नेकपा एमाले पाल्पाको जिल्ला अधिबेशन सुरु

पाल्पा। तानसेन नगरपालिका –९ तिन्टीआँप मदनपोखरामा शुक्रबारदेखि नेकपा एमाले पाल्पाको नवौ जिल्ला अधिवेशन सुरू भएको छ ।

पूर्वमन्त्री एवंम एमालेका पाेलिटव्यूराे सदस्य दलबहादुर रानाले  अधिबेशनको उद्धाटन गर्नुभएको हो।

उद्घाटन कार्यक्रममा राना सहित एमालेका नेताहरू ठानेश्वर बस्याल, सिर्जना काफ्ले, ठाकुर गैरे  बाेल्नुभएकाे थियाे ।

अधिवेशनमा जिल्लाभरबाट ७ सय बढी प्रतिनिधि, पार्टीका कार्यकर्ता, मतदाता तथा स्थानीय बासिन्दाकाे सहभागिता रहेकाे छ ।

Korona Ads
कतै छुटाउनुभयाे कि?
प्रतिक्रियाहरू
Loading...