• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लोकप्रिय समाचार

  • १. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • २. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • ३. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ४. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ५. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ६. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ९. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • १०. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

बागलुङमा १/१ लाख राशीका दुई ओटा पत्रकारिता पुरस्कार स्थापना


  •   शुक्रबार, कार्तिक १९, २०७८ मा प्रकाशित
  • बागलुङ । प्रेस सेन्टर नेपाल बागलुङले एकैसाथ दुई वटा पुरस्कार कोष स्थापना गरेको छ । जिल्लामा कृयाशिल पत्रकारलाई पत्रकारितामा हौसला, प्रेरणा र उर्जा प्रदान गर्ने उद्येश्यले नगद रु १/१ लाखको पुरस्कार स्थापना गरिएको प्रेस सेन्टर नेपाल बागलुङका अध्यक्ष थम्मन थापा सन्देशले जानकारी दिए ।

    Advertisement

    गलकोट नगरपालिका वडा नं ७ मल्म अहिले जापानमा कर्म गरिरहेका दुई युवाहरु हर्क थापा र विकास खडका ‘सुन्दर’ले आफ्ना दिवंगत माता पिताको सम्मान र सम्झनामा एक /एक लाखको स्मृति पत्रकारिता पुरस्कार कोष स्थापना भएको अध्यक्ष थापाले बताए ।

    नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निकट जनप्रगतिशील मञ्चका एशिया प्यासिफिक संयोजक तथा गलकोट समाज जापानका पूर्व अध्यक्ष समेत रहेका युवा समाजसेवी हर्क थापाले आफ्ना दिवंगत पिता भक्तबहादुर थापा र माता जगकुमारी थापाको स्मृतिमा १ लाखको पुरस्कार कोष स्थापना गरेका हुन । स्वर्गिय बाबा भक्त बहादुर थापा साविक मल्म गा.वि.स वडा नम्बर ७ का वडा पूर्व वडा सदस्य समेत बन्नुभएको थियो ।

    यसैगरी तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादी बागलुङ जिल्ला सदस्य तथा सामाजिक संस्था घुम्टे युवा परिवार जापान शाखाका सल्लाहकार समाजसेवी विकास खडका ‘सुन्दर’ले आफना दिवंगत पिता श्याम बहादुर खडका र माता चन्द्रकली खडकाको स्मृतिमा नगद रु १ लाखको पुरस्कार कोष स्थापना गरेका छन । स्वर्गीय श्याम बहादुर खडका साविक मल्म गा.वि.स वडा नम्वर ९ का पूर्व वडा अध्यक्ष समेत हुनुहुन्थ्यो ।

    पत्रकारिका समाजको ऐना हो यसले आम नागरिकलाई सहि सुचना प्रदान गर्दै पत्रकारिता मार्फत समाजको सम्वृद्विमा टेवा पुगोस, पत्रकारिताको विकास र यसमा थप आकर्षण बढाउने उद्येश्यले पुरस्कारको अक्षयकोष स्थापना गरिएको पुरस्कारको अक्षयकोषकर्ता हर्क थापा र विकास खडका ‘सुन्दर’ले बताए ।

    दुवै पुरस्कार कोषको वार्षिक ब्याजबाट प्राप्त हुने रकम मार्फत जिल्लामा निष्पक्ष, जनउत्तरदायी, व्यावसायिक, खोजमूलक र विश्लेषणात्मक समाचार मार्फत सक्रिय २ जना पत्रकारलाई प्रत्येक वर्ष पुरस्कृत गरिने सेन्टरका उपाध्यक्ष सज्जन कुमार सिंहले बताए । त्यसका लागि आवश्यक कार्यविधि तयार गरेर कोष र पुरस्कार वितरणलाई व्यवस्थित बनाइने उनको भनाई छ । सेन्टरले बागलुङमा पहिलो पटक स्मृति पुरस्कार स्थापना गरेको संगठनका सचिव अनिश खातीले जानकारी दिए ।

    शुक्रबार, कार्तिक १९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने
    वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण
    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • २.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ३.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ४.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ५.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ६.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    भर्खरै

    • १.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    • २.
      लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

    • ३.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ४.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

    • ५.
      दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

    • ६.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

    • ७.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ८.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation