउनुभएको छ । सुस्ता गाउँपालिका वडानम्बर पाँच सुस्तामा सघन सहरीबिकास कार्यालयले निर्माण गरेको सडकको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले सुस्ताबासीलाई सीमा रक्षकको रुपमा सम्मान गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।
    सुस्ता क्षेत्रबाट प्रतिनिधित्व गर्ने नेतृत्वले सबैभन्दा धेरै नागरिकताको कुरा उठाए पनि सुस्ता बासी नागरिक नै नागरिकता विहिन हुनु दुखद भएको उहाँको भनाई रहेको थियो । नेपालमा नागरिकता र लालपूर्जा को विषय सजिलै समाधान हुने विषय नभएकोले त्यसका लागि विशेष व्यवस्था गरेर भए पनि सुस्ताबासीका समस्या समाधान गर्न पहल हुनुपर्नेमा उहाँको जोड रहेको थियो ।
    विगतको तुलनामा हाल सुस्तामा धेरै विकास भएको र अवको दुई वर्षमा अझै बढी विकसित हुने र सुस्ताबाट पलायन भएका हरु फेरी फर्किने अवस्था आउने झाँक्रीले बताउनुभयो ।
    सुस्तामा सीमा सुरक्षाको लागि रहेको सशस्त्र प्रहरीको शुरक्षा पोस्टको लागि आवश्यक भवन निर्माण गर्न मन्त्रालयको तर्फबाट सहयोग गर्ने प्रतिवद्दता व्यक्त गर्नुभएको थियो ।
    कार्यक्रममा बोल्दै प्रतिनिधी सभा सदस्य देवेन्द्र राज कँडेलले सीमा समस्या दीर्घकालीन रुपमा समाधान गर्नका लागी दुवै देश बाट पहल हुनुपर्ने बताउनुभएको थियो । कंडेल ले जतिसक्यो छिटो सीमाको समस्या सुल्झाएर सीमांकन गरी नागरिकहरूले भोगचलन गरेको जग्गाको नाप नक्सा गरी स्वामित्व दिनुपर्ने धारणा राख्नुभएको थियो ।
    गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले सुस्तामा स्थानीय सरकार आएपछि धेरै विकास भएको बताउनुभयो । सुस्ता बासीको नागरिकताको समस्या समाधानका लागि विशेष क्षेत्र घोषणा गरेर एक हप्ता टोली नै खटाएर नागरिकता प्रदान गर्न माग गर्नु भयो ।
    सुस्ता बचाउ अभियानका अध्यक्ष गोपाल गुरुङले सुष्टाबासीले भोग्नुपरेका समस्या समाधानका लागि सरकारले पहल गर्नुपर्ने बताउनुभएको थियो ।

    Advertisement

    बुधबार, फागुन ११, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • २.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ३.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ४.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ६.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ७.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ८.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation