• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लोकप्रिय समाचार

  • १. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • २. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • ३. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ४. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ५. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ६. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ९. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • १०. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

मैत्री बहुउद्देश्यीय सहकारी गुल्मीको २०औं साधारणसभा सम्पन्न


  •   शनिबार, मङि्सर ०४, २०७८ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । मैत्री बहुउद्देश्यीय सहकारी संस्था गुल्मीको २०औं साधारणसभा सम्पन्न भएको छ। शनिबार जिल्ला सदरमुकाम तम्घासमा साधारणसभा, निर्णय प्रमाणित गर्ने सभा, सम्पन्न गरेको हो ।
    सभाको अबसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत अर्जुन प्रसाद आचार्यले संस्थाले एक वर्षमा गरेका विभिन्न कार्यहरूको बारेमा प्रतिबेदन प्रस्तुत गरेका थिए । २०५७ सालमा ३३ जनाबाट १३ हजार २ सय रकमबाट सुरु गरेको सहकारीले झण्डै १३ हजार शेयर सदस्य बनाएको छ ।
    जिल्ला सदरमुकाम तम्घास प्रधान कार्यालय रहेको संस्थाको जिल्लाका १२ वटै स्थानीय तह र अर्घाखाँच िजिल्लाका २ वटा छत्रदेव र मालारानीमा रहेको थियो । तर हाल भने साबिकको लुम्बिनी अञ्चलका गुल्मी , अर्घाखाँची, पाल्पा, रुपन्देही, कपिलवस्तु, पश्चम नवरपरासी जिल्लामा यसको कार्यक्षेत्र रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत आचार्यले बताए ।
    सभाको अबरमा प्रमुख कार्यकारी अधिकृत अर्जुन आचार्यल संस्थाको कुल शेयर पूँजी ६ करोड ४८ लाख १४ हजार रहेको प्रस्तुत गरेका थिए । संस्थामा जगेडा कोषामा रु १ करोड ९१ लाख १५ हजार ३ सय ६१ रपौयाँ, अचल सम्पति जग्गा कोषमा ३ करोड २५ लाख ४७ हजार ३६९ रुपौयाँ र अन्य कोषहरुमा १ करोड ६५ लाख २१ हजार २१६ रुपौयाँ रहेको प्रतिबेदनमा उल्लेख गरेका थिए ।
    सस्दयले जम्मा गरेको बचत निक्षेप २०७९ असार मासान्तसम्म ३२ करोड ६४ लाख ८५ हजार ५२ रुपैयाँ रहेको छ । बचत निक्षेपमा गत वर्षको तुलनामा २३दशमलव ९१ प्रतिशत वृद्धि भएको संस्थाले जनाएको छ ।
    संस्थाले ०७७÷०७८ मा कुल ऋण ४८ करोड २४ लाख ३७ हजार ६६९ लगानी भएको आचार्यले बताए । संस्थाको बाह्य सहुलियत ऋण ०७८ असार मसान्तसमम ६ करोड ९९ लाख ४३ हजार ७९९ रुपौयाँ रहेको छ ।
    साधारणसभामा संस्थले कार्यालयल प्रयोजनका लागि यस आर्थिक वर्षमा रु ३ करोड ४१लाख १५ हजार ३९९मा खरिद गरेको जनाएको छ । संस्थाले आर्थिक वर्ष ०७७÷०७८ सालमा २ करोड १७ लाख ४८ हजार ९९६ रुपैयाँ खुद मुनाफा गरेको जनाएको छ ।
    संस्थाले २ करोड ५६ लाख ५ हजार ३८५ रुपैयाँ मुनाफा गर्ने लक्ष्य लिएको थियो । कोरोना महामारीका कारण लक्ष्य अनुसार मुनाफा गर्न नसकिएको आचार्यले बताए ।
    संस्थाले आर्थीक वर्ष ०७८÷०७९ सालमा २ करोड ७७ लाख ४८ हजार १७४ रुपैयाँ मुनाफा गर्ने लक्ष्य लिएको छ । संस्थाले आगामी दिनमा गर्ने नयाँ लक्ष्यहरुको बारेमा पनि साधारणसभामा छलफल गरिएको थियो ।
    साधारणसभाको अबसरमा संबिधान सभा सदस्य दिलशोभा पुन, रेसुङ्गा नगरपालिकाकी उपप्रमुख सिता भण्डारी, रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी, गुल्मी युनाइटेडका उपाध्यक्ष रामप्साद पन्थी, लेकाली सहकारीका उपाध्यक्ष गणेश श्रेष्ठले स.स्थाको प्रगतीको शुभकामन दिएका थिए ।
    उनिहरुले अब सहकारी उत्पादन तर्फ लाग्नु पर्नेमा जोड दिएका थिए । संस्थाका अध्यक्ष बोमबहादुर खड्का निधन भएकाले रिक्त अध्यक्ष पद लगायतमा नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम रहेको छ ।

    Advertisement

    शनिबार, मङि्सर ०४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने
    वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण
    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • २.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ३.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ४.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ५.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ६.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    भर्खरै

    • १.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    • २.
      लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

    • ३.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ४.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

    • ५.
      दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

    • ६.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

    • ७.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ८.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...