• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ६. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

  • १०. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

एकीकृत समाजबादी निकट अनेमसंघ रुपन्देहीको अध्यक्षमा पोख्रेल


  •   सोमबार, मङि्सर २०, २०७८ मा प्रकाशित
  • बुटवल । नेकपा एकिकृत समाजवादीका नेताहरुले तल्लो तहसम्म संगठन विस्तारलाई तिव्रता दिन कार्यकर्तालाई आग्रह गरेका छन । नेकपा एमालेमा केपि ओलीको व्यक्तिवाद र पार्टीमा लागेकाहरुलाई निषेध गरेर सर्वसत्तावाद लागू गरेकाले त्यसलाई चिर्दै विचारको पार्टी बनाउने अभियानमा सामेल हुन आग्रह गरेका हुन ।
    अखिल नेपाल महिला संघ, समाजवादी रुपन्देहीको सोमबार बुटवलमा भएको प्रथम भेलामा बोल्दै नेताहरुले जनवर्गिय संगठन निर्माणमा जुट्न कार्यकर्तालाई अपिल गरे ।
    उक्त अवसरमा बोल्दै अखिल नेपाल महिला संघ समाजवादीका केन्द्रीय उपाध्यक्ष राजेन्द्रलक्ष्मी गैरेले महिला मुक्ति र समानताका लागि समाजवादी पार्टीमा गोलबन्द हुन आग्रह गरिन । उनले दुई तिहाई नजिकको सरकारमा हुँदा कम्यूनिष्ट धारलाई छाडेर संसद विघटनमा गएकाले एमालेबाट विद्रोह गर्नुपरेको बताईन ।
    भेलामा नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज डा. बालकृष्ण चापागाईले कुनै बेला माधव नेपालले गल्ती गर्दा पनि केपि ओलीलाई संरक्षण गरेको स्मरण गर्दै अहिले उल्टो बिषालू सर्प बनेर डसेको टिप्पणी गरे । उनले अहिले आफूहरुको पार्टीमा जोडिनेहरुको संख्या बढ्दै गएकाले आगामि चुनावसम्म देशैभर समाजवादीमा प्रवेश गर्नेको लहर चल्ने बताए ।
    भेलामा अर्का केन्द्रीय सदस्य तथा रुपन्देहीका सहइन्चार्ज सिद्धिचरण भट्टराईले संसद विघटन गरेर पार्टी र देशलाई ओलीले दुर्घटनामा धकेलेको बेला माधव नेपालले बचाउने काम गरेको बताए । संविधानको रक्षा गर्दै एमालेबाट विद्रोह गर्नुपरेकाले विचार र कम्यूनिष्ट आचरण भएकाहरुले समाजवादी नै रोज्नुपर्ने बताए । अखिल नेपाल महिला संघ समाजवादीका केन्द्रीय सदस्य उमादेवी काफ्लेले महिला समानता र सवैधानिक अधिकार रक्षाका लागि आफूहरु सदैव लडिरहने बताईन । उक्त अवसरमा नेताहरु डोलेन्द्र गहतराज, सरिता श्रीस, चुनबहादुर गुरुङ लगायतले बोलेका थिए ।

    Advertisement

    अनेमसंघ( समाजवादी) अध्यक्षमा पोख्रेल
    भेलाले अखिल नेपाल महिला संघ (समाजवादी) रुपन्देहीमा सरस्वती पोख्रेलको अध्यक्षतामा १०१ सदस्यी कमिटि गठन भएको छ ।
    उपाध्यक्षद्धयमा सुवर्ण कुँवर, आशा चौधरी, सचिव तुल्सि पोख्रेल खनाल, उपसचिव शारदा पहारी र कोषाध्यक्षमा सिता पोख्रेल चयन भएका छन ।

    सोमबार, मङि्सर २०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    • ६.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    भर्खरै

    • १.
      अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

    • २.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ३.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ४.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ५.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ६.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ७.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ८.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation