• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ ०३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

धनुषाका ११० परिवारले पाए लालपुर्जा

रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

लोकप्रिय समाचार

  • १. हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

  • २. आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

  • ३. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • ४. नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

  • ५. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

  • ६. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ७. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ८. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • ९. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • १०. रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

गुल्मीको रेसुङ्गा क्षेत्रमा दुर्लभ बिरुवा रोपण


  •   शनिबार, भदौ १९, २०७८ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीको धार्मिक तथा ऐतिहासिक रेसुङ्गा क्षेत्रमा निजामती सेवा दिवसको अवसरमा साप्ताहिक रुपमा गरिने कार्यक्रम अन्तर्गत वृक्षरोपण गरिएको छ । अहिले रेसुङ्गा क्षेत्रमा पैदलमार्ग निर्माणसँगै बृक्षरोपणलाई पनि जोड दिइएको छ ।
    रेसुङ्गा क्षेत्रको भौतिक निर्माणसँगै अन्य पर्यटकीय स्थलहरुमा निर्माणमा जोड दिइएको छ । रेसुङ्गा क्षेत्रमा पर्यटकीय स्थल बनाउने उदेश्यले निजामती सेवा दिवसको अवसरमा बिभिन्न बिरुवा रोपिएको हो ।
    रेसुङ्गा क्षेत्रको २ हजार ३ सय देखि २ हजार ३ सय मिटर अग्लो उचाइको क्षेत्रमा ४० प्रकारका धुपी, दुर्लभ बिरुवा मलयागिरी, सुगन्ध कोकिला र लेक चापका बिरुवाहरु लगाइएको डिभिजन बन कार्यालय गुल्मीका प्रमुख प्रभात सापकोटाले बताए ।
    डिभिजन वन कार्यालय गुल्मीले १ लाख २५ हजार बहुवर्षे सहित २ लाख ७५ हजार ७ सय १४ विरुवाहरु उत्पादन गर्न सफल भएको छ । जैविक विविधता संरक्षण कार्यक्रम अन्तर्गत दुर्लभ तथा आर्थिक महत्व भएको चाँप रोपण सत्यवती गाउँपालिका वडानम्बर ४ भार्षेमा ३ हेक्टर क्षेत्रफलमा गरिएको डिभिजन वन कार्यालय गुल्मीका प्रमुख प्रभात सापकोटाले बताए ।
    जिल्लामा आगमी वर्षमा आगोलागी बाट धनजनको क्षेती न्यूनिकरण गर्ने, खाली जमिनमा उत्पादन हुने विरुवा रोप्ने, र आम नागरिकलाई पुग्ने गरी विरुवा वितरण गर्ने उदेश्य रहेको छ । डिभिजन वन कार्यालयमा आएर निशुल्क रुपमा उत्पादन हुने विरुवा समन्वय गरी लैजान कार्यालय प्रमुख सापकोटाले आग्रह गरे ।
    साप्ताहिक रुपमा मनाइने निजामती दिवसको अवसरमा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा सबै स्थानीय तहमा वृक्षरोपण र सरसफाइ गरिने छ । रेसुङ्गा अत्यन्तै महत्त्वपूर्ण क्षेत्र भएकोले यस क्षेत्रमा नै वृक्षरोपण गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन ।
    बिरुवा रोप्नु ठूलो कुरा नभइ त्यसको संरक्षण गर्नु ठुलो कुरा भएकाले नियमित रुपमा संरक्षण गरिने शर्माले भनाई छ । यो ऐतिहासिक ठाउँमा सबैले माया गरेर बिभिन्न अबसरमा एउटा एउटा कार्यक्रम गरे यसक्षेत्रको बिकास हुनेशर्माले बताइन ।
    रेसुङ्गा क्षेत्रमा बिरुवा रोप्ने आफ्नो चाहाना पूरा भएको भन्दै प्रमुख जिल्ला अधिकारी शर्माले रोपिएका बिरुवाहरु संरक्षण गरेर हुर्काउन आग्रह गरिन् । निजामती दिवसको अवसरमा प्रत्येक वर्ष साप्ताहिक रुपमा वृक्षरोपण र सरसफाइ लगायतका कार्यक्रम गरिदै आएको छ ।
    वृक्षरोपण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराई, नेपाली सेनाका संग्राम शार्दुल गुल्म गुल्मीका गुल्मपति सेनानी राजन भुजू, सशस्त्र प्रहरी बल गुल्मीका प्रमुख प्रहरी नायब उपरीक्षक अशोक लम्साल, राष्ट्रिय अनुसन्धान विभाग कार्यालय गुल्मीका प्रमुख दिनेश पोखरेल, जिल्ला समन्वय अधिकारी बिजय कुमार कार्की, कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारी, डिभिजन बन कार्यालय गुल्मी प्रमुख प्रभात सापकोटा पत्रकार लगायतको उपस्थितिमा वृक्षरोपण गरिएको हो ।
    यसवर्ष व्यवसायीक र सिर्जनशील प्रशासन ः विकास, समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ देशभर निजामती सेवा दिवस मनाइदै छ । द्वापरयुग देखि नै सिद्ध स्थल बनेको रेसुङ्गा बिभिन्न काल खण्डहरु पार गर्दै अहिले सुन्दर,पुण्य भूमि बनेको छ ।
    रेसुङ्गा धार्मिक, ऐतिहासिक, पर्यटकिय तपोभूमी मात्र नभएर जैविक विविधताले पनि भरिपूर्ण क्षेत्र मानिन्छ । धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल गुल्मीको रेसुङ्गा क्षेत्रमा पैदलमार्ग निर्माण गरेर चिटिक्क पारिएको छ ।

    Advertisement

    शनिबार, भदौ १९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य
    धनुषाका ११० परिवारले पाए लालपुर्जा
    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान
    नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा
    आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले
    रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

    लोकप्रिय

    • १.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले

    • २.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ

    • ३.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ४.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५

    • ५.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल

    • ६.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    भर्खरै

    • १.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

    • २.
      लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

    • ३.
      धनुषाका ११० परिवारले पाए लालपुर्जा

    • ४.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

    • ५.
      शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

    • ६.
      प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

    • ७.
      विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

    • ८.
      मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...