• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ३. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ४. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ५. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ६. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ७. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ८. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ९. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

प्यूठान उद्योग वाणिज्य संघमा चुनावी सरगर्मी : अध्यक्षमा नकर्मी र केसी भिड्दै


  •   बिहिबार, पुष ०८, २०७८ मा प्रकाशित
  • प्यार अलि खान,प्यूठान। प्यूठान उद्योग वाणिज्य संघमा आगामी नेतृत्वको लागि सर्वसम्मतको प्रयास तुहिएको छ। प्यूठानका उद्योगी तथा व्यवसायीहरुले छुट्टाछुट्टै प्यानल तयार गरी चुनावमा होमिन लागेका हुन्।
    संघको २४ औं वार्षिक साधारण सभा तथा ११ औं अधिवेशन मार्फत आगामी नेतृत्वको लागी अध्यक्ष पदमा वरिष्ठ उपाध्यक्ष यज्ञ बहादुर खत्री (प्रभात) तथा नेपाल निर्माण व्यवसायी संघ प्यूठानका अध्यक्ष पशुपति नारायण नकर्मी प्रतिस्पर्धा गर्ने भएका छन्। नकर्मी संघको पूर्व वस्तुगत सदस्य हुन। केसी माओवादी केन्द्र तथा नकर्मी एमाले निकट हुन्।
    नकर्मिलाई नेपाली कांग्रेस तथा राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन रहने बताइएको छ भने केसीलाई राष्ट्रिय जनमोर्चा तथा माओवादी वैद्य समूहको समर्थन रहने बुझिएको छ।
    नकर्मी प्यानलबाट वरिष्ठ उपाध्यक्ष पदमा नेपाली कांग्रेस निकट प्रमोद पोख्रेलले उम्मेदवारी दिएका छन् पोख्रेलको प्रतिस्पर्धा संघका वर्तमान महासचिव कृष्ण भक्त गिरीसंग हुनेछ। गिरी राजमो निकट हुन्।
    प्रथम उपाध्यक्षमा एमाले निकट रेशम केसी तथा दृतिय उपाध्यक्षमा नेपाली कांग्रेस निकट दधिराम भण्डारी निर्विरोध निर्वाचित भएका छन्। विपक्षी गठबन्धनले समयमै उम्मेदवारी दिन नसक्दा उनीहरू निर्विरोध निर्वाचित भएको बताइएको छ।
    महासचिवमा एमाले निकट युवा व्यवसायी संदेश आचार्य तथा माओवादी निकट पूर्ण चन्द्र सुबेदिविच प्रतिस्पर्धा हुनेछ।
    उप-महासचिवमा एमाले निकट सूर्यचन्द्र खनाल तथा वैद्य माओवादी निकट गोविन्दराज पोखरेल कोषाध्यक्ष पदमा राजमो निकट झबिन्द्र शर्मा तथा ऋषिराम अधिकारीबीच प्रतिस्पर्धा हुनेछ।

    Advertisement

    सर्वसम्मतको प्रयास असफल:

    प्युठान उद्योग वाणिज्य संघका अध्यक्ष केदारमान कक्षपतिले बजार क्षेत्र देखि जिल्ला सम्म सर्वसम्मत नेतृत्त्व चयन गर्ने बताउँदै आएका थिए।
    ९ वटै बजार क्षेत्रमा सर्वसम्मत नेतृत्व चयन गर्न सफल प्यूठानका उद्योगी व्यवसायीका नेताहरु भने जिल्लाको पदाधिकारी तहमा भने सर्वसम्मत बनाउन असफल देखिएका छन्।
    सुरुको सहमति बमोजिम वर्तमान वरिष्ठ उपाध्यक्ष यज्ञ बहादुर खत्री (माओवादी) अध्यक्ष बनाउने, वरिष्ठ उपाध्यक्ष राजमो, प्रथम उपाध्यक्ष तथा महासचिव एमाले दृतिय उपाध्यक्ष नेपाली कांग्रेस, उपमहासचिव वैद्य माओवादी, तथा कोषाध्यक्ष राजमोलाई दिने सहमति गरेको बताइएको थियो। नेपाली कांग्रेसले वरिष्ठ उपाध्यक्ष वा महासचिव हुनैपर्ने दाबी गरेपछि सहमति भाडीएको बताइएको छ। यहि पुस १० गते जिल्ला समन्वय समितीको सभाहल खलगांमा संघको अधिबेशन हुदैछ।

    बिहिबार, पुष ०८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने
    वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण
    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ३.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ४.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ५.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ६.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    भर्खरै

    • १.
      कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    • २.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    • ३.
      लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

    • ४.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ५.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

    • ६.
      दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

    • ७.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

    • ८.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation