• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लोकप्रिय समाचार

  • १. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • २. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • ३. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ४. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ५. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ६. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ९. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • १०. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

पर्यटन प्रवर्द्धनका लागि लिबाङ–जलजला हेलिकप्टर


  •   शनिबार, माघ २९, २०७८ मा प्रकाशित
  • माधवकुमार ओली, रोल्पा । रोल्पाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल जलजला पुग्नका लागि सदरमुकाम लिबाङदेखि हेलिकप्टरको व्यवस्था गरिएको छ ।

    Advertisement

    आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सुनछहरी गाउँपालिका–७ जेलबाङमा रहेको गेमी होमस्टे र पोखरास्थित फिस्टेल एयरको साझेदारीमा हेलिकप्टर उडान सुरु गरिएको हो । लिबाङ–जलजला पर्यटन उडानको शनिवार एक कार्यक्रमकाबीच रोल्पा नगरपालिकाका मेयर पूर्ण केसीले उद्घाटन गरे ।

    फिस्टेल एयरको नाइन् एन-एजेआर हेलिकप्टरका पाइलट क्याप्टेल सुजल श्रेष्ठ र जलजला घुम्न जाने पहिलो उडानका यात्रुहरु संगम रोका र उनका परिवारलाई रोल्पा नगरपालिकाका मेयर केसी र उपमेयर मनकुमारी घर्तीले फूलमाला लगादिएर पर्यटन उडानको शुभारम्भ गरिएको हो ।

    हवाई यात्राको पहिलो दिन शनिबार ५ वटा उडानका लागि २५ जनाले अग्रिम टिकट बुकिङ गरेको गेमी होमस्टेका अध्यक्ष पृथ्वी पुनले जानकारी दिए । लिबाङ-जलजलाकाे लागि प्रतिव्यक्ति १८ हजार ५ सय ताेकिएकाे छ ।

    पर्यटन प्रवद्र्धनका लागि जलजला पुग्न सडक यात्रा कठिन भएकाले पर्यटकहरुको माग अनुसार हेलिकप्टर उडान सुरु गरेको पुनको भनाई छ ।

    ‘जलजला पुग्ने धेरैको चाहना हुन्छ’ पुनले भने ‘तर सडकको सहज पहुँच नभएको हवाई यात्रा पर्यटकको रोजाईमा परेको हो ।’ अहिले हिउँ परेकाले पनि जलजला पुग्न सडकको यात्रा झन कठिन हुने गरेको छ ।

    पोबाङ, सुलिचौर र लिबाङबाट उडान

    उक्त पर्यटन उडानका लागि जिल्लाको तीन स्थानबाट उडानको व्यवस्था मिलाइएको छ । सुनछहरी गाउँपालिकाको पोबाङ, सुलिचौर र लिबाङबाट जलजलाका लागि हेलिकप्टरमा हवाई यात्रा गर्न सकिने बताइएको छ ।

    किन जाने जलजला?

    थबाङ गाउँपालिका, सुनछहरी गाउँपालिका र रोल्पा नगरपालिकाको सीमानामा पर्ने सु्न्दर पहाडमा अवस्थित रहेको छ जलजला । प्राकृतिक रुपमा निकै मनोरम रहेको जलजला धार्मिक रुपमा पनि प्रसिद्ध रहेको छ । अहिले खासगरी जलजलामा हिउँ खेल्ने जानेहरुको भिड हुने गरेको छ ।

    नेपाल भ्रमण वर्ष २०२० मा देशभरका एक सय गन्तव्यमा परेको जलजला माओवादी जनयुद्धको केन्द्रको रुपमा पनि चर्चित छ । किनकी जलजला माओवादीले द्वन्द्वकालमा माफ्नो सुरक्षित र आधार इलाकाका रुपमा प्रयोग गरेको थियो ।

    जलजलामा वैशाख, जेठ र साउने पूर्णिमा मेला लाग्ने गर्दछ । जलजलामा कैलु बराह, बज्यु बराह, सतदेव बराह र बाह्र भाई बराह जस्ता देवताको पुजा गर्ने गरिन्छ ।

    कोठीभिरमा पनि उडान गरिने

    सुनछहरी गाउँपालिका–२ भित्री गाममा पर्ने पर्यटकीय स्थल कोठीभिरमा पनि हेलिकप्टरको उडान गरिने भएको छ ।

    समून्द्री सतहबाट ३ हजार ६ सय ४० मिटरको उचाईमा रहेको कोठीभिरमा अहिले अत्यधिक हिउँ परेकाले हेलिकप्टर बसाल्न नमिलेकाले अहिले त्यहाँ उडान गर्न नसकिएको पुनको भनाई छ ।

    शनिबार, माघ २९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने
    वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण
    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • २.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ३.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ४.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ५.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ६.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    भर्खरै

    • १.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    • २.
      लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

    • ३.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ४.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

    • ५.
      दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

    • ६.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

    • ७.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ८.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation