• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, मङि्सर २२, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

एमाले महाधिवेशन : पूर्व प्रेस चौतारी अध्यक्ष राजेन्द्र अर्याल केन्द्रीय सदस्यमा उम्मेदवार

नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व

‘अनाडी सरकारले चुनाव गराउन सक्दैन’- ओलीको चुनौती

राप्ती प्रतिष्ठानले ५ हजार जनामा सिकलसेल एनिमिया परीक्षण गर्ने

सरकारी मञ्चबाटै पार्टी प्रचारमा मन्त्री घिसिङ

दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू

चौरासी पूजामा विद्यालयलाई नयाँ मञ्च हस्तान्तरण

गोरखा लेवाटार मेलाः स्थानीय कलाकारलाई किन गरियो बहिस्कार ?

लोकप्रिय समाचार

  • १. प्युठानमा हातहतियारसहित एक व्यक्ति पक्राउ

  • २. २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव

  • ३. एमालेमा ओलीको विकल्प खोज्ने कुरा हुँदैनः सूर्य थापा

  • ४. राप्तीमा फोहोर व्यवस्थापनसम्बन्धी विवाद समाधान

  • ५. क्यान गुल्मीद्धारा तम्घासका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

  • ६. दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू

  • ७. गोरखा लेवाटार मेलाः स्थानीय कलाकारलाई किन गरियो बहिस्कार ?

  • ८. नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व

  • ९. सामुदायिक विद्यालयमा गुणस्तर सुधार चुनौती : प्रदेश सभा सदस्य थारू

  • १०. गुल्मीमा दुध, माछा र मासुको स्वच्छ उत्पादन र व्यवस्थापनबारे छलफल

राजधानी कार्यान्वयनका लागि देउखुरीबासीले आन्दोलन गर्ने


  •   बिहिबार, पुष ०१, २०७८ मा प्रकाशित
  • ओमप्रकाश गुप्ता, भालुवाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी घोषणा भएको एक बर्ष भन्दा बढी भई सक्दा पनि राजधानी कार्यान्वयनमा चरम ढिलाई भएको भन्दै देउखुरीको राप्ती गाउँपालिकामा कृयाशिल राजनितिक दलहरु संयुक्त रुपमा सशक्त आन्दोलन गर्ने भएका छन् ।

    Advertisement

    जनता समाजवादी पार्टी नेपाल जिल्ला समिती दाङले आज देउखुरीको भालुवाङमा राप्ती गाउँपालिकामा कृयाशिल राजनितिक दलसंग राजधानी कार्यान्वयनमा भएको चरम ढिलाई बिषयमा आयोजना गरेको सर्वदलीय बैठकले यस्तो निणर्य गरेको हो ।

    नेपाली काँग्रेस राप्ती गाउँपालिका सभापति विद्यासरण चौधरीको अध्यक्षतामा भएको बैठकले राजधानी घोषणा भएको एक बर्ष भन्दा बढी भई सकेको अवस्थामा अस्थाई मुकाम बुटवलबाट मन्त्रालय तथा प्रशासनिक ईकाइहरु स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा स्तान्तरणमा चरम ढिलाई भएको, राप्ती प्राविधिक शिक्षालयमा बन्दै गरेको प्रदेशसभा भवन निर्माणका लागि अर्थ मन्त्रालयले बजेट रोकेको र प्रदेशसभा भवन निर्माण अवरुद्ध हुनु अत्यन्तै दुखद बिषय भएको ठहर गर्दै राजधानी कार्यान्वयनमा दबाब दिन चरणबद्ध आन्दोलन गर्ने निणर्य भएको बैठकपछि जनता समाजवादी पार्टी नेपालका दाङ जिल्ला अध्यक्ष होमप्रसाद शर्माले जानकारी दिएका छन् ।

    बैठकले तत्काल राजधानी कार्यान्वयनमा दबाब दिन आन्दोलनको कार्यक्रम अन्र्तगत पहिलो चरणमा मुख्यमन्त्री कुलप्रसाद केसीलाई ज्ञापन—पत्र बुझाउन बुटवल डेलिकेशन जाने र मुख्यमन्त्री केसी संग राजधानी कार्यान्वयमा देखिएको ढिलाई प्रति छलफल गर्ने जसपाका दाङ जिल्ला अध्यक्ष शर्माले बताए ।

    पहिलो चरणको दबाबबाट पनि राजधानी कार्यान्वय प्रक्रिया अगाडी नबढे बर्तमान मुख्यमन्त्री, मन्त्रीहरु, पूर्व मुख्यमन्त्री सहित दाङ जिल्ला स्तरिय स्थानीय तहका जनप्रतिनिधि, संघीय सांसद, प्रदेश सांसद, राजनितिक दल, उद्योग बाणिज्य संघ, नागरिक समाज, संघसंस्था, पत्रकार, समाजसेवी, बुद्धिजिवी सहितको बृहत्त अन्तक्रिया कार्यक्रम स्थायी राजधानी राप्ती उपत्यकामा आयोजना गर्ने लगायतको निणर्य भएको बैठकपछि जसपाका जिल्ला अध्यक्ष शर्माले बताए ।

    बैठकमा नेकपा एमालेका टोपबहादुर झाँक्री, नेकपा माओवादी केन्द्र राप्तीका उपाध्यक्ष नारायणप्रसाद शर्मा, जनता समाजवादी पार्टी नेपाल राप्तीका अध्यक्ष रणप्रसाद सुवेदी, नेकपा एकिकृत समाजवादी राप्तीका अध्यक्ष ज्ञानु गौचन, नेकपाका भिमप्रकाश पुन लगायतको सहभागिता रहेको थियो । बैठकको सहर्जीकरण जनता समाजवादी पार्टी नेपालका दाङ जिल्ला अध्यक्ष होमप्रसाद शर्माले गरेका थिए ।

    बिहिबार, पुष ०१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमाले महाधिवेशन : पूर्व प्रेस चौतारी अध्यक्ष राजेन्द्र अर्याल केन्द्रीय सदस्यमा उम्मेदवार
    ‘अनाडी सरकारले चुनाव गराउन सक्दैन’- ओलीको चुनौती
    सरकारी मञ्चबाटै पार्टी प्रचारमा मन्त्री घिसिङ
    एमालेमा ओलीको विकल्प खोज्ने कुरा हुँदैनः सूर्य थापा
    जसपा का वाग्मती प्रदेश अध्यक्ष जयप्रसाद गोले एमालेमा प्रवेश
    चुनाव सर्ने हल्ला निराधार, निर्धारित मितिमै हुन्छ : गृहमन्त्री अर्याल

    लोकप्रिय

    • १.
      प्युठानमा हातहतियारसहित एक व्यक्ति पक्राउ

    • २.
      २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव

    • ३.
      एमालेमा ओलीको विकल्प खोज्ने कुरा हुँदैनः सूर्य

    • ४.
      राप्तीमा फोहोर व्यवस्थापनसम्बन्धी विवाद समाधान

    • ५.
      क्यान गुल्मीद्धारा तम्घासका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

    • ६.
      दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू

    भर्खरै

    • १.
      काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

    • २.
      एमाले महाधिवेशन : पूर्व प्रेस चौतारी अध्यक्ष राजेन्द्र अर्याल केन्द्रीय सदस्यमा उम्मेदवार

    • ३.
      नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व

    • ४.
      ‘अनाडी सरकारले चुनाव गराउन सक्दैन’- ओलीको चुनौती

    • ५.
      राप्ती प्रतिष्ठानले ५ हजार जनामा सिकलसेल एनिमिया परीक्षण गर्ने

    • ६.
      सरकारी मञ्चबाटै पार्टी प्रचारमा मन्त्री घिसिङ

    • ७.
      दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू

    • ८.
      चौरासी पूजामा विद्यालयलाई नयाँ मञ्च हस्तान्तरण

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation