• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, भदौ २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ५. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ६. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ७. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ८. भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

  • ९. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • १०. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

एकीकृत समाजवादीले प्रदेश १ मा बनायो २७ विभाग 


  •   आइतबार, पुष ११, २०७८ मा प्रकाशित
  • विराटनगर।  नेकपा एकीकृत समाजवादीले प्रदेश १ कमिटीका विभागहरु गठन गरेर त्यसको नेतृत्व पनि चयन गरेको छ । प्रदेश कमिटीको बैठकपछि त्यसको निर्णयबारे जानकारी दिँदै एकीकृत समाजवादीका प्रदेश अध्यक्ष बलदेव चौधरीले आइतबार विराटनगरमा अब पार्टी कमिटी चलायमान बन्ने बताए ।

    Advertisement

    अध्यक्ष चौधरीका अनुसार पार्टीको प्रदेश १ मा २७ वटा विभाग र फाँट गठन भएको छ । जसअनुसार राजकीय मामिला विभाग प्रमुखमा अध्यक्ष चौधरी, स्कुल विभाग प्रमुखमा राजन राई र सचिव केशव तिम्सिना, संगठन विभाग प्रमुखमा महेश रेग्मी, सचिव बद्री सापकोटा चयन भएका छन् । त्यसैगरी महिला फाँट प्रमुखमा सरिता थापा र उपप्रमुख शारदा घिमिरे, मोर्चा संगठन प्रमुख केशव विष्ट, आर्थिक विभाग प्रमुखमा उपेन्द्र घिमिरे र उपप्रमुख लिमा अधिकारी, विद्यार्थी फाँट प्रमुख ओसिम आलम, युवा फाँट प्रमुखमा मुना शर्मा र उपप्रमुख गौरीमान परियार चयन भएका छन् ।

    त्यस्तै खेलकुद फाँट प्रमुखमा रबिन नगरकोटी, प्रचार विभाग प्रमुख कौशल चेम्जोङ, सहकारी विभागमा विरेन्द्र यादव, श्रम तथा रोजगारमा नरेन्द्र राउत, सहरी विकासमा किरण ओझा, स्वास्थ्य फाँटमा अञ्जनी पोखरेल, साहित्य संस्कृतिमा विद्या चाम्लिङ, स्थानीय तह विभागमा बबि चाम्लिङ कृषि तथा भूमिसुधारमा मणि दाहाल, किसान फाँटमा सावित्रा रेग्मी, कानुन विभाग प्रमुखमाकुलप्रसाद फूयाँल र उपप्रमुखमा कृपाराज चौधरी, संघीय तथा प्रादेशिक मामिलामा धर्मराज पौडेल, मुल्मि फाँटमा महफुज अन्सारी प्रमुख र कासिम मियाँ उपप्रमुख, बुद्धिजिवी प्रमुखमा डा. उद्धव पोखरेल, उपप्रमुख कविराज घिमिरे, शिक्षा विभाग प्रमुखमा भीम बस्नेत र उपप्रमुखमा सुरेश पराजुली चयन भएका छन् ।

    त्यसैगरी उपभोक्ता हित विभागमा सीताराम घिमिरे, समाजकल्याणमा कोषराज न्यौपाने तथा अर्थ योजना विभागमा गोपालबहादुर भट्टराईले प्रमुखको जिम्मेवारी पाएका छन् । यसबाहेक संगठन विस्तारलाई तीव्रता दिने, पार्टी सुदृढीकरण अभियानलाई अझै जोड दिने निर्णय बैठकले गरेको अध्यक्ष चौधरीले जानकारी दिएका छन् ।

    आइतबार, पुष ११, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति
    आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा
    गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’
    कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक
    जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड
    एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • ५.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ६.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    भर्खरै

    • १.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

    • २.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

    • ४.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • ५.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    • ६.
      भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    • ७.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

    • ८.
      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation