काठमाडौँ – जारी राष्ट्रिय सभा निर्वाचनमा मत खसाल्न जाने क्रममा लुम्बिनी प्रदेश सभाका सदस्य तुलसी चौधरीको सवारी दुर्घटना भएको छ । निर्वाचनमा सहभागी हुन दाङको घोराही आउँदै गर्दा उनी सवार बा २ झ ३४४४ स्कारपिओ ट्रकसँग ठोक्किएको थियो ।
Advertisement
गढवा गाउँपालिकाको कालाकाटेमा भएको दुर्घटनामा पर्दा चौधरीको हातमा सामान्य चोट लागेको छ ।