• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असार २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

स्थानीय तहको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

मन्त्रालय परिसरमा ह्वीलचेयर सेवा सुरु

लोकप्रिय समाचार

  • १. कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

  • २. वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार १९ जनाको खोजी

  • ३. पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको आग्रह

  • ४. मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

  • ५. कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

  • ६. राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

  • ७. आयरल्यान्ड र युएई पठाइदिने भन्दै ३९ लाख ठगी, दुई पक्राउ

  • ८. सिक्टा आयोजना समयमै सक्न मन्त्री श्रेष्ठको जोड

  • ९. सात विश्वविद्यालयले पाए नयाँ उपकुलपति

  • १०. नार्कबाट बेपत्ता कर्मचारीमाथि कारबाही सुरु, दुई कर्मचारी सेवाबाट हटाइए

पुतलीबजार र गल्याङ्गमा एकीकृत समाजवादीको वडा कमिटी गठन ।


  •   आइतबार, माघ २३, २०७८ मा प्रकाशित
  • युवराज अर्याल,स्याङ्जा। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) स्याङ्ग्जाले संगठन निर्माणलाई तिव्र पारेको छ । जिल्लाका गाउँ तथा नगरपालिका गठन पछी तल्लो तह वडा तथा टोलमा संगठन बिस्तार गरेको नेकपा एसले यही ०७८ माघ २१ गते स्याङ्जा जिल्ला सदरमुकाम स्थित पुतलीबजारनगरपालिका वार्ड नं १ र २२ गते गल्याङ्ग नगरपालिका ११ मा उल्लेख्य जनसहभागिताबाट नेकपा (एकीकृत समाजबादी) को वार्ड कमिटी गठन भएको छ । पुतलीबजार १ को अध्यक्षमा अर्जुन पौडेल, उपाध्यक्ष मायाघले गुरुङ, प्रेम खाती, सचिव रफिक मियां र उपसचिवद्वय आरती बिक, रामु पोख्रेल रहेको ४५ सदस्यीय कमिटी निर्माण सम्पन्न भएको जिल्ला उपसचिव एवं पुतलीबजार नगर कमिटी अध्यक्ष श्री गुरुङले जानकारी दिनुभयो ।
    त्यसैगरी गल्याङ्ग नगरपालिका वडा नम्बर ११ मा पनि वार्ड कमिटी गठन गरिएको जनाइएको छ । गल्याङ्ग न. पा. ११ मा शिबलाल अर्यालको अध्यक्षतामा उपाध्यक्ष द्वय कृष्ण प्रसाद खनाल र एकनारायण अर्याल, सचिव प्रकाश अर्याल, उपसचिव भावना भट्टराई, कल्याण कण्डेल सहितको ४१ सदस्यीय वार्ड कमिटी गठन गरिएको जिल्ला सचिव टिकाराम नेपालीले जानकारी दिनुभयो ।
    नेकपा एस स्याङ्ग्जा जिल्ला इन्चार्ज प्रेम नारायण पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा केन्द्रिय परिषद सदस्यहरु लोकराज शर्मा र गुमान सिंह थापा बिशिष्ट अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो साथै केन्द्रिय अनुशासन आयोग सदस्य खड्क नेपालीको पनि बिशेष उपस्थिति थियो ।
    जिल्ला कमिटी अध्यक्ष राम चन्द्र भट्टराई, उपाध्यक्ष बिष्णु गिरी, सचिव टिकाराम नेपाली, पूर्व सांसद महेन्द्र थापामगर, जिल्ला सदस्य साहिरा बानु, मोहन आचार्य, नेत्र बहादुर थापा, र डोलराज गौतमले कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो ।

    Advertisement

    आइतबार, माघ २३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपाको महाधिवेशनमा गगन थापाको शुभकामना, ‘रविको नेतृत्व प्रशंसनीय’
    ‘मोबाइल स्क्रिनसम्म एमालेको विचार पुर्‍याउँछौं’:आचार्य
    लुम्बिनी रास्वपा सभापतिमा सहमतिमै टुंगियो नेतृत्व चयन
    आङ्देम्बे संसदीय दलको नेता बनेपछि चर्चामा, संसद् सम्बोधन भाइरल
    ‘संविधान संशोधन हुनेवाला छैन, व्यवस्था नै जाँदैछ’ : सांसद अमरेश कुमार
    नेपाली कांग्रेसमा ५ लाखभन्दा बढी क्रियाशील सदस्यता अद्यावधिक

    लोकप्रिय

    • १.
      कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

    • २.
      वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार

    • ३.
      पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको

    • ४.
      मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

    • ५.
      कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

    • ६.
      राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

    भर्खरै

    • १.
      लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

    • २.
      जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

    • ३.
      इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

    • ४.
      गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

    • ५.
      मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

    • ६.
      ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

    • ७.
      राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

    • ८.
      स्थानीय तहको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...