• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ ०३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

धनुषाका ११० परिवारले पाए लालपुर्जा

रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

लोकप्रिय समाचार

  • १. हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

  • २. आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

  • ३. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • ४. नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

  • ५. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

  • ६. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ७. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ८. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • ९. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • १०. रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

लुम्बिनीमा सस्तो भ्रमण प्याकेज घोषणा


  •   बिहिबार, असोज १४, २०७८ मा प्रकाशित
  • लुम्बिनी । कोरोनाले थलिएको पर्यटन व्यवसाय उकास्न लुम्बिनीका होटल व्यवसायीले सस्तो भ्रमण प्याकेज घोषणा गरेका छन  । एक जनाका लागि २ हजार १ सय ९९ र दुई जनाका लागि ३ हजार १ सय ९९ रुपैयाँमा एक रात र दुई दिनको प्याकेज घोषणा गरिएको छ । असोज १५ गतेदेखि सस्तो प्याकेज लागू हुनेछ ।

    Advertisement

    पहिलो दिन दिउँसो बसपार्कबाट होटलसम्म पिकअप गरिने र स्वागतपछि साँझ बुद्ध जीवनी झल्कने बुद्धग्राम रोबोटिक थिएटर देखाइनेछ । दोस्रो दिन मायादेवी मन्दिर दर्शन र पूजाआजा र त्यसपछि बेबी बुद्ध, शान्ति द्वीप र आमा क्याफे भ्रमण गराइनेछ । दिउँसो विभिन्न मुलुकका विहार, गुम्बा र चैत्य भ्रमण र न्यु लुम्बिनी भिलेजको भ्रमण समावेश छ । यसपछि होटल आएर पर्यटकलाई बिदाइ गर्ने कार्यक्रम प्याकेजमा समावेश गरिएको छ ।

    प्याकेजमा दुई बेड भएको ननएसी कोठा, साँझरबिहान खाना, बिहान ब्रेकफास्ट, धुप बत्ती, गाइड, बुद्धग्राम रोबोटिक थिएटर टिकट, लन्च, मायादेवी मन्दिर प्रवेश टिकट समावेश छ । ‘सस्तोमा धेरै भेराइटी दिन खोजेका छौं,’ लुम्बिनी होटल संघका अध्यक्ष मिथुनमान श्रेष्ठले भने, ‘यसले लुम्बिनी भ्रमण गर्न चाहनेले लाभ लिन सक्छन ।’
    लुम्बिनीका अतिरिक्त कपिलवस्तुका बुद्धस्थल भ्रमण गर्न चाहने पर्यटकका लागि एक दिन थपेर दुई जनाका लागि ७ हजार १ सय ९९ रुपैयाँमा दुई रात र तीन दिनको भ्रमण प्याकेज घोषणा गरिएको छ । त्यसमा कपिलवस्तुका तिलौराकोट, निग्रोधारा, गोटिहवा, निग्लिहवा र जगदीशपुर ताल भ्रमण समावेश गरिएको लुम्बिनी होटल संघका महासचिव लिलामणी शर्माले बताए ।

    लुम्बिनीबाट पश्चिम नवलपरासीको रामग्राम, रूपन्देहीको देवदह र भारतका बुद्धस्थल कुशीनगर तथा श्रावस्तीसम्म घुम्न चाहने पर्यटकका लागि पनि छुट्टै प्याकेज बनाइएको उनले बताए । अहिलेलाई चैत १५ गतेसम्म प्याकेज घोषणा गरिएको छ । पछि यसलाई सुधार गरेर अझ राम्रो बनाएर अघि बढ्ने पर्यटन उद्यमी हेमबहादुर विष्टले बताए । कोरोना भाइरस संक्रमणको पहिलो लहरमा लुम्बिनीका होटल करिब ८ महिना र दोस्रो लहरमा साढे ३ महिना बन्द थिए ।

    बिहिबार, असोज १४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य
    धनुषाका ११० परिवारले पाए लालपुर्जा
    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान
    नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा
    आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले
    रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

    लोकप्रिय

    • १.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले

    • २.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ

    • ३.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ४.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५

    • ५.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल

    • ६.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    भर्खरै

    • १.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

    • २.
      लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

    • ३.
      धनुषाका ११० परिवारले पाए लालपुर्जा

    • ४.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

    • ५.
      शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

    • ६.
      प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

    • ७.
      विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

    • ८.
      मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation