• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

माओबादीले स्थापित गरेका केही नेता पदका लागी एमालेमा बिलय भए : नेता खनाल


  •   आइतबार, मङि्सर १९, २०७८ मा प्रकाशित
  • अनिल नेपाली, अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्रका स्थायी समिति सदस्य तथा प्रतिनिधिसभा सदस्य चक्रमणि खनाल बलदेबले देशमा परिबर्तन ल्याउनको लागि माओबादीको भुमिका महत्वपुर्ण रहेको बताउनुभएको छ । नेकपा माओबादी केन्द्र भुमिकास्थान नगरपालिकाको दोश्रो अधिबेशनलाई आइतबार सम्बोधन गदै नेता खनालले माओबादीकै कारण देशमा लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता लगायत शासकीय स्वरुप निर्वाचन प्रणालीमा परिबर्तन भएको उल्लेख गर्दै अहिले देश माओबादीकै एजेन्डामा चलिरहेको बताउनुभयो। माओबादीले स्थापीत गरेका केही नेता सत्ता, शक्ति र पदका लागीआफ्नो पहिचान बेचेर एमालेमा बिलय भएको खनालको भनाई छ। दुईचार जना अबसरबादी पाटी छोड्दैमा माओबादी नसिद्धिने खनालले जिकिर गर्नुभयो। आउदो चुनाबमा माओबादी देशको पहिलो शक्तिकोे रुपमा स्थापित हुने बताउदै नेता खनालले निति सिद्धान्तमा माओबादी जहिले पनि प्रतिबद्ध रहेको बताउनुभयो। देशमा नेपाली जनताले कम्युनिस्ट पार्टी विचको एकता लाई हेर्ने चाहेपनि केपी शर्मा ओली कारणले कम्युनिस्ट पार्टी एउटै हुन नसकेको उहाको टिप्पणी छ। केपी शर्मा ओली कम्युनिस्ट पार्टीको सदस्य भन्न लायक पात्र नरहेको खनालले बताउनुभयो । एक फरक प्रसँगमा नेता खनालले कम्युनिस्ट विचार धारा भएका शक्तिहरु सँग आफ्नो पार्टीको एकता हुने प्रष्ट्र पार्नुभयो। चुनाबमा कम्युनिस्ट विचाराधाराका पार्टीहरुसँग तालमेल गरेर केपी शर्मा ओलीलाई पतन गराउने बताउदै उहाँले आफ्नो पार्टीको लक्ष्य अब समाजबादी दिसामा केन्द्रित रहने उल्लेख गर्नुभयो । कार्यक्रममा नेकपा माओबादी केन्द्रिय सदस्य तथा अर्घाखाँची इन्चार्ज शुशिला श्रीपाली, प्रदेश सचिवालय सदस्य तथा जिल्ला सयोजक ठाकुर कुमार विक, प्रदेश सदस्य तथा जिल्ला कार्यालय सदस्य छमकुमारी खनाल चिनारी, जिल्ला सल्लाहकार बालकृष्ण बन्जाडे अखिल नेपाल शिक्षक सगठनका केन्द्रिय सदस्य सुवासचन्द्र बन्जाडे लगायतका बक्ताले कार्यक्रममा मन्तब्य राख्दै माओबादी प्रति जिल्लामा जनलहर चलेको बताउदै जनताको एजेन्डामा परिबर्तन गर्ने पार्टी माओबादी भएको बताउदै कतिपय नेताले विकास समृद्धि कुरा गरेता पनि व्यबहारमा लागु गर्न नसकेको बताए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्ने करिब ५० जनालाई माओबादीमा फुलमाला सहित स्वागत गरिएको थियो ।

    Advertisement

    आइतबार, मङि्सर १९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • २.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ६.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ७.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ८.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation