• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, भदौ २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ३. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ४. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ५. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ६. देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

  • ७. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ८. भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

  • ९. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • १०. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

खानिगाउँमा व्यवसायिक रुपमा बाख्रा पालन गर्दै लक्ष्मी


  •   बिहिबार, भदौ १०, २०७८ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । घरको चुलोचौकोमा व्यस्त रहने महिलाहरु बिस्तारै कृषि तथा पशुपालन व्यवसाय तर्फ आकर्षण हुन् थालेका छन् । घरको काम सँगैसगै गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–८ निवासी लक्ष्मी भलामी व्यवसायिक रुपमै बाख्रा पालन गर्दै आएकी छन् ।
    घरको काम सँगसगै बिभिन्न पेसा, व्यवसाय गर्न थालेपछि केही समय यता महिलाहरु पनि आत्मनिर्भर बन्न व्यवसाय गर्न थालेका छन् । २ बर्ष अघि केहि बाख्रबाट व्यवसायिक रुपमै सुरु गरेकी लक्ष्मी भलामीकोे गोठमा अहिले बाख्राले भरिएको छ ।
    उनको दैनीकी अहिले बाख्रासँग घाँस, दाना पानीमै बित्ने गरेको छ । उनले लक्ष्मी कृषि तथा पशुपंक्षी फम मार्फत बाख्रा पालन गर्दै आएकी छन् । विशेष गरी गाउँका महिलाहरुले घरमा दुई चार वटा बाख्रा पालेर घरखर्च चलाउने गर्दछन् ।
    तर पछिल्लो समय यता महिलाहरु पनि ठूलाठूला फमहरु सञ्चालन गर्न पनि थालेका छन् । भलामीको बाख्रा पालनको मेहनत देखेर महिलाले केही गर्न सक्तैनन् भन्ने हाम्रो समाजको मान्यतालाई तोडेकी छन्।
    उनको फाममा ४६ वटा माऊ बाख्रासहित स्थानीय र बोयर जातका बाख्रा छन् । केहि व्यवसाय गरौं भनेर बाख्रा पालन गर्न सुरु गरेको व्यवसायी भलामीले बताइन् । उनको बाख्रा फममा उत्पादन भएका बोकाहरु बेच्नको निम्ति तयार हुदैछन् । बाख्रा फमलाई अझै बिस्तार गरेर बाख्राहरु पनि थप्दै जाने बताइन् ।
    अहिले आम्दानी भन्दा पनि बाख्रा थप्दै फामलाई ठूलो बनाउने संकल्प उनको रहेको छ । बाख्रा पालन व्यवसायबाट आफु सन्तुष्ट रहेको उनको भनाई छ ।
    घरमा खाली बस्नु भन्दा केहि व्यवसाय गरे समय बिताउन नी सजिलो हुने र आम्दानी पनि गर्न सकिने भएकाले व्यवसायिक रुपमै बाख्रा पालन गरेको बताइन् । अन्य व्यवसाय भन्दा कृषि व्यवसाय आफै मालिक भइने र ग्राहक कहिले आउला भनेर कुर्न नपर्ने भएकाले पनि कृषि व्यवसाय छनोट गरेको व्यवसायि लक्ष्मी भलामीले बताइन्
    बोकाको मासुको बजार मूल्य राम्रो भएपछि पशुपालन व्यवसायमा कृषक आकर्षित भएका छन् ।

    Advertisement

    बिहिबार, भदौ १०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन
    देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज
    विदुरका दुई वडामा बल्यो बत्ती
    १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा
    प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ५.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • ६.
      देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

    भर्खरै

    • १.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • २.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    • ३.
      भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    • ४.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

    • ५.
      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    • ६.
      देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

    • ७.
      घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

    • ८.
      भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...