• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ ०३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

धनुषाका ११० परिवारले पाए लालपुर्जा

रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

लोकप्रिय समाचार

  • १. हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

  • २. आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

  • ३. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • ४. नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

  • ५. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

  • ६. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • ७. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ८. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • ९. रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

  • १०. शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

कांग्रेस सरकारमा आएदेखि विकास निर्माणको गतीमा ब्रेक लाग्यो ः प्रदीप ज्ञवाली


  •   बिहिबार, पुष २२, २०७८ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले केपी ओली नेतृत्वको सरकारले देशमा चलिरहेको राजनीति द्वन्द पनि अन्त्य गर्न सफल भएको बताए । गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडानम्बर–४ बलेटक्सारमा खानेपानी आयोजनाको उद्घाटन गर्दै छुट्टै देश बनाउने भनेर देश टुक्र्याउने योजनाका साथ हिडिरहेका सिके राउत र कान्ति गर्छु भन्दै हतियार बोकेर हिडिरहेका विप्लव समुहलाई बार्ता द्वारा राजनीतिको मुल धारमा ल्याउन सफल बताए ।
    उनले कुनै बेला नेपालको संविधान जलाउन उपेन्द्र यादव र राजेन्द्र महत्वको प्रतिस्पर्धा हुन्थ्यो तर पछि केपि ओलिको नेतृत्वमा उहाँहरु उपप्रधानमन्त्री बनेको बताए । देशको सार्वभौमसत्ता र राष्ट्रियता स्वाभिमानलाई जोगाउँदै गुमेका लिपुलेक ,लिम्पियाधुरा, कालपानी जस्ता क्षेत्र समेटेर नयाँ नक्सा प्रकाशित गरि यसको लागि औपचारिक रुपमा भारतसङ्ग बार्ताको लागि एजेन्डा बनाएर टेवलसम्म पुर्याउने काम पनि आफ्नै सरकारले गरेको बताए ।
    तर पछिल्लो समय नेपाली कांग्रेस सरकारमा आएदेखि विकास निर्माण देखि हरेक क्षेत्रमा देखा परेका तिब्र गतिमाथी ब्रेक लगाउने काम भइरहेको ज्ञवालीको आरोप छ । सत्ताको दाउपेचका कारण त्यसको असर पछिल्लो समय विकास निर्माणमा देखिएको उनले आरोप लगाए ।
    आफू नेतृवको सरकारले ल्याएका विकास निर्माणका कार्यक्रमलाई खारेज गर्नेदेखी हरेक क्षेत्रमा ब्रेक लगाएर देशलाई पछि धकेल्न खोजिएको उनले बताए । मेची, कोशी, त्रिशुली, कालीगण्डकी, कर्णाली र महाकाली करिडोर साथै प्रत्येक पालिकासम्म मोटरबाटो पुर्याएर प्रत्येक निर्वाचन क्षेत्रलाई नजिकका हाइवे सङ्ग जोडेर आर्थिक विकासका लागि रणनीति सिर्जना गरि पुर्वाधार विकासमा छुट्टै सफलता आफ्नो सरकारको कार्यकालमा पाएको ठोकुवा गरे ।
    आफ्नो पार्टी नेतृत्वको सरकारको कार्यकालमा देशलाई विकासको एउटा नयाँ गति दिन सफल भएको दाबी गरे । ज्ञवालीले बितेका ३ बर्षमा आफ्नो पार्टीको नेतृत्वमा रहेको सरकारले विकासमा फड्को मारेको बताए ।
    कुनै बेला देशमा बर्षमा जम्मा १०–१२ किलोमीटर बाटो पिच हुन्थ्यो तर आफ्नो सरकारले २ बर्ष लगातार ९ सय किलोभन्दा बढी सडकहरु पिच गरेको र सरदर २ दिनमा एउटा मोटरेवल पुल बनाउन सफल भएको बताए । नागरिकको स्वास्थलाई मध्यनजर गर्दै यस बिचमा प्रत्येक पालिकामा एउटा हस्पिटल र प्रत्येक नागरिकलाई स्वास्थ्य बिमा अन्तर्गत औषधि उपचारका लागि सुबिधा प्रधान गरेको ज्ञवालीको भनाई छ ।
    सामाजिक सुरक्षा भत्ता बढाएर ४ हजार पुर्यायौँ। अत्यन्तै दुर्गम क्षेत्रमा सुत्केरी हुन नसकेर सालनाल अड्किएर रगत बगिरहेका महिलाहरुलाई हेलिकप्टरबाट उद्दार गरेर रास्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत उहाँहरुलाई बचाउने देखि धेरै काम गरेर देशलाई एउटा नयाँ गति दिन सफल भएको बताए ।

    Advertisement

    बिहिबार, पुष २२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
    शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने
    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट
    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री
    लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो
    लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा

    लोकप्रिय

    • १.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले

    • २.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ

    • ३.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ४.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५

    • ५.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल

    • ६.
      पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

    भर्खरै

    • १.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

    • २.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

    • ४.
      लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

    • ५.
      धनुषाका ११० परिवारले पाए लालपुर्जा

    • ६.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

    • ७.
      शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

    • ८.
      प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation