• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ६. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

  • १०. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

कांग्रेस महाधिबेशन : सर्बेक्षण भन्छ,’चन्द्र भण्डारी चुनाव जित्ने निश्चित’


  •   आइतबार, मङि्सर २६, २०७८ मा प्रकाशित
  • काठमाडौ ।नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारी पार्टीको उपसभापति बन्ने प्राय निश्चित भएको छ ।
    नेपाली कांग्रेसको जारी महाधिवेशनमा गरिएको मत सर्वेक्षण अनुसार उनले चुनाव जित्ने निश्चित भएको छ।
    संकटको समयमा पार्टी लाई बचाउन सक्ने र दु:खको समयमा कार्यकर्तालाई काँध थाप्ने भण्डारी विश्व राजनीति बुझेको बौद्धिक नेतामा पर्छन् । सामन्ती संस्कार र अहंकारको आलोचक भण्डारीले दलित ,विपन्न र पछाडि पारिएका समुदायको पक्षमा वकालत गर्ने गर्छन् । आफु सांसद भएको समयमा बुझेको सबै तलव भत्ता गरिब बालबालिकाको पढाई खर्च गरेका उनलेे हरेक बर्षको दशैंमा गरिब बस्तीमा गएर चार्ड मनाउने गर्छन् । पार्टी कार्यकर्ता र जनताको निम्ति अहोरात्र खट्ने भण्डारी सबैभन्दा बढी कार्यकर्ताले रुचाउने नेता हुन् । राष्ट्रवादी छवि बनाएका उनको स्वभाव हक्कि स्वभाव हक्कि छ । राम्रो काम अरुले गरेपनि ठिक हो भन्ने र नराम्रो काम आफ्नाले गरेपनि आलोचना गर्न पछि नपर्ने भण्डारी लाभको निम्ति कसैसँग नझुक्ने नेता हुन् । कथित जनयुद्धको समयमा अरु नेताहरू काठमाडौंमा लुकेर बसेको अबस्थामा पनि भण्डारीले प्राणको बाजि लगाएर देश व्यापी रुपमा खटेर कार्यकर्ताको संरक्षण गरेका थिए ।
    अनियमितता र भ्रष्टाचार बिरुद्ध खह्रो रुपमा प्रस्तुत हुने उनी स्वच्छ छवि र उच्च आदर्श भएको नेतामा पर्छन् । पञ्चायती कालमा लामो समय जेल जीवन बिताएका भण्डारीले पञ्चाय ,मण्डलले र कम्युनिस्ट बाट ठुलो यातना भोगेका छन् । २०४६ सालको आन्दोलनमा महत्त्वपूर्ण भुमिका खेलेका भण्डारी निक्कै चर्चित बिद्यार्थी नेता हुन् । तत्कालीन राजा ज्ञानेन्द्रको शाही कदमका बिरुद्ध संघर्ष गर्ने भण्डारी गणतन्त्रको पक्षमा वकालत गर्ने थोरै नेता मध्ये पर्छन् । भण्डारीले कम्युनिस्टका पछाडि लागेर कांग्रेसले आफ्नो पहिचान गुमाउन नहुनेमा जोड दिन्छन् । उनलेे मुलुकमा व्यवस्था फेरिए पनि जनताको जीवन स्तर जस्ताको तस्तै भएको भन्दै जनता झनपछि झन गरिव र नेता धनाड्य बन्दै गएको प्रति आक्रोश प्रकट गर्दै आएका छन् ।
    भण्डारीले चुनाव जितेको खण्डमा मुलुक कांग्रेसमय हुने र कम्युनिस्टहरू पत्तासाप हुने देखेपछि अहिले कम्युनिस्टहरु समेत अत्तालिन पुगेका छन् । पार्टीको नाममा बर्षौ देखि खाई पल्केकाहरुको खान नपाईने डरले निद्रा हराम भएको छ ।
    गुल्मी जिल्लाको मध्यम परिवारमा जन्मेका उनी स्वच्छछवि भएका, बौद्धिक ,संघर्ष शिल र राष्ट्रभक्त स्वाभिमानी नेता हुन् । भण्डारीले करीब ३ सय मत अन्तरमा चुनाव जित्ने महाधिवेशनमा सहभागी प्रतिनिधिहरुको अनुमान छ ।

    Advertisement

    आइतबार, मङि्सर २६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    • ६.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    भर्खरै

    • १.
      अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

    • २.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ३.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ४.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ५.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ६.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ७.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ८.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation