• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ ३१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

लोकप्रिय समाचार

  • १. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • २. भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

  • ३. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ४. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ५. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ६. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ७. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • ८. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • ९. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • १०. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

प्रेस सेन्टर पाल्पाको अध्यक्षमा दर्नाल


  •   बुधबार, मङि्सर ०१, २०७८ मा प्रकाशित
  • पाल्पा। प्रेस सेन्टर पाल्पाकाे अध्यक्षमा कृष्ण दर्नाल निर्वाचित भएका छन् । बुधबार भएकाे चौथो चौथो जिल्ला अधिवेशनले दर्नालकाे अध्यक्षतामा २१ सदस्यीय जिल्ला कमिटि गठन गरेको हो ।

    Advertisement

    प्रेस सेन्टरकाे उपाध्यक्षमा सीता गाहा, नवराज ज्ञवाली, सचिव अमृत अधिकारी, सहसचिव अमृत कामु, डोलराज विक, कोषाध्यक्ष कमल अधिकारी चयन हुनु भएको छ । सदस्यहरुमा धुर्व खनाल, सुमन गाहा, विकास काफ्ले, प्रवेश पन्थी, संगीता आचार्य, निरज सुनारी, रामराज ज्ञवाली, सुजन महतरा, विष्णु पोखरेल, विश्वराज भट्टराई, कमल गैरे, जुना आचार्य, रिजन राना र मिना कुमाल रहनुभएको छ।

     सम्मेलनको उद्दघाटन गर्दै नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य वसन्त घर्तीले लोकतन्त्र, गणतन्त्र, जनयुद्ध र संघीयता स्थापनामा पत्रकारको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

    विशिष्ट अतिथि माओवादी पाल्पाका संयोजक नेत्र प्रसाद पाण्डेय हुनुहुन्थ्यो। उक्त अधिबेशनमा प्रदेश संयोजक मानसिंह विश्वकर्माले पत्रकारिता रास्ट्रको चौथो अङ्ग भएकाले कर्तव्य निष्ठ भइ काम गर्न पर्ने बताउनुभयो । पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले पत्रकारहरु विचारसँगै सूचनाको संवाहक भएकाले प्रेस सेन्टरले विकास विरोधी तत्वहरुलाई खबरदारी गर्नुपर्ने बताउनुभयो ।

    कार्यक्रममा पूर्व अध्यक्ष जीवलाल सुवेदी, पूर्व उपाध्यक्ष भोजराज भट्टराई, अखिल क्रान्तिकारी पाल्पाका अध्यक्ष पदम सोमै, वाइसिएल नेपाल पाल्पाका उपाध्यक्ष नवराज बस्याल लगायतले सम्मेलन सफलताको शुभकामना दिनुभयो ।

    बुधबार, मङि्सर ०१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने
    तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर
    रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय
    प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी
    सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु
    बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    लोकप्रिय

    • १.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • २.
      भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ४.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ५.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ६.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    भर्खरै

    • १.
      सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

    • २.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ३.
      कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

    • ४.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    • ५.
      धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

    • ६.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    • ७.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ८.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation