• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ ३१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

लोकप्रिय समाचार

  • १. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ४. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ५. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

  • ६. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • ७. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ८. राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

  • ९. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • १०. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

कपिलवस्तुबाट ४८ जना फरार अभियुक्त पक्राउ


  •   शुक्रबार, कार्तिक ०५, २०७८ मा प्रकाशित
  • कपिलवस्तु। कपिलवस्तु प्रहरीले असोज महिनामा ४८ जना फरार अभियुक्त पक्राउ गरेको छ।प्रतिवादीमध्ये फैसला मितिदेखि २० वर्षसम्म फरार भएका ३, १५ वर्षसम्म फरार १, दस वर्षसम्म फरार ११, पाँच वर्षसम्म फरार १७ र पाँच वर्षभन्दा कम समय फरार १६ जना रहेका छन्।

    Advertisement

    असोज महिनाको शान्ति(सुरक्षाको अवस्थाबारे पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै कपिलवस्तु प्रहरीले फरार अभियुक्त पक्राउ, लागुऔषध नियन्त्रण, एक महिनाको शिशु हत्या आरोपी पक्राउ, भन्सार छली नियन्त्रण लगायतलाई उपलब्धी मानेको छ।

    असोज ६ गते शिवराज नगरपालिका(२ मदरहवाका तुलानन्द चौधरीका एक महिना १४ दिनका छोराको हत्या भएको थियो।कपिलवस्तु प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीका अनुसार हत्यामा संलग्न भएको आरोपमा सोही ठाउँका हिरे कामीलाई पक्राउ गरिएको थियो। कामीले चौधरीकी ९ वर्षीया छोरी झरनालाई गालामा झापड हानेकोमा १ महिना १४ दिनको छोरा सुलब चौधरीलाई लागेको थियो।झापड लागेको केही समयमै शिशुको मृत्यु भएको थियो।

    यस्तै, असोज महिनामा प्रहरीले २२ लाख ९१ हजार ८ सय रुपैयाँ स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको थियो।

    असोज महिनामा भन्सार छलीबाट तीन करोड १ लाख १ हजार १५४ रुपैयाँ राजश्व संकलन भएको भण्डारीले बताउनु भयो ।

    अघिल्लो आर्थिक वर्षको असोज महिनामा ६६ लाख ६८ हजार ८७१ रुपैयाँ राजश्व असुली भएको थियो। गत वर्षभन्दा यसपालि भन्सार छलीको सामग्री बरामद उत्साहजनक रहेको भण्डारीले बताउनु भयो ।

    सोही महिना लागुऔषधसहित १४ जना पक्राउ परेका थिए। २४ ग्राम ब्राउनसुगरसहित तीन जना पुरुष पक्राउ परेका थिए।

    पुराना र फर्छ्यौट हुन बाँकी मुद्दाको अनुसन्धान, कारबाही, चाडपर्वलक्षित सुरक्षा व्यवस्था, सीमा अपराध नियन्त्रण, पटाका तथा विस्फोटक पदार्थमा कडाइ लगायत आगामी कार्ययोजना रहेको डिएसपी भण्डारीले बताउनु भयो।असोजमा ४४ वटा विभिन्न किसिमका मुद्दा दर्ता भएका थिए। भदौ महिनामा १२७ जना फरार अभियुक्त पक्राउ परेका थिए।

    शुक्रबार, कार्तिक ०५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव
    लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन
    सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने
    तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर
    रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय
    प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    लोकप्रिय

    • १.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ४.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ५.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ६.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    भर्खरै

    • १.
      आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

    • २.
      पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

    • ३.
      लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

    • ४.
      सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

    • ५.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ६.
      कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

    • ७.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    • ८.
      धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation