• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ३. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

जसपा नेपालको समायोजन सम्पन, प्रदेश अध्यक्षमा अशोक चयन


  •   शनिबार, पुष १७, २०७८ मा प्रकाशित
  • सनिउल्ला धोबी,  कपिलवस्तु । जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश समिती समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीको समायोजन कार्यक्रम सम्पन्न भएको छ ।
    जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश समितीले तत्कालीन समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीको समायोजन कार्यक्रम बुटवलमा सम्पन्न भएको छ ।

    Advertisement

    विगत लामो समय देखि समायोजन हुन नसकेको पार्टी एक विशेष समारोह बिच समायोजन गरिएको जसपा नेपाल लुम्बिनी प्रदेश अध्यक्ष अशोक कुमार यादवले बताउनु भयो ।
    समायोजना कार्यक्रम मार्फत तत्कालीन समाजवादी पार्टी नेपालबाट ८१ जना र राष्ट्रिय जनता पार्टीका ५० जना गरि कुल १ सय ५१ प्रदेश समिती गठन गरिएको अध्यक्ष यादवले जानकारी दिनुभयो । प्रदेश समितिमा १५ जना पदाधिकारी हुनेछन् ।

    पुर्वमन्त्री तथा जसपा नेपाल लुम्बिनी प्रदेश इन्चार्ज दान बहादुर चौधरीले अङ्ग्रेजी नयाँ २०२२ को आज पहिलो दिन भएकोले नयाँ जोस जगार सहित पार्टी अघि बढ्ने बताउनु भयो ।
    आज पार्टी समायोजन भएकोले संगठन विस्तार तथा पार्टीको सिद्धान्त अनुसार कार्यकर्तालाई काम गर्न प्रदेश इन्चार्ज चौधरीको भनाई रहेको थियो ।

    जसपाका केन्द्रिय सदस्य पुर्व मन्त्री गोविन्द चौधरीले देश बनाउन संघीयतालाई बलियो बनाउन आग्रह गर्नु भयो । संघीयताको पक्षमा सदैव जसपा नेपाल बलियो खम्बा भएर उभिने पुर्वमन्त्री चौधरीले बताउनुभयो ।

    जसपा नेपालका नेता तथा लुम्बिनी प्रदेश भौतिक पुर्वाधार विकासमन्त्री सहसराम यादवले जसपा नेपालले जनचाहना अनुसार विकास निर्माणका काम गरिरहेको बताउनु भयो ।

    आदिवासी, जनजाती, मधेसी मुस्लिमको हक अधिकार सुनिश्चित गर्ने एकमात्र पार्टी जसपा नेपाल भएको केन्द्रिय सदस्य तथा प्रदेश सहइन्चार्ज कमल खनालले बताउनु भयो ।
    समायोजन कार्यक्रममा बोल्दै सहइन्चार्ज खनालले अबको निकास र बिकासको पार्टी जसपा भएको बताउनु भयो ।
    सो कार्यक्रममा जसपा नेपालका नारायण खनाल, पुर्व सांसद नरसिंह चौधरी,पुर्वमन्त्री मोहम्मद वकिल मुसलमान लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

    नया पदाधिकारीको नामावली
    अध्यक्ष अशोक यादव, उपाध्यक्ष अन्दुल रशिद खान, धनेश्वरी चौधरी, अतिउल्ला मुसलमान, मन्नु चौधरी, राज कुमार चौधरी, राज किसोर मिश्र, बदरुधुजा खान,
    महासचिव यज्ञ प्रसाद पोख्रेल, सचिव लक्ष्मी चौधरी
    ठाकुर चौधरी, पान्नेलाल यादव, ओम प्रकाश चौधरी, हिमानी थापा, कोषाध्यक्ष अम्बिका काफ्ले लगायत रहनु भएको छ ।

    शनिबार, पुष १७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ३.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • २.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ३.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ४.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ५.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ६.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ७.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ८.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...