• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ३. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

पाटी भित्रको गुट र भागबण्डा अन्त्य हुन्छ ः गगन थापा


  •   सोमबार, पुष १९, २०७८ मा प्रकाशित
  • प्रेमनारायण आचार्य, सन्धिखर्क  । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपाली कांग्रेस भित्र गुट र भागबण्डाको अन्त्य गर्ने बताएका छन् । । उनले पाटी भित्रका गुट र भागबण्डाको अन्त्य गर्दै बिधान सम्मत ढंगले पाटीलाई चलाउने बताए ।
    नेपाली कांग्रेस पाणिनि गाउँपालिकाले अर्घाखाँचीको दुर्गाफाटमा गरेकोे बृहत् आमसभा तथा पार्टी प्रबेश कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले नेपाली कांग्रेसले गरिबीमा रहेको जनसंख्यालाई कसरी उकास्ने तथा वेराजगारीलाई कसरी रोजगारी सृजना गर्ने भन्ने दिषामा कांग्रेस अगाडी बढ्ने बताए । कतार तथा मलेसियामा गएका युवाहरुलाई रोजगारी सृजना गर्नेमा नेपाली कांग्रेसको अबको रणनीति हुने बताएका छन् ।
    महामन्त्रीमा निबार्चित भएपछि काठमाण्डौ उपत्यका बाहिरको पहिलो आमसभालाई सम्बोधन गर्दै कांग्रेस नेता थापाले स्थानीय तहको निर्बाचन बैशाखमा हुने तथा प्रदेश र संघको निर्बाचन मंसीरमै हुने भएकाले निर्बाचनको तयारीमा लाग्न कांग्रेस कार्यक्रताहरुलाई आग्रह गरे ।                                                          केपी ओलीका कारण देश पछाडी धकेलियो :पुस्पा भुसाल
    कार्यक्रमलाई संबोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य तथा संसदीय दलका सचेतक पुस्पा भुसालले केपी ओलीका कारण देश पछाडी धकेलिएको बताएन् । उनले जनताको बलीदानीबाट प्राप्त भएको संबिधान र गणतन्त्रको रक्षाका लागि नेपाली कांग्रेस पाटी जस्तोसुकै मुल्य चुकाउन पनि पछाडी नपर्ने बताइन् । उहाँले अर्घाखाँचीको विकासमा नेपाली कांग्रेसको भुमिका महत्वपुर्ण रहेको बताइन् । नेपाली कांग्रेस पाणिनिका सभापति तुल्सी पौडेलको अध्यक्षता, जिल्ला सचिव तथा पाणिनि गाउँपालिकाका अध्यक्ष अच्युत गौतमको सञ्चालन र यादव प्रसाद घिमिरेको स्वागत मन्तब्यमा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य सञ्जय गौतम, नेपाली कांग्रेसका सह महामन्त्री विष्णु खनाल (मुस्कान), नेपाली कांग्रेसका जिल्ला सभापति केशव श्रेष्ठ, नेविसंघका महामन्त्री युवराज पाण्डे, कांग्रेसमा प्रबेश गर्नेको तर्फबाट लक्ष्मी गौतम लगायतले मन्तब्य राख्नु भएको थियो ।
    एमालेबाट निर्बाचित पालिका उपाध्यक्ष गौतम सहित ४ सय ७५ जना कांग्रेसमा प्रबेश
    २०७४ सालको स्थानीय तहको निर्वाचनमा अर्घाखाँचीको पाणिनि गाउँपालिकामा एमालेबाट उपाध्यक्षमा निर्वाचित लक्ष्मी गौतम सहित ४ सय ७५ जना नेपाली कांग्रेसमा प्रबेश गरेका छन् ।
    नेपाली कांग्रेस पाणिनि गाउँपालिकाले दुर्गाफाटमा गरेकोे बृहत् आमसभा कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले उपाध्यक्ष लक्ष्मी गौतम लगायत नेकपा एमाले र नेकपा माओवादीका द्ध सय ७५ जनालाई नेपाली कांग्रेसमा स्वागत गरेका हुन् ।
    दुर्गापाटमा भएको कार्यक्रममा नेकपा एमाले , नेकपा माओवादी लगायतका सयांै जना नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रबेश गरेका हुन् । एमालेबाट निर्वाचित गौतम गाउँपालिका महासंघको केन्द्रीय सदस्य समेत हुन।

    Advertisement

    सोमबार, पुष १९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ३.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...