• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ५. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ९. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • १०. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

जाजरकोटमा एमालेको वडा कमिटी एकीकृत समाजवादीमा रुपान्तरण


  •   बुधबार, माघ २६, २०७८ मा प्रकाशित
  • जाजरकोट । जिल्लाको भेरी नगरपालिका वडा नं. ७ को तत्कालिन एमालेको वडा कमिटी नेकपा (एकीकृत समाजवादी) मा रुपान्तरण भएको छ । हिजो सम्पन्न वडा भेलाले अध्यक्ष धन बहादुर शाही, उपाध्यक्ष सरस्वती चन्द लगाएतका पदाधिकारी रहेको एमालेको तत्कालिन वडा कमिटीलाई एकीकृत समाजवादीमा रुपान्तरण गरेको हो ।

    Advertisement

    भेलाले बिरेन्द्र कुमार शाहीको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटी समेत गठन गरेको छ । कमिटीको वरिष्ठ उपाध्यक्षमा सरस्वती चन्द, उपाध्यक्षहरुमा आइते घर्ती र भिम बहादुर शाही र सचिव शान्त बहादुर विक चयन भएका छन ।

    कार्यक्रममा पार्टी प्रदेश कमिटी सदस्य तथा जिल्ला उपाध्यक्ष कमान बहादुर खड्का, पार्टी प्रदेश कमिटी सदस्य तथा जिल्ला सचिव गंग बहादुर शाही, पार्टी प्रदेश कमिटी सदस्य तथा भेरी नगरपालिका वडा नं ७ का वडाध्यक्ष चन्द्र बहादुर शाही, पार्टी प्रदेश कमिटी सदस्य तथा भेरी नगरपालिका वडा नं ९ का वडाध्यक्ष ध्रुव प्रसाद पौडेल, पार्टी प्रदेश कमिटी निरज आचार्य, समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य भरत शर्मा लगाएतको सहभागिता हेको थियो ।
    कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष खड्काले पार्टी स्थापनाको छोटो समय मै अन्य पार्टीहरु संग प्रतिस्पर्धा गर्न सक्ने गरी संगठन विस्तार भएकोले आगामी निर्वाचनबाट एकीकृत समाजवादी पहिलो पार्टी बन्ने बताए । जिल्लाका अधिकांश क्षेत्रमा पार्टी संगठन विस्तार भईसकेको र बाँकी ठाउँमा तत्काल संगठन विस्तार गर्ने उपाध्यक्ष खड्काको भनाई छ ।

    लामो समयदेखि पुन्मा तत्कालिन एमालेको किल्ला भएको र अव सबै जना एकीकृत समाजवादी पार्टीमा समाहित भएकोले सो वडा अरु कसैले जित्न नसक्ने पार्टी सचिव शाहीले बताए । विभिन्न आश्वासन दिएर एमालेले कतिपयलाई झुक्याउन खोजेपनि इमान्दार कार्यकर्ता नझुक्कीने भन्दै आफुहरुको समग्र क्षेत्रको विकासमा जोड रहेको शाहीको भनाई छ ।

    बुधबार, माघ २६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
    शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने
    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट
    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री
    लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ५.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    • २.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ३.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ४.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ५.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ७.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ८.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation