• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, जेठ ०५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एसईई टपर पोखरेललाई रेसुङ्गा माविद्वारा एक लाखसहित सम्मान

पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा

सर्प उद्धार गर्दै जनचेतना फैलाउँदै रमेश

गुल्मीको धुर्कोटसहित चार पालिकामा शून्य बेरुजु

गढवामा ७ दिने होमस्टे तालिम सुरु, स्थानीयलाई पर्यटन व्यवसायसँग जोड्ने प्रयास

भूमिहीन सुकुम्बासीको बुटवल भेला : ७५ सदस्यीय समिति गठन, १२ बुँदे माग अघि सारियो

बिहारबाट ६ नेपाली बालबालिका उद्धार, स्वदेश फर्काउने तयारी

समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु

गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. कर्मचारीले राजनीति गरे जागिर जाने

  • २. गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

  • ३. पूर्ण खोप सुनिश्चितता तथा दिगोपन पालिका घोषणा

  • ४. मन्त्रालय संख्या घटाउँदै लुम्बिनी प्रदेश सरकार

  • ५. ६५ वर्षमा एसईई उत्तीर्ण

  • ६. रोल्पा जलजला क्षेत्रको जंगलमा रेड पान्डा भेटियो

  • ७. अमेरिकाबाट फर्किएका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ

  • ८. बिहारबाट ६ नेपाली बालबालिका उद्धार, स्वदेश फर्काउने तयारी

  • ९. डोल्पाको जगदुल्लामा सेनाको निःशुल्क स्वास्थ्य शिविर, ४५२ लाभान्वित

  • १०. प्युठानमा भ्यान दुर्घटना हुँदा दुई युवाको मृत्यु

सत्ताधारीहरूले हार स्वीकार गरे : रायमाझी


  •   शनिबार, माघ १५, २०७८ मा प्रकाशित
  • अर्घाखाँची । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले विपक्षीदलका विरुद्ध गठबन्धन गरी सत्ताधारीहरूले हार स्वीकार गरेको बताएका छन् ।

    Advertisement

    अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–३ धारापानीमा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेहरूलाई स्वागत गर्दै रायमाझीले देश एमालेले मात्रै बनाउने दाबी गर्दै एमालेवरिुद्कोद्ध गठबन्धनले जित सुनिश्चित गरेको दाबी गरेका हुन् । ‘देश केपी शर्मा ओलीकै नेतृत्वमा बन्छ, हामी सहयोगीको भूमिकामा रहन्छौँ ।’ रायमाझीले भने, देश एमालेले नै रुपान्तरण गर्छ ।’

    रायमाझीले स्थानीय युवा व्यवसायी माधव बन्जाडेसहित नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका करिब पाँच दर्जनलाई पार्टी प्रवेश गराएका थिए ।

    शनिबार, माघ १५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ओलीद्वारा मदन–आश्रित स्मरण: “मदन मेरो नेता, साथी र सहयोद्धा सबै हुनुहुन्थ्यो”
    सरकारले घटायो मन्त्रालय संख्या
    मन्त्रालय संख्या घटाउँदै लुम्बिनी प्रदेश सरकार
    संविधान संशोधनमा बास्कोटाको प्रस्ताव : प्रदेश र जिसस खारेज गर्न सुझाव
    भूमि अतिक्रमणबारे भ्रम नफैलाउन सरकारको आग्रह
    यस्तो छ रास्वपाको स्थानीय निर्वाचनको उम्मेदवार छनोट रुपरेखा (पूर्णपाठ)

    लोकप्रिय

    • १.
      कर्मचारीले राजनीति गरे जागिर जाने

    • २.
      गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

    • ३.
      पूर्ण खोप सुनिश्चितता तथा दिगोपन पालिका घोषणा

    • ४.
      मन्त्रालय संख्या घटाउँदै लुम्बिनी प्रदेश सरकार

    • ५.
      ६५ वर्षमा एसईई उत्तीर्ण

    • ६.
      रोल्पा जलजला क्षेत्रको जंगलमा रेड पान्डा भेटियो

    भर्खरै

    • १.
      एसईई टपर पोखरेललाई रेसुङ्गा माविद्वारा एक लाखसहित सम्मान

    • २.
      पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा

    • ३.
      सर्प उद्धार गर्दै जनचेतना फैलाउँदै रमेश

    • ४.
      गुल्मीको धुर्कोटसहित चार पालिकामा शून्य बेरुजु

    • ५.
      गढवामा ७ दिने होमस्टे तालिम सुरु, स्थानीयलाई पर्यटन व्यवसायसँग जोड्ने प्रयास

    • ६.
      भूमिहीन सुकुम्बासीको बुटवल भेला : ७५ सदस्यीय समिति गठन, १२ बुँदे माग अघि सारियो

    • ७.
      बिहारबाट ६ नेपाली बालबालिका उद्धार, स्वदेश फर्काउने तयारी

    • ८.
      समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation