• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असार २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

स्थानीय तहको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

मन्त्रालय परिसरमा ह्वीलचेयर सेवा सुरु

लोकप्रिय समाचार

  • १. कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

  • २. वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार १९ जनाको खोजी

  • ३. पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको आग्रह

  • ४. मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

  • ५. कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

  • ६. राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

  • ७. आयरल्यान्ड र युएई पठाइदिने भन्दै ३९ लाख ठगी, दुई पक्राउ

  • ८. नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन

  • ९. कम्पनी रजिष्ट्रार कार्यालयमा मन्त्री यादवको अनुगमन

  • १०. सिक्टा आयोजना समयमै सक्न मन्त्री श्रेष्ठको जोड

लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा डुवान, ३ को मृत्यु, २ जना बेपत्ता


  •   शुक्रबार, भदौ ११, २०७८ मा प्रकाशित
  • बुटवल। गएरातीदेखि आएको अविरल वर्षाका कारण लुम्बिनी प्रदेशमा ३ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् । प्रदेशका विभिन्न जिल्ला डुवानमा परेको छ । डुवानले गर्दा बाख्रा तथा चल्ला फर्ममा समेत क्षेती भएको छ ।

    Advertisement

    लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार अविरल वर्षापछि नवलपरासी (पश्चिम्) रामग्राम नगरपालिका वडा नं. १८ पम्फापुरमा बिनोद पासीको घरभित्र पानी पस्दा उहाँसँगै उहाँका १३ वर्षिय छोरा प्रदिप पासीका डुवेर मृत्यु भएको छ।

    नवलपरासी (पश्चिम)को तुरिया खोला र झरै खोलामा आएको बाढीले जिल्ला प्रहरी कार्यालय, नवलपरासी (पश्चिम) को तल्लो तलामा भएका शाखाहरु, थुनुवा कक्ष, निवास र व्यारेक पनि डुवानमा परेको छ। नवलपरासीको अन्य क्षेत्रहरु पनि डुवानमा परेको खबरहरु प्राप्त भएको छ।

    त्यस्तै दाङको दंगीशरण गाउँपालिका वडा नं. ५ अन्तरगत बबई नदीमा मलामी गएका वडा नं १ निवासी बामदेव देवकोटा नुहाउने क्रममा नदीमा बग्दा उहाँको मृत्यु भएको छ। दाङकै देउखुरी स्थित राप्ती नदीमा भैंसी चराउन गएका एक जना पनि बेपत्ता एका छन् । हिजो भैंसी चराउन गएका लमही नगरपालिका वडा नंं ७ निवासी ४५ बर्षिय सुन्दरराम चौधरी नफर्किएपछि उनी नदीमा बेपत्ता भएको हुन सक्ने आशंकामा खोजि कार्य भइरहेको छ। भैसी भने घर फर्किसकेका छन् ।

    प्रहरीका अनुसार तिनाउ खोलामा आएको बाढीले बगाउँदा रुपन्देही सम्मरीमाई गाँउपालिका वडा नं. ३ बस्ने २३ वर्षिय बब्लु लोध बेपत्ता हुनुभएको छ। त्यसैगरी रुपन्देहीकै रोहीणी खोलामा आएको बाढीले देवदह नगरपालिका वडा नं.३ बसन्तपुरमा अमृत थापाको बाख्रा फर्म डुवानमा पर्दा ४३ वटा बाख्राहरु मरेको छ ।

    कपिलवस्तुमा पनि अविरल वर्षा पछि विभिन्न क्षेत्र डुवनमा परेको प्रहरीले जानकारी दिएको छ। कपिलबस्तुको बाणगंगा नगरपालिकाका विभिन्न स्थानहरु डुवानमा परेका हुन । सोही नगरपालिका वडा नं. ५ मा डुवानमा पर्दा भिम बहादुर थापाको बोईलर कुखुरा फर्ममा रहेका ९०० कुखुराको मरेका छन् । कुखुरा मर्दा ४ लाख ५० हजार बराबरको क्षती भएको छ।

    अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका विभिन्न सकड खण्ड पनि अवरुद्ध भएको छ । दाङको घोरही हेलेरी सडक खण्ड र तुलसीपुर सल्यान सडक खण्ड अवरुद्ध भएको थियो । केही समय अघि मात्र उक्त सूचारु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभयो । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार लुम्बिनी प्रदेश अन्तरतग अन्य सडक खण्ड पनि अवरुद्ध भएको छ।

    सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको रम्भा गाँउपालिका वडा नं.३ सितापहाड, बगनासकाली गाँउपालिका वडा नं. ३ जलबिरे र तानसेन-रामपुर सडक खण्ड पहिरोले अवरुद्ध भएको छ। त्यसैगरी नेपालगञ्ज-सुर्खेत सडकखण्ड पनि पहिरोले अवरुद्ध भएको छ।

    शुक्रबार, भदौ ११, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा
    ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत
    स्थानीय तहको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय
    मन्त्रालय परिसरमा ह्वीलचेयर सेवा सुरु
    कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय
    नार्कबाट बेपत्ता कर्मचारीमाथि कारबाही सुरु, दुई कर्मचारी सेवाबाट हटाइए

    लोकप्रिय

    • १.
      कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

    • २.
      वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार

    • ३.
      पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको

    • ४.
      मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

    • ५.
      कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

    • ६.
      राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

    भर्खरै

    • १.
      लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

    • २.
      जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

    • ३.
      इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

    • ४.
      गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

    • ५.
      मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

    • ६.
      ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

    • ७.
      राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

    • ८.
      स्थानीय तहको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation