• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ५. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ६. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • ९. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • १०. ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

गुल्मीको राँगेढुंगामा चिटिक्क बन्यो बिश्वकर्मा बाबाको मन्दिर


  •   बुधबार, भदौ ३०, २०७८ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मी जिल्लाको सदरमुकाम तम्घास नजिकै राँगेढुंगामा बिश्वकर्मा बाबाको मन्दिर निर्माण गरिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–४ स्थित राँगेढुंगा भन्ने स्थानमा बिश्वकर्मा बाबाको मन्दिरको पुनः मर्मत गरेर निर्माण गरिएको हो।
    मन्दिर निर्माण गरिएको स्थानमा पहिले रहेको मन्दिर जीर्ण बन्दै गएपछि पुनः आकर्षक तरिकाले निर्माण गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले बताए । जिल्लाका बिभिन्न स्थानमा चल्ने सवारी साधनहरुका चालक तथा सवारी धनीबाट संकलन गरेर २०५८ सालमा मन्दिर निर्माण गरिएको अध्यक्ष श्रेष्ठले बताए ।
    मन्दिर पुरानो हुँदै जीर्ण बन्न थालेको थियो । मन्दिर जीर्ण बन्न थालेपछि स्थानीयले सहयोग संकलन गरेरै खानेपानी, प्रतिक्षालय भवन र मन्दिरलाई नयाँ स्वरुप दिएर आकर्षक बनाइएको छ ।
    मन्दिरमा विश्वकर्मा बाबाको पूजाको अबरमा बिशेष पूजा गरिने गरिन्छ । भने अन्य दिन दैनिक जसो पूजा हुनुका साथै नयाँ तथा पुराना सवारी साधन किनेमेल गर्नेहरु पूजा गर्नको निम्ति मन्दिरमा लैजाने गर्दछन् ।
    राँगेढुंगामा धार्मिक अस्थाका आधार विश्वकर्मा बाबाको मन्दिर निर्माण गरिएको हो । जहाँ पूजा गर्नाले सवारी साधन राम्रोसँग चल्ने, फलिफाप हुने मान्यता रहि आएको छ ।
    निकै जोखिम पूर्ण सडक रहेको स्थानमा सवारी साधनहरु दुर्घटनामा नपरुन भन्ने बिश्वासका साथ मन्दिर निर्माण गरिएको अध्यक्ष श्रेष्ठले बताए । मन्दिरको पुनः निर्माण गर्न अहिलेसम्म १६ लाख जति खर्च भइसकेको छ ।
    मन्दिर मर्मत तथा पुनः निर्माणको लागि रेसुङ्गा नगरपालिकाबाट १ लाख ३० हजार सहयोग भएको थियो । भने अन्य रकम बिभिन्न व्यक्तिहरुको सहयोगमा निर्माण कार्य गरिएको रकम संकलन गरिहेका स्थनीय झबि पाण्डेले बताए ।
    मन्दिर पुनः निर्माणको लागि निर्माण कार्यको अनुगमन गर्न समतिका उपाध्यक्ष राजु पछाईलाई जिम्मा दिइएको छ । बिभिन्न व्यक्तिहरुसँग आर्थिक संकलन गर्ने कार्यको लागि स्थानीय तथा व्यवसायी झबी पाण्डे गर्दै आएका छन् ।
    जसअनुसार काम हुँदा रकम जुटाउने र निर्माण गर्ने कार्यले अन्तिम रुप आएको छ । आर्थिक रकम जुटे बिश्वकर्मा बाबाको मन्दिरसँगै अरु मन्दिर संरचनहरु पनि निर्माण गरिने अध्यक्ष श्रेष्ठले बताए ।
    जहाँ राँगाको आकारको मुर्ति थियो
    अहिले मन्दिर निर्माण गरिएको स्थानमा मन्दिर निर्माण नहुनु पुर्व राँगो जस्तै आकारको ढुंगाको ठूलो मुर्ति थियो । जुन मुर्तिलाई आउजाउ गर्ने मानिस तथा सवारी साधानहरु फूलहरु, घाँसका पात चढाएर हिड्ने गर्दथे ।
    बाटो पनि निकै जोखिम थियो । जिल्लाको इस्मा र गुल्मी चारपालका राजाहरुको बिचमा अचंमको राँगाको पौराणीक ईतिहास अनुसार इस्माका राजाले पालेको राँगो राता रात गुल्मी चारपालाका राजाको बारीमा तोरी खाई चरेर राता रात उज्यालो नहुँदै फर्किदै थियो ।
    अचानक एक दिन त्यो राँगो तोरी खाइए फर्किने क्रममा बाटोमा पहिलो प्रहरको भाले वासेको र बिहान उज्यालो भएको हुँदा त्यो राँगो सेउघा र जोगिथुमको बिच भागमा शिलामा परिणत भएको पुरानो इतिहास रही आएको छ । अहिले पनि इस्मामा र गुल्मी चारपालामा राजाहरु बस्ने दरवार रहेको छ ।
    हाल त्यो राँगाको शिला लुम्बिनी तम्घास सिमलटारी, ढोरपाटन जाने मोटरबाटो बनाउदा त्यो बिशाल राँगोको शिला पन्छ्याउदा फुटेको थियो । त्यसैले अहिले मन्दिर बनेको स्थानलाई राँगेढुंगा भनेर सबैले चिन्ने र भन्ने गर्दछन् । अहिले मन्दिर परिसरसँगै स्थानीयको सहयोगमा राँगो जस्तै सानो शिला बनाएर राखिएको छ ।

    Advertisement

    बुधबार, भदौ ३०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने
    वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण
    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ५.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    भर्खरै

    • १.
      कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    • २.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    • ३.
      लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

    • ४.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ५.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

    • ६.
      दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

    • ७.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

    • ८.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...