• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ४. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ५. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ६. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • ९. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

  • १०. हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

यस्ता छन शंकर पोखरेलले गरेका सम्झन लायक ४५ कार्यहरु


  •   शुक्रबार, साउन २९, २०७८ मा प्रकाशित
  • बुटवल । लुम्बिनी प्रदेशकाे मुख्यमन्त्री पदमा तीन वर्ष पाँच महिना २५ दिनकाे कार्यकाल बिताएर बुधबार शंकर पाेखरेलले राजिनामा दिनुभएकाे छ । मुख्यमन्त्री पदबाट राजिनामा दिँदै आफ्नाे कार्यकालका उपलब्धी सार्वजनिक गर्ने क्रममा पाेखरेलले भन्नुभएकाे छ, ‘लुम्विनी प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारीमा रहेर आजबाट विधिवत रुपमा विदा भएँ । यस अवधिमा प्राप्त सहयोगका लागि सबैलाई धन्यवाद । माननिय कुलप्रसाद केसीको नेतृत्वको नयाँ सरकारलाई कार्य सफलताको शुभकामना । मेरो मुख्यमन्त्रीत्वको कालमा व्यक्तिगत र संस्थागत रुपमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने सन्दर्भमा महत्वपूर्ण कामहरु अघि बढे ।’
    पाेखरेलकाे कार्यकालका मुख्य उपलब्धीहरू
    १ प्रदेश स्थापना हुँदाको समयको प्रदेशको वस्तुस्थिति झल्कने स्थिति पत्रको प्रकाशन ।
    २ कर्मचारी व्यवस्थापन मापदण्डका आधारमा कर्मचारीको पदस्थापन र सरुवा हुने व्यवस्था र आधारभूत संगठन संरचनाको निर्माण ।
    ३ प्रदेश योजना आयोगको गठन र एक वर्षभित्र नै पंचवर्षीय योजना निर्माण ।
    ४ कानुन आयोग र मस्यौदा समितिको गठन र कानुनको निर्माणमा तीबता ।
    ५ आवधिक योजनाका आधारमा वार्षिक नीति तथा कार्यक्रम र मध्यकालिन खर्चसंरचना तयारगरी कार्यान्वयनको थालनी ।
    ६ प्रदेशको नाम लुम्विनी र स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) दाङ्म) तोक्ने ऐतिहासिक निर्णय ।
    ७ कृषि उद्योग र पर्यटनलाई अर्थतन्त्रको विकासको आधारका रुपमा पहिचानगरी त्यसको विकासको योजना र कार्यक्रम निर्माण ।
    ८ सामाजिक र मानविय विकासका लागि शिक्षा, स्वास्थ र सामाजिक क्षेत्रको विकासको थालनी ।
    ९ दुईवटा प्रादेशिक अस्पताललाई विशेषज्ञ अस्पताल र १२ वटा जिल्लास्तरिय अस्पतालहरुको क्षमता विस्तारगरी ५० सैयाको अस्पतालका रुपमा स्तरोन्नतरी ।
    १० लमहीमा ट्रमा सेन्टर र चन्द्रौटामा सरुवारोग अस्पतालको निर्माणको थालनी ।
    ११ ४ वटा कोरोना विशेष अस्पतालको निर्माण र संचालन, आइसोलेसन सेन्टर, होल्डिङ सेन्टर र क्वारेन्टिनको व्यवस्थापनमा विशेष भूमिका ।
    १२ विश्वविद्यालय स्थापना संवन्धि छाता ऐनको निर्माण र बाँकेको खजुरामा विश्वविद्यालय स्थापनाको निर्णय ।
    १३ स्मार्ट कृषि गाउ कार्यक्रम,हरित स्वयमसेवक, करारखेती, कृषिकर्मी रोजगार कार्यक्रम लगायत कृषिक्षेत्रको विकास र रुपान्तरणका योजना तथा कार्यक्रम ।
    १४ प्रदेशको विविधता एकै थलोमा प्रदर्शन गर्नेगरी प्रदेश एस्पोको सफल आयोजना ।
    १५ आंचलिक मनोविज्ञानलाई प्रादेशिक मनोविज्ञानमा रुपान्तरण गरी हामी लुम्विनीवासीको भावना निर्माण ।
    १६ सुस्ता, मर्चवार र नरैनापुरजस्ता सिमावर्ती क्षेत्र र सिमानाकाको विकासमा अग्रसरता ।
    १७ रणनीतिक सडक संजालको योजनावद्ध विकास र पालिकाको केन्द्र जोड्ने सडकको निर्माण ।
    १८ प्रदेशमा एक करोडभन्दा कम लागतका सवारी साधनको मात्र खरिदको व्यवस्था । मुख्यमन्त्रीका लागि नयाँ गाडी नकिनिएको ।
    १९ सुशासन ऐनको निर्माणगरी साधारण खर्च कटौती र विकास खर्चमा पारदर्शीता निर्माण ।
    २० प्रदेशको अधिकांश बजेट ठेक्का व्यवस्थापनका माध्यमवाट कार्यान्वयन ।
    २१ एकवर्षमा ४० हजार घरमा धार जडान गर्न सफल ।
    २२ सिचाई, खानेपानी, तटवन्ध र सडक पुलमा सतप्रतिसत भन्दा बढि बजेट खर्च गर्ने क्षमताको विकास ।
    २३ तीन वर्षको छोटो अवधिमा पूँजीगत खर्च सतप्रतिसत गर्न सफल ।
    २४ केन्द्र र स्थानीय तहसंँगको राम्रो समन्वय र सहकार्य ।
    २५ औसतमा प्रत्येक वर्ष २०० किलोमिटर सडक कालोपत्रे गर्न सफल ।
    २६ आगामी वर्ष झण्डै ८० वटा पुल निर्माण हुने अवस्थाको निर्माण ।
    २७ केन्द्रबाट हस्तान्तरित सशर्तका कार्यक्रममा सतप्रतिसतभन्दा बढि बजेट परिचालन गर्न सफल ।
    २८ केन्द्रका ठूला र गौरवका आयोजनाको कार्यान्वयनमा सहजीकरण ।
    २९ लुम्विनी प्रदेशको दीर्घकालिन योजनाको आधार तयार ।
    ३० ठूला औद्योगीक क्षेत्रका लागि जमिनको सुनिश्चितता ।
    ३१ तीन महानगर पूर्वाधार विकासको अवधारणा तयार ।
    ३२ प्रदेश राजधानीको गुरुयोजना निर्माणको प्रकृया आरम्भ ।
    ३३ दुईवटा प्रादेशिक अस्पततालाई विशिष्टिकृत अस्पतालको रुपमा विकास गर्न गुरुयोजना निर्माण ।
    ३४ प्रदेश लोकसेवा आयोग गठन भइ कार्य आरम्भ भएको ।
    ३५ सूचना प्रविधि प्रतिष्ठान गठन भइ डिजिटल प्रदेश निर्माणको थालनी ।
    ३६ प्रदेश प्रशिक्षण प्रतिष्ठानका माध्यमवाट प्रदेश र स्थानीय तहमा जनशक्ति विकासको थालनी ।
    ३७ पूर्वाधार विकास प्राधिकरण गठन भई ठूला विकासका आयोजना अघि बढाइएको ।
    ३८ पालिकाहरुमा खेल पुर्वाधारको विकास र वहुद्देश्यीय भवनको निर्माण ।
    ३९ विज्ञान शिक्षामा छात्राको सहभागितामा उल्लेख्य वृद्धि ।
    ४० मुस्लिम, दलित र कमैया र कमलहरीका छोरीहरुका लागि उच्चशिक्षामा छात्रवृत्तिको व्यवस्था ।
    ४१ प्रदेशमा अवस्थित विश्वविद्यालयसंँग अनुसन्धानमुलक कार्यमा साझेदारीको थालनी ।
    ४२ मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रमका माध्यमबाट गरिवी निवारणमा महत्वपूर्ण योगदान ।
    ४३ राज्यका तीनवटै सुरक्षा निकायसंग कोभिड १९ महामारी र विपद प्रतिकार्यमा राम्रो सहकार्य र समन्वयको स्थापना ।
    ४४ जनता आवास कार्यक्रमको कार्यान्वयनमा महत्वपूर्ण उपलव्धि ।
    ४५ सहरी क्षेत्रमा सडक पेटि निर्माणमा तीव्रता र पर्यटकीय सम्भावना वोकेका क्षेत्रमा पूर्वाधारको विकास ।

    Advertisement

    शुक्रबार, साउन २९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने
    सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो
    पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान
    शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ४.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ५.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ६.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री

    भर्खरै

    • १.
      जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

    • २.
      एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

    • ३.
      गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

    • ४.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    • ५.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ६.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ७.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ८.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation