• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असार २०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कोशी अस्पतालमै विशिष्टीकृत आँखा अस्पताल बनाउने तयारी

नेपालगञ्जको विद्युत् समस्या समाधान गर्न बजेट र कार्ययोजना अघि बढाइने

उखु किसानले पाए ९२ प्रतिशत भुक्तानी, अनुदान पनि असार २५ भित्र

मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

आयरल्यान्ड र युएई पठाइदिने भन्दै ३९ लाख ठगी, दुई पक्राउ

वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार १९ जनाको खोजी

सात विश्वविद्यालयले पाए नयाँ उपकुलपति

लोकप्रिय समाचार

  • १. सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल

  • २. वैदेशिक रोजगारीमा ठगी रोक्न ‘अपरेसन इलिगल एजेन्ट क्लिन–अप’, स्थानीय तहबाटै श्रम स्वीकृति

  • ३. वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

  • ४. भाइहरूलाई गुमाएको पीडा बोकेका मीनराज पनि दुर्घटनामा अस्ताए

  • ५. वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार १९ जनाको खोजी

  • ६. कट्केमा १ करोड ३१ लाखको खानेपानी आयोजना सम्पन्न, १३१ घरधुरीमा धारा

  • ७. दाउरा निकाल्ने क्रममा बागमतीमा डुबेर दुई बालकको मृत्यु

  • ८. न्युजिल्याण्ड पठाइदिने भन्दै ९ लाख ८० हजार ठगी, भारतीय नागरिक पक्राउ

  • ९. राष्ट्रिय प्रकृति संरक्षण कोषमा तीन अन्तर्राष्ट्रिय विज्ञ मनोनीत

  • १०. मानसिक अस्पतालमा अनलाइन ओपीडी टिकट सेवा सुरु

गुल्मीका ३३ हजार बालबालिकालाई मोडना खोप लगाईदै


  •   मङ्गलबार, पुष ०६, २०७८ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मी जिल्लामा बालबालिकालाई कोरोना कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिएको छ । जिल्लाका ९३ वडामा रहेका बिद्यालयहरुमा १२ देखि १७ वर्ष उमेर समूहका सबै बालबालिकालाई खोप लगाउन थालिएको हो ।
    जिल्ला स्थित १२ वटा स्थानीय तहको समन्वयमा तोकिएको खोप केन्द्रमा लक्षीत उमेर समूहका बालबालिकालाई कोरोनाबिरुद्धको मोडना खोप लगाउन शुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपति आचार्यले बताए । जिल्लामा हाल ३० हजार डोज खोप लक्षीत उमेर समूहका बालबालिकालाई आएको आचार्यले बताए ।
    जिल्ला भर लक्षीत उमेर समूहका बिद्यार्थीहरु ३३ हजार रहेका छन् । कोरोनाविरुद्धको खोप लगाउन पाउदा बिद्यार्थीहरु उत्साहित भएका छन् ।
    लामो समयको प्रतिक्षा पछि खोप लगाउन पाउदा बिद्यार्थीहरुले पठनपाठनमा सहजता हुने बिद्यार्थीहरको भनाई छ । बालबालिकाहरुलाई कोरोनाविरुद्धको खोप पुस ८ गतेसम्म दिइने भएको छ ।
    पहिलो चरणमा खोप लगाइसकेपछि २८ दिनपछि दोस्रो चरणमा खोप लगाइनेछ । जिल्ला सदरमुकाम रहेको रेसुङ्गा नगरपालिकाकाले बजार भित्रका बिद्यालयहरुलाई हाट बजारको भवनमा खोप लगाउने व्यवस्था मिलाएको रेसुङ्गा नगरपालिका स्वास्थ्य शाखा प्रमुख बोम अर्यालले बताए ।
    बजार बाहिरका बिद्यालयहरुमा भने नजिकैको तोकिएको खोप केन्द्रहरुबाट खेप दिने व्यवस्था मिलाइएको छ । जिल्लामा हालसम्म बिभिन्न चरणमा पहिलो मात्राको खोप लाउने संख्या १ लाख ३५ हजार ६४६ रहेको छ ।
    दोस्रो मात्राको खोप लगाउनेको संख्या ६२ हजार ४२१ रहेको छ । हाल जिल्लामा ८९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् भने ९७ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

    Advertisement

    मङ्गलबार, पुष ०६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कोशी अस्पतालमै विशिष्टीकृत आँखा अस्पताल बनाउने तयारी
    नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन
    प्यूठान अस्पतालमा भिडियो एक्सरे सेवा बन्द
    मानसिक अस्पतालमा अनलाइन ओपीडी टिकट सेवा सुरु
    वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन
    बडिगाडमा अस्पताल भवन उद्घाटन, डायलाइसिस सेवा सञ्चालन

    लोकप्रिय

    • १.
      सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला

    • २.
      वैदेशिक रोजगारीमा ठगी रोक्न ‘अपरेसन इलिगल एजेन्ट

    • ३.
      वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

    • ४.
      भाइहरूलाई गुमाएको पीडा बोकेका मीनराज पनि दुर्घटनामा

    • ५.
      वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार

    • ६.
      कट्केमा १ करोड ३१ लाखको खानेपानी आयोजना

    भर्खरै

    • १.
      कोशी अस्पतालमै विशिष्टीकृत आँखा अस्पताल बनाउने तयारी

    • २.
      नेपालगञ्जको विद्युत् समस्या समाधान गर्न बजेट र कार्ययोजना अघि बढाइने

    • ३.
      उखु किसानले पाए ९२ प्रतिशत भुक्तानी, अनुदान पनि असार २५ भित्र

    • ४.
      मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

    • ५.
      राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

    • ६.
      कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

    • ७.
      आयरल्यान्ड र युएई पठाइदिने भन्दै ३९ लाख ठगी, दुई पक्राउ

    • ८.
      वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार १९ जनाको खोजी

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...