• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

कृयाशिल सदस्य सिफारिसमा बिबाद छैन : नवलपरासी कांग्रेस


  •   मङ्गलबार, साउन १९, २०७८ मा प्रकाशित
  • कामना डेली, सुनवल।नेपाली कांग्रेस नवलपरासी पश्चिमले जिल्लाको संघीय क्षेत्र नम्बर २ का पार्टीका सभापति नरेन्द्र कुमार गुप्ता र प्रदेश क्षेत्र न २ (ख) का सभापति दिनेशमणी पटेलले केहि दिन अगाडि पार्टीको कृयाशिल सदस्य थपघट गरिएको बारे संयुक्त रुपमा निकालिएको विज्ञप्ति प्रति काङ्ग्रेस नवलपरासीमा किचलो बढेको छ । सभापति गुप्ता र पटेलद्धारा साउन १६ गते संयुक्त रुपमा बिज्ञप्ती जारी गर्दै जिल्लाको रामग्राम नगरपालीका ३ , १५ र १६ तथा पाल्हीन्दन गाउंपालिकाको ४ वडामा पार्टीको क्रियाशिल सदस्यता वारे विवाद रहेको भन्ने विज्ञप्ति सार्वजनिक गरेपछि काङ्ग्रेस नवलपरासीको एक पक्षले विज्ञप्तिप्रति बिरोध जनाएको छ ।
    कांग्रेस जिल्ला कार्य समिती, नेपाली कांग्रेस संघीय क्षेत्रिय कार्य समिती दुई, नेपाली कांग्रेस रामग्राम नगर कार्य समिती तथा पाल्हीनन्दन गाउं कार्य समितिले मङ्गलबार फरक-फरक विज्ञप्ती निकाल्दै सभापति गुप्ता र पटेलले जारी गरेको विज्ञप्ती पुर्णभ्रामक, क्रियाशिल सदस्यता वितरण कार्यलाई प्रभावित गर्ने र जिल्लामा पार्टीलाई विवादीत दिशामा धकेल्ने देखाउने तर्फ अग्रसर हुँदै गैर जिम्मेवारपुर्ण कार्य गरेको भनि उल्लेख गरिएको छ । १४ औ महाधिबेशनकालागि वडा , नगर तथा गाउपालिकाबाट नेपाली कांग्रेसको विधान बमोजीम क्रियाशिल सदस्यता नविकरण तथा नयां सदस्यताको लागि पठाएको नामावली संघीय सभापति गुप्ताले नामावली सिफारिस गरी केन्द्रमा पठाएको र उक्त नामावली केन्द्रबाट प्रारम्भीक रुपमा सार्वजनिक हुदा नगर र वडा बाट सिफारिस गरिएको भन्दा फरक रही उल्लेखित वडामा नियम बिपरित आधिकाशं नाममा फेरबदल गरि सार्वजनिक भएको भनि सभापति गुप्ता र पटेलले विरोध जनाएका थिए ।
    यता अर्को पक्षले भने विधान बिपरित पठाएको क्रियाशिल सदस्यहरुलाई समाबेश गर्न केन्द्रलाई दवाव र प्रभावमा पार्ने प्रयास निरन्तर जारी राखेपनि सो अनरुप थप नभएपछि पुन जिल्लामा सदस्यता विवाद छ भन्दै बिज्ञप्ती मार्फत असत्य प्रचार गरिएको आरोप लगाएको छ ।
    पार्टीका जिल्ला सभापति बिष्णु पौडेलद्धारा जारी विज्ञप्तीमा बिधान बमोजीम वडा तथा गाउं, नगरबाट सिफारिस गरिएका क्रियाशिल सदस्यहरु समाबेश भएको भन्ने बुझिएको कुरा उल्लेख गर्दै विधान बिपरित जिल्ला तहबाट कुनै किसीमको केन्द्रलाई दवाव नरहेको कुरा स्पष्ट पादै जिल्लाको तर्फबाट कुनै किसीमको केन्द्रमा दवाव नदिईएको कुरा स्पष्ट पार्नुभयो ।
    यसैगरी नेपाली कांग्रेस,नवलपरासी ( बर्दघाट –सुस्ता पश्चिम ) २ का संघीय क्षेत्रिय सचिव आनन्दकन्द मिश्र , सचिव माधव प्रसाद पाण्डे र सचिव प्रदिप सिंह क्षेत्रले संयुक्त रुपमा जारी गरेको विज्ञप्तीमा सभापति गुप्ता र पटेलले विधान बिपरित रहेका क्रियाशिल सदस्य समेत केन्द्रमा पठाएको भनि उल्लेख गरिएको छ ।
    त्यस्तै रामग्राम नगर कार्य समितीका कार्यवहाक सभापति श्रीधर वस्याल र पाल्हीनन्दन गाउं कार्य समितीका सभापति हरिहर चौहान द्धारा जारी बिज्ञप्तीमा सभापति गुप्ता र पटेलले विधान बिपरित क्रियाशिल सदस्य थप्ने उदेश्यले सयौ व्यक्तिहरुलाई सदस्यता दिलाउन किर्ते काजगपत्र तयार गरि केन्द्रमा पठाएपनि थप नभएपछि जिल्लामा सदस्यता विवाद सृजना गर्न विज्ञप्ति मार्फत भ्रामक प्रचार गरिएको प्रति आपत्ती रहेको उल्लेख गरेका छन् । जिल्लामा प्रतिनिधिसभा सदस्य तथा केन्द्रिय सदस्य देवेन्द्रराज कंडेल र सविधानसभा सदस्य बिक्रम खनालको दुई गुट सकृय छ । गुप्ता र पटेल खनाल निकट छन् भने मङ्गलबार विज्ञप्ति जारी गर्ने समितिहरु कंडेल निकट छन् ।

    Advertisement

    मङ्गलबार, साउन १९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • २.
      अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

    • ३.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ४.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ५.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ६.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ७.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ८.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...