• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ३. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

मानव अधिकारको प्रत्याभूतिको निम्ति सचेत बनौं : घिमिरे


  •   शुक्रबार, मङि्सर २४, २०७८ मा प्रकाशित
  • शोभाखर पन्थी, अर्घाखाँची ।  लुम्बिनी प्रदेश सभाका सदस्य रामजी प्रसाद घिमिरेले मानव अधिकारको पुर्ण प्रत्याभूतिको निम्ति सबै पक्ष सचेत हुनुपर्ने बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र( ईन्सेक) द्वारा सन्धिखर्कमा आयोजित कार्यक्रममा मन्तव्य राख्दै उहाँले मुलुकमा राजनीतिक परिवर्तन भएपनि आर्थिक,सामाजिक र सांस्कृतिक परिवर्तन हुन नसकेको भन्दै जनताको माग र विश्व परिवेशलाई आत्मसाथ गर्दै चौतर्फी बिकासको निम्ति अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।
    नेकपा एमालेका नेता समेत रहनु भएका घिमिरेले द्वन्द्वकालमा जस्तो मानव अधिकार उलंघनका गम्भीर घट्ना अहिले नभए पनि एक वा अर्को रुपमा मानव अधिकार उलंघन गर्ने काम भैरहेको गुनासो गर्नुभयो । उहाँले मानव अधिकारको ग्यारेन्टीको निम्ति सबै क्षेत्रको सकारात्मक सहयोगको अपेक्षा समेत प्रकट गर्नुभयो ।
    कार्यक्रममा मन्तव्य राख्दै नेपाल वार एशोशियसनका पुर्व अध्यक्ष केवी भुसाल ,प्रकाश सचेतन समुह( प्राग) का अध्यक्ष प्रेमनारायण गैरे , नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राधा नेपाली र सिर्जन शिल अपाङ्गता सरोकार केन्द्रका अध्यक्ष फर्सुराम पाण्डेले मानव अधिकारका उलंघनका दोषीहरुले उन्मुक्ति पाउने परिपाटीको अन्त्य हुनुपर्ने बताउनुभयो । उहाँहरुले बिगतका कहालिलाग्दा दिनहरूको स्मरण गर्दै पहिले र अहिलेका मानव अधिकार उलंघनका घट्नामा फरक आएको भन्दै पुर्ण रुपमा शन्तोष लिने अबस्था भने नरहेको धारणा राख्नुभयो ।
    अनौपचारिक क्षेत्र सेवा केन्द्र ईन्सेकका प्रतिनिधि कुलबहादुर नेपालीको अध्यक्षता,नेपाल पत्रकार महासंघका निवर्तमान जिल्ला अध्यक्ष हिमबहादुर जि.सी. लेकालीको संचालन र गैर सरकारी संस्था महासंघका अध्यक्ष ठाकुर प्रसाद अधिकारीको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष भोजबहादुर गन्धर्व ,संयुक्त दलित अधिकार कर्मी सञ्जालका संयोजक विष्णु परियार लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि तथा संचारकर्मिको उपस्थिति रहेको थियो । कार्यक्रममा गैरसरकारी संस्था महासंघ लगायतका संस्थाहरूको समेत सहयोग रहेको आयोजकले जनाएको छ ।

    Advertisement

    शुक्रबार, मङि्सर २४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ३.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation