• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ५. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ९. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • १०. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

कार्यकर्तामा हाबी, बाँके एमाले अध्यक्षमा बिसीको दाबी


  •   शुक्रबार, पुष २३, २०७८ मा प्रकाशित
  • बाँके  । नेकपा एमाले बाँकेको अध्यक्षमा युवा नेता डिल्ली बिसीलाई चयन गर्न कार्यकर्ताहरुले जिल्ला नेतृत्वलाई दबाब दिन थालेका छन् । एमाले बाँकेको भविष्यका लागि युवानेता बिसीलाई अध्यक्ष बनाउन दबाब दिँदै कार्यकर्ताहरुले सामाजिक सञ्जालमार्फत् नेतृत्वलाई दबाब सिर्जना गरिरहेका छन् ।
    अधिवेशनको पूर्वसन्ध्यामा दिनेश केसीले युवानेता बिसीलाई सर्वसम्मत अध्यक्ष बनाउन सामाजिक सञ्जाल फेसबुकमार्फत् पार्टी नेतृत्वलाई दबाब दिनुभएको छ । ‘नेपाल कम्युनिष्ट पार्टी नेकपा एमाले बाँकेली जिल्लाका धरोहर, कुशल, क्षमतावान, बौद्धिक एवं आशा र भरोसाका केन्द्रबिन्दु हामी सबैका उर्जा र प्रेरणाका स्रोत राजनीतिक अभिभावक आदरणीय व्यक्तित्व डिल्ली बिसीलाई अध्यक्ष पदमा निर्विरोध रुपमा चयन गर्न अबको युवा नेतृत्व सक्रिय र जुझारु भई आआफ्नो ठाउँबाट सङ्गठित र एकीकृत भएर लाग्नुपर्ने समय आएको छ’, केसीले लेख्नुभएको छ ।
    दिनेश त एउटा उदाहरण मात्र हुनुहुन्छ उहाँजस्तै बाँकेका कार्यकर्ताहरुले एमालेको रक्षाका कवच युवा नेता बिसीलाई एमालेको अध्यक्षमा चयन गर्नुपर्ने धारणा राख्ने गरेका छन् । जनताको बहुदलिय जनवादलाई आत्मसात गरेकै कारण नौ वर्ष जन्मभूमि सल्यानबाट बिस्थापित भएका युवा नेता बिसी जनताको बहुदलिय जनवादको रक्षाका लागि बाँकेमा सतीसाल जस्तै उभिएको स्मरण गर्दै कार्यकर्ताहरुले पार्टीको भविष्य उनै नेताको हातमा सुम्पिनुपर्ने कार्यकर्ताहरुले नेतृत्वसँग बारम्बार माग गरिहेका छन् ।
    बौद्धिकता र सफल व्यवस्थापकीय क्षमता भएका कारण पार्टीले सुम्पिएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गरेकै कारण पार्टी समस्यामा रहेको वर्तमान अवस्थामा बिसीलाई पार्टी नेतृत्व सुम्पिनुपर्ने धारणा कार्यकर्ताहरुको रहेको छ ।
    कार्यकर्ताका नजरमा युवा नेता विसी
    १) एमाले रक्षाका कवच ।
    २) जबजको रक्षाका लागि बाँके जिल्लामा सतिसाल जस्तै उभिएको व्यक्ति ।
    ३) पार्टीबाट कुनै लाभ नलिएको ।
    ४) घुस, कमिसमा कसैले प्रश्न नउठाएको ।
    ५) आर्थिक रूपमा पारर्दशी ।
    ५) जानकी गाउपालिकामा निर्वाचन जिताउने महत्त्वपूर्ण भुमिका
    ६) अध्ययनशील, मिहिनेती र इमान्दार ।
    ७) सफल व्यवस्थापकीय क्षमता भएको ।
    ८) समन्वय गर्नसक्ने ।

    Advertisement

    शुक्रबार, पुष २३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
    शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने
    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट
    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री
    लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ५.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    • २.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ३.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ४.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ५.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ७.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ८.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation