• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लोकप्रिय समाचार

  • १. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • २. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • ३. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ४. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ५. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ६. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ९. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • १०. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

पक्की पुल नहुँदा खोला तर्न सास्ती    


  •   बुधबार, साउन ०६, २०७८ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मी जिल्लाको क्षेत्रनम्बर–२ को तम्घास सिमलटारी, पुर्कोटहुँदै प्यूठानसम्म पुग्ने सडक खण्डमा तम्घासदेखि सिमलटारी सम्मको मदन भण्डारी राजमार्गको विभिन्न खहरे खोलामा पुल नहुँदा यात्रुले निकै सास्ती खेप्नु परेको छ । राजमार्गअन्तर्गत तम्घासदेखि सिमलटारी सम्म २८ किलोमिटर सडक कालोपत्र गरिसकिएको छ ।  यसबीचमा पर्ने ५ वटा खहरे  खोलामा पुल नबन्दा यात्रुले सास्ती खेप्नुपरिरहेको हो ।     सदरमुकाम तम्घासबाट पश्चिम तर्फ अतिव्यस्त मानिने मदनभण्डारी राजमार्ग भएर बिभिन्न स्थानमा पुग्ने सडकमा खहरे खोलाहरुमा पुल नबन्दा यात्रुले निकै सास्ती खेप्दै आएका छन् ।

    Advertisement

      पुल नहँुदा वर्षातको समयमा जिल्ला सदरमुकाम तम्घास आउ–जाउ गर्न निकै सास्ती खेप्दै आएका हुन् ।राजमार्गका गुर्वा, हुलाके, धनार्जी, चौरासी र सिमलटारी नजिकैको खहरे खोलामा पुल नबन्दा साना ठूला सवारी साधानहरु र पैदल यात्रुलाई समेत आउजाउ गर्न समस्या परेको हो ।

    अहिले वर्षातको समयमा खोला ठूलो भएकाले साना सवारी साधानहरु खोलामा डुब्ने गरेका छन् ।      वर्षातको समयमा सुरक्षित र भरपर्दो राजमार्ग मानिएको मदन भण्डारी राजमार्गमा पुल नहुँदा जोखिम मोलेर नदी तर्नुपर्ने बाध्यता छ ।

    खहरे खोलामा पुल नहुँदा वर्षातको समयमा स्वास्थ्य सेवा लिन तम्घास जानेहरु पनि दुई तिन दिन खहरे खोलाले थुनेर बिच बाटोमै बस्नुपर्ने बाध्यता रहेको छ । करोडौं रुपैयाँले सडक पक्की भएपनि बिचमा पुल नबन्दा बाटो बनेजस्तो नभएको जनता समाजवादी पार्टी गुल्मीका उपाध्यक्ष घनश्याम पाण्डेले बताए ।

    वर्षातमा यात्रागर्दा वर्षातको पानीको बाटो हेरेर यात्रा गर्नुपर्ने अबस्था रहेको पाण्डेले बताए । बिचमा पक्की नभएकै कारण कोरोनाका बिरामीहरु खोला तर्न नसकेपछि बाटोमै मृत्यु समेत हुने गरेको पाण्डेको भनाई छ । वर्षातसँगै कोरोनाका बिरामी, सुत्केरी लगायतका बिरामीहरु लिएर हिड्नको निम्ति निकै समस्या परेको स्थानीय प्रर्मिला कार्कीले बताइन् । प्रत्येक वर्ष पुल नबन्दा सास्ती खेप्नु पर्ने अबस्थारहेकाले त्यसमा सरोकारवालाहरुको ध्यान जानुपर्नेमा कार्कीले जोड दिइन् । वारिपारि कालोपत्र सड्क भए पनि बीचमा पर्ने खोलामा पुल नहुँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको  छ । सडक कालोपत्रे भयो भनेर आउनेहरू खोला तर्न नसक्दा समस्यामा पर्ने गरेका छन् ।

    तम्घास सिमलटारी सडकमा वर्षातमा सधैं यस्तै समस्या आउने गरेकाले त्यसमा सम्बन्धीत निकायको ध्यान जानुपर्नेमा रेसुङ्गा नगरपालिका वडानम्बर–२ का झबिन्द्रलाल भण्डारीले बताए । राजमार्गमा पर्ने खहरे खोलाले वर्षेनी साना सवारी साधनहरु बगाउने गरेको बताए । राजमार्गमा पक्की पुल नहुदा वर्षातमा दैनिक उपभोग्य सामाग्री लैजानको निम्ति समस्या परेको व्यवसायी रेमलाल पाण्डेले बताए । वर्षातमा सामाग्री लैजाँदा सामानहरु कैयन पटक खोलामा डुबानमा पर्ने गरेको पाण्डेले बताए ।

    मदन भण्डारी राजर्माग आयोजना कार्यालय गुल्मीका प्रमुख सशांंक मिश्रले यस आर्थिक वर्षमा ५ वटा स्थानमा पक्की पुल बन्नका लागि ठेक्का हुने बताए । पक्की पुल बनाउनको निम्ति सबै पक्रियाहरु अगाडी बढिसकेको मिश्रले बताए । राजमार्गको बिभिन्न खहरे खोलाहरुमा पहिलो प्राथामिकतामा राखेरै पक्की पुलको लागि काम अगाडी बढाइएको बताए । मदनभण्डारी राजमार्गको तम्घास सिमलटारी खण्डका बिचबिचमा भएका पहिरो हटाउनको निम्ति पनि कार्यालयले काम गर्दै आएको छ।

    तम्घास सिमलटारी, पुर्कोट हुँदै प्यूठानसम्म पुग्ने सडक खण्डमा सिमलटारीसम्म कालोपत्रे काम २ वर्ष पहिले सम्पन्न भएको हो । सडक कालोपत्रे गर्न ०७२ साल देखि कालिका कन्ट्रक्सनले निर्माणको काम गरेको थियो ।

    तम्घासबाट सिमलटारी सम्मको सडक ०४३ सालतिर सडकको ट्याक खोल्ने कार्य भएको थियो । सडकको ट्याक खोलेको ३० वर्षपछि मात्रै कालोपत्रे भएको हो । सडक झण्डै एक अबरको लागतमा कालोपत्रे कार्यसम्पन्न भएको थियो । सडक कालोपत्रे भएपछि धुर्कोट, मदाने मालिका, इस्मागाउँपालिका र छिमेकी जिल्ला प्युठान सम्म पुग्ने स्थानीय प्रत्यक्ष लाभांवित छन् ।

    बुधबार, साउन ०६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने
    वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण
    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • २.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ३.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ४.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ५.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ६.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    भर्खरै

    • १.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    • २.
      लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

    • ३.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ४.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

    • ५.
      दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

    • ६.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

    • ७.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ८.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...