• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ४. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ५. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ६. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

  • ७. प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

  • ८. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ९. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • १०. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

यसरी लिँदैछ सडकका खाल्डाले मानिसको ज्यान


  •   बिहिबार, माघ १३, २०७८ मा प्रकाशित
  • काठमाडौं । चितवनमा सडकछेउको खाल्डोमा फसेर हालै दुर्लभ एकसिंगे गैंडा म¥यो। सडक विस्तारका क्रममा नाली बनाए पनि नपुरी छाडेको खाल्डो नै १२ वर्षको भाले गैंडालाई पासो बन्यो। चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीले विकास निर्माण ‘संरक्षणमैत्री नभएको’ भन्दै असन्तुष्टि जनाए।यस्तै, काठमाडौं बल्खुस्थित त्रिभुवन विश्वविद्यालयको मूलगेटनजिकै सडकको खाल्डोमा २०७५ कात्तिक १० मा साइकल यात्री श्याम श्रेष्ठले ज्यान गुमाए। ढल निर्माणका लागि बनाइएको खाल्डोमा खसेर काठमाडौं महानगरपालिका–१५ चागलका श्रेष्ठको मृत्यु भएको हो।

    Advertisement

    यस्ता खाल्डाखुल्डी मात्रै होइन, सडकमा अलपत्र छाडिएका नालीलगायत संरचनाले दुर्घटना बढाइरहेको देखिन्छ। खाल्डाखुल्डीकै कारण २०७६÷७७ मा ५२ वटा सवारी दुर्घटना भएको प्रहरीको तथ्यांक छ। यो संख्या २०७७÷७८ मा बढेर १ सय १४ पुगेको देखिन्छ। यस्ता दुर्घटनामा कति अंगभंग भए, कतिले ज्यान गुमाए भन्ने तथ्यांक छैन।

    जथाभावी सडक भत्काउने क्रमसँगै जोखिम बढेको प्रहरी प्रवक्ता विष्णुकुमार केसी बताउँछन्। सडक विभागले अनुमति दिने तर जिम्मेवार निकायले व्यवस्थित तरिकाले काम नगरेको प्रवक्ता केसीको ठम्याइ छ। ‘विकासका काम हुनुपर्छ। तर, व्यवस्थित रूपमा गर्नुपर्छ’, प्रवक्ता केसी भन्छन्, ‘यात्रु नफस्ने गरी व्यवस्था मिलाएर गर्नुपर्नेमा त्यो देखिएको छैन।’
    सबैभन्दा पहिले त सडक विभाग जिम्मेवार बन्नुपर्ने उनी बताउँछन्। ‘त्यसपछि सडक मर्मत र भत्काएर संरचना विस्तार गर्नेहरू जिम्मेवार हुनुपर्छ’, उनी भन्छन्, ‘हामीले आग्रह गर्ने हो। निर्देशन दिने र कारबाही गर्ने अधिकार सोझो रूपमा हामीलाई छैन।’ यो समाचार अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

    बिहिबार, माघ १३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ४.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ५.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ६.
      धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation