• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

एमाले केन्द्रीय सदस्यमा आचार्यको उम्मेदवारी, लुम्बिनीमा हलचल


  •   शनिबार, मङि्सर ११, २०७८ मा प्रकाशित
  • शोभाखर पन्थी,चितवन। नेकपा एमालेका नेता चेतनारायण आचार्यले केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुहुने भएको छ ।
    पार्टीका लुम्बिनी प्रदेश भित्रका कार्यकर्ताको केन्द्रीय सदस्य बन्नुपर्छ भन्ने चर्को दबाब पछि नेता आचार्यले उम्मेदवार बन्ने घोषणा गर्नुभएको हो ।
    उहाँले लुम्बिनी प्रदेशको भूगोल बाट उम्मेदवार हुने ईच्छा जनाए पछि अहिले कार्यकर्ताहरुले सामाजिक सञ्जाल बाट मत माग्दै आचार्यलाई बिजयी गराउन आग्रह गरेका छन् । अर्घाखाँची जिल्लामा पार्टी निक्कै कमजोर भएको अबस्थामा बागडोर समाल्नु भएका आचार्यले करीब २१ बर्ष देखि पार्टी प्रमुखको रुपमा काम गर्दै आउनु भएको छ । उहाँको कार्यकालमा जिल्लाको पार्टी निक्कै सुदृढ र व्यवस्थित बनेको छ । देशभर पार्टी टुटफुट र बिभाजनको दलदलमा फसेको समयमा समेत नेकपा एमाले अर्घाखाँची जिल्लामा सधैब गोलबन्द र एकाकार रहिरह्यो । नेकपा कार्यकालमा देशभर तत्कालीन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली लाई कमजोर पार्न अर्का अध्यक्ष प्रचण्ड र माधव नेपालले षड्यन्त्र गर्दै नेता कार्यकर्ता भड्काई रहेको समयमा राजनीति भबिष्य भन्दै केन्द्रीय स्तरमा प्रभाव राख्ने नेताहरू समेत दुबिधामा रहेको समयमा सिङ्गो नेकपा अर्घाखाँची केपी शर्मा ओलीको पक्षमा छ भनेर दृढता पुर्वक उभिएर पार्टी लाई एक ढिक्का बनाएका उहाँ अहिले नेकपा एमाले लुम्बिनी प्रदेशको बलियो खम्बा हुनुहुन्छ । लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्री समेत बन्नु भएका उहाँले मन्त्री बनेको छोंटो अबधिमा पनि धेरै महत्त्वपूर्ण र लोकप्रिय काम गर्नुभएको थियो । एकपटक मन्त्री बनेपछि लामो समय समय सम्म सरकारी सुबिधा लिने गलत मान्यताको अन्त्य गर्दै उहाँले सरकार बाट बाहिरीए सँगै संपूर्ण सरकारी सुबिधा छोडेर हाँस्दै ई-रेक्सा चढेर आफ्नो कोठा जानुभएको थियो ।
    आचार्य निर्वाचित प्रदेश सभाका सदस्य समेत हुनुहुन्छ । उहाँ अर्घाखाँची जिल्ला क्षेत्र नं. १ बाट भारी मत अन्तरले बिजयी हुनुभएको थियो ।
    जिल्लामा बिकास प्रेमी नेताको छवि बनाएका उहाँ उच्च आदर्श र स्वच्छ छविको नेता हुनुहुन्छ । जनतालाई देवता संझने उहाँले कार्यकर्तालाई निक्कै माया गर्नुहुन्छ । बोलेको कुरामा चट्टानी अडान लिने आचार्यले पार्टी छवि उच्च राख्दा व्यक्तिगत रुपमा धेरै गुमाउनु परेका थुप्रै उदाहरण छन् ।
    अहोरात्र पार्टीकाममा खट्ने उहाँले आफ्नो व्यक्तिगत जीवन बारेमा कहिल्यै सोंच्नु भएन । क्यान्सर ,मृगौला लगायतका रोग बाट ग्रसित भएको समयमा समेत उहाँले निरन्तर पार्टी काम गरि रहनु भयो । डाक्टरले उपचार संभव नहुने भन्दा पनि मलाई केही हुदैन ढुक्क हुनुहोस् भन्दै कार्यकर्ता शुभचिन्तक लाई ढाडस दिने आचार्य उच्च मनोबल भएका कारण बच्न सफल हुनुभएको चिकित्सकहरुको भनाई छ । अहिले पनि उहाँ पायल्स लगायतका रोग बाट ग्रसित हुनुहुन्छ । आफु लाई शारीरिक रुपमा जतिसुकै पीडा भएपनि उहाँ अनवरत रुपमा पार्टीको काममा खट्नु भएको छ । उहाँ जिल्लाका सामान्य मतदाता देखि हरेक कार्यकर्ता सँग निरन्तर सम्पर्कमा रहने गर्नुहुन्छ । कार्यकर्ता र जनताले स-सानो कुरामा पनि उहाँ सँग भेटेर वा फोन बाट सल्लाह लिने गर्छन् । कार्यकर्ताको दु:ख सुखमा साथ दिने उहाँले सानाठूला सबैलाई समान महत्त्व दिनुहुन्छ । दलाल,भ्रष्ट र अनियमितता गर्नेहरू भने उहाँ बाट सधै टाढा रहन्छन् ।
    नेता आचार्यले नेतृत्व गरेको नेकपा एमाले अर्घाखाँची जिल्लामाअहिले लुम्बिनी प्रदेशमै नमुना पार्टी बनेको छ । पुर्व माओवादीका प्रभावसाली नेताहरू टोपबहादुर रायमाझी , चन्द्रबहादुर खड्का उज्ज्वल समेत अहिले एमालेमा हुुनुहुन्छ । अध्यक्ष आचार्य लाई उहाँहरूको समेत बलियो साथ छ ।
    साहसी ,जुझारु ,ईमान्दार ,त्यागी र सरल नेता आचार्य नेकपा एमालेको केन्द्रीय सदस्य भएमा लुम्बिनी प्रेशमा पार्टी कामले थप तिव्रता पाउनुका साथै आसन्न निर्वाचनहरुमा समेत नेकपा एमालेका उम्मेदवारहरु लाई भारी मतका साथ विजय गराउन सफलता मिल्ने कार्यकर्ताको बुझाई छ ।

    Advertisement

    शनिबार, मङि्सर ११, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • २.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ६.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ७.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ८.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation