• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ५. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ६. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • ९. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • १०. ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

बाङ्गेसालमा साना किसान सहकारीको साधारणसभा तथा अधिवेशन सम्पन्न


  •   आइतबार, कार्तिक २८, २०७८ मा प्रकाशित
  • सन्तोषकुमार गुप्ता, भालुवाङ । प्यूठानको सरुमारानी गाउँपालिका—१ बाङ्गेसाल स्थीत साना किसान सहकारी संस्था लिमिटेडको अध्यक्षमा कुलदिप जिसी सर्वसम्मत चयन भएका छन् । संस्थाको शनिबार बाङ्गेसालमा भएको २३ औँ बार्षिक साधारणसभा तथा ७ औँ अधिवेशनले जिसीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिती सर्वसम्मत चयन गरेको हो।
    जसको उपाध्यक्षमा बसन्ता खड्का, सदस्यहरुमा उदयबहादुर केसी, नारायणबहादुर गुरुङ, चिन्ताबहादुर ल्वोहार, भुमिराम पोख्रल, माधव पोख्रेल, बिष्णुप्रसाद घिमिरे, बिमला अधिकारी, प्रेमबहादुर गुरुङ, मनोनित सदस्यहरुमा नर्मदा गिरी, बिमला सुनार, इन्द्रमोहन अमात्य र पदेन सदस्यमा संस्थाका प्रबन्धक निमराज आचार्य रहेका छन् ।
    त्यसैगरी साधारणसभा तथा अधिवेशनले शिवप्रसाद घिमिरेको संयोजकत्वमा खगेश्वर शर्मा अधिकारी र महेशकुमार राइमाझी रहेको तीन सदस्यीय लेखा समिती समेत सर्वसम्मत चयन गरेको छ ।
    संस्थाका अध्यक्ष टंकबहादुर जिसीको अध्यक्षता एवम् पूर्व संविधानसभा सदस्य धनबहादुर राइमाझीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै पूर्व संविधानसभा सदस्य राइमाझीले सहकारी संस्थाका सञ्चालक र शेयर सदस्यहरु कम्मर कसेर लाग्न आवश्यक रहेकोे बताए । साधारणसभाको उद्घाटन गर्दैै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका राइमाझीले अब सहकारी संस्था मार्फत कृषिमा आधुनिकरण र व्यवसायिकरण आवश्य रहेको बताएका छन् ।
    संस्थाले आर्थिक बर्ष २०७७/०७८ मा १ करोड ४० लाख २ हजार ५ सय २४ रुपैयाँ १९ पैसा नाफा गर्न सफल भएको छ । संस्थाले आर्थिक बर्ष २०७७/०७८ मा ३ करोड ६९ लाख ११ हजार ४१ रुपैयाँ १९ पैसा बराबरको कारोबार गरेको छ ।
    सभामा संस्थाका अध्यक्ष जिसीले अध्यक्षको प्रतिवेदन, संस्थाका प्रबन्धक निमराज आचार्यले संस्थाको भावी योजना सहितको रणनैतिक योजना तथा बार्षिक एवम् आर्थिक प्रतिवेदन र लेखा समितीका संयोजक शिवप्रसाद घिमिरेले आन्तरिक लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
    संस्थाकी उपाध्यक्ष राधा अमात्यको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा कार्यक्रमका बिशिष्ट अतिथी सरुमारानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि रेग्मीले सहकारी संस्था मार्फत मात्र देशलाई आर्थिक रुपमा समृद्ध बनाउन सकिने बताए ।
    त्यस्तै कार्यक्रमका आर्का बिशिष्ट अतिथी साना किसान लघुबित्त बित्तिय संस्था ईलाका कार्यालय नेपालगञ्जका बरिष्ठ अधिकृत बिष्णुप्रसाद कालाथोकीले सहकारी संस्था नै परिवर्तनको संवाहक भएको बताए । उनले कृषिमा देशलाई आत्मानिर्भर बनाउन सरकारले कृषि सम्बन्धी सहकारी मार्फत कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको समेत बताए।
    कार्यक्रममा सरुमारानी गाउँपालिका १ नम्बर वडाध्यक्ष मुकुन्दराज शर्मा, सरुमारानी गाउँपालिका सहकारी प्रमुख टुकप्रसाद काफ्ले, ऐरावती साना किसान सहकारी संस्थाका कोषाध्यक्ष दधिराम खनाल र रेडियो राप्ती/राप्ती टेलिभिजनका सहायक स्टेसन म्यानेजर सन्तोषकुमार गुप्ता लगायतका वक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
    सभामा संस्थाबाट ऋण लिएर उत्कृष्ट कृषि, पशुपालन तथा तरकारी खेती गर्ने ५४ जना किसानहरुलाई नगद, प्रमाण—पत्र र दोसल्ला ओढाएर सम्मान गरेको छ । त्यस्तै सभामा उत्कृष्ट छोरी बचत गर्ने सृष्टि भण्डारी, उत्कृष्ट बाल बचत गर्ने उत्सव भण्डारी र उत्कृष्ट व्यक्तिगत बचत गर्ने सुष्मा मस्याङ्गीलाई पनि नगद, प्रमाण—पत्र र दोसल्ला ओढाएर सम्मान गरेको थियो। कार्यक्रमको संञ्चालन संस्थाका ऋण समिती सदस्य ज्ञानुप्रसाद खनालले गरेका थिए ।

    Advertisement

    आइतबार, कार्तिक २८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने
    वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण
    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ५.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    भर्खरै

    • १.
      कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    • २.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    • ३.
      लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

    • ४.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ५.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

    • ६.
      दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

    • ७.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

    • ८.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...