• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ५. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ९. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • १०. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

मकवानपुरको हावापानी खाएको ब्यक्तिले चुनौतिको डटेर सामना गर्न सक्छः मन्त्री खतिवडा


  •   शनिबार, मङि्सर २५, २०७८ मा प्रकाशित
  • पालुङ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले देश विकासमा सहकारीको महत्वपुर्ण देन रहेको औल्याउँदै सरकारको तीन खम्बे अर्थनीतिमा सहकारी पनि पर्ने भएकोले सरकारको आर्थिक मेरुदण्डको रुपमा सहकारी क्षेत्रलाई लिनुपर्ने बताउनुभएको छ । आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत उत्तरी मकवानपुरको पालुङमा पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको २२ औं साधारण सभाको उद्घाटन गर्दै उहाँले सहकारी क्षेत्रलाई अवमुल्यन गर्न नहुने बताउनुभयो ।
    कतिपय सहकारीहरु ठगी आरोपमा परिरहेको अबस्थामा राम्रा काम गर्ने सहकारीहरु ओझेलमा परेको बताउदै उहाँले सचेत रहन आग्रह गर्नुभयो । उहाँले सस्थाका सदस्यहरू होसियार रहनुपर्ने बताउदै हिसाब किताब खोजी गर्नु र नेतृत्व तहलाई खबरदारी गरिरहन सदस्यलाई आग्रह गर्नुभयो । आफू मकवानपुरको हावापानी खाएको ब्यक्ति स्वास्थ्य मन्त्रीको जिम्मेवारी पाएकोले माहामारिको डटेर सामना गर्न सक्ने बताउनुभयो । मन्त्री खतिवडाले खोप नलगाएका सबै जनतालाई खोप लगाउने आफ्नो जिम्मेवारी रहेको बताउदै स्टक रहेको खोप नागरिकलाई लगाउनका लागि स्वास्थ्यकर्मीहरु खोपको डब्बा बोकेर गाउँटोल पुगेर भएपनी प्रत्येक नागरिकलाइ खोप लगाउने प्रतिवद्धता जनाउनुभयो ।
    उहाँले अब १६ हजार स्थानबाट खोप कार्यक्रम गर्ने बताउदै पहिलो र दोस्रो खोप पूरा गरिसकेकाको निम्ति बुस्टर डोज नेपाल सरकारले निशुल्क लगाइदिने बताउनुभयो । उहाँले फरक प्रसङ्गमा आफू थाहा नगर आउने भएपछि यहाँका एमालेका नेताहरुलाई ज्वरो आएको बताउदै अनेकौं आन्दोलनबाट प्राप्त उपलब्धीलाई ब्यक्तिबादले सक्काउन खोजेको आरोप लगाउनुभयो । कोरोना महामारी सुरु भएबखत ओलि सरकारले औसधि खरिदमा व्यापक घोटाला गरेको स्मरण गर्दै प्रत्येक स्थानिय तह र वडा वडा मा स्वास्थ चौकी स्थापना गर्ने कार्यमा आफू र आफ्नो सरकार लागिपरेको बताउनुभयो ।
    आफू हुने र गर्न सक्ने कुराको मात्र गफ गर्ने भन्दै गफाडी कुरा कसले गर्छ भनेर जनताले चिन्नुपर्ने बताउनुभयो । थाहानगरमा बन्दै गरेको १५ शैया को अस्पताल निर्माण सम्पन्न भएपछि त्यसको लागि आबश्यक आइसियु लगायतका उपकरण उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
    साथै मन्त्री खतिवडाले थाहा नगरभित्र रहेका साना–ठुला सहकारीहरुले कृषिमा लगानी बढाइ नगरको आम जनताको आर्थिक स्थिती सुधार गर्न सुझाब दिनुभयो । कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य दिदै नेपाल कृषि सहकारी संघ केन्द्रिय लेखा समिती संयोजक महेश्वर सुवेदीले सहकारी सस्थाहरु समाजबादी प्रक्रियामा भन्दा पुजीवादी प्रक्रियामा चलेकोले लाभांश बितरणमा एकरुपता नभएको बताउनुभयो ।
    सहकारी सस्थाको संचालक समितिमा बस्नेहरु सस्थाको कार्यक्रममा आउदा आफ्नो राजनीतिक सिद्धान्तलाई बाहिरै राखेर आउन आग्रह गर्नुभयो । उद्घाटन कार्यक्रममा सस्थाका अध्यक्ष पुरुषोत्तम कार्कीले आफ्नो प्रतिबेदन राख्दै हाल सस्थाको आर्थिक कारोबार १ अर्ब १९ करोड रुपैया पुगेको बताउदै सेयर पुँजी ७० करोड १२ लाख तथा कर्जा लगानी ९५ करोड पुगेको प्रतिबेदन पेश गर्नुभयो । उद्घाटन कार्यक्रममा नेकपा समाजबादी बागमती प्रदेश सदस्य गौतम बुद्ध लामा, केन्द्रीय सदस्य तथा युवा इन्जार्ज दिल कुमारी पन्त, स्वास्थ्य मन्त्रीका स्वकीय सचिब माधब तिमिल्सिना , नेकपा माओबादी केन्द्र थाहा नगर इन्चार्ज लक्ष्मण बिष्ट , थाहा नगर उद्योग बाणिज्य संघका अध्यक्ष कबिराज खत्री, थाहा स्वास्थ सहकारीका अध्यक्ष हरिकृष्ण कार्की, पाथिभरा बचतका गोकर्ण बरुवाल,चेतनशील महिला सहकारिका कबिता बिष्ट ,जनकल्याण माबीका प्रअ सानोभाइ कार्की लगायत संघसंगठनका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

    Advertisement

    शनिबार, मङि्सर २५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
    शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने
    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट
    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री
    लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ५.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    • २.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ३.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ४.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ५.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ७.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ८.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...