• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

तुलसीपुरको न्यायिक समितिमा बितेको ४ वर्षमा ६ सय बढि मुद्दा


  •   बुधबार, असार ३०, २०७८ मा प्रकाशित
  • दाङ। तुलसीपुर उपमहानगरपालिकाको न्यायिक समितिमा बितेको ४ आर्थिक वर्षमा ६ सय ४२ वटा उजुरी तथा ठाडो निवेदन दर्ता भएका छन् ।

    Advertisement

    समितिले मंगलबार पत्रकार सम्मेलन गरी हाल सम्म गरेका कार्य प्रगतिको विवरण सार्वजनिक गरेको हो ।

    स्थानिय सरकारमा जनप्रतिनिधि आइसकेपछि स्थापना भएको न्यायिक समितिमा बितेको ४ आर्थिक वर्षमा गरेका क्रियाकलाप बारे जानकारी दिएको हो । न्यायिक समितिको क्षेत्राधिकार भित्र पर्ने ३६२ वटा मुद्दा दर्ता भएका छन्, भने त्यस बाहेक मौखिक तथा ठाडो उजुरी सम्बन्धी लेनदेन, ऐलानी जग्गा तथा अन्य विवादका २ सय ८० गरी जम्मा ६४२ दर्ता भएको न्यायिक समितिका संयोजक तथा उपमेयर माया शर्माले बताइन ।

    उनका अनुसार ति मध्ये ४७२ वटा मुद्दा मिलापत्र मार्फत समस्या समाधान गरिएको छ ।

    आर्थिक वर्ष ०७४/०७५ मा ६३ वटा , ०७५/०७६ मा ११८ , ०७६/७७ मा ८४ र चालु आर्थिक वर्षको ०७७/७८ को असार २९ गते सम्म ९७ वटा मुद्दा दर्ता भएको उनले बताइन ।

    यस्तैगरि न्यायिक समितिको क्षेत्राधिकार भित्र नपर्ने तर मौखिक तथा ठाडो उजुरी दिएको मध्ये लेनदेनका १२० र ऐलानी जग्गा तथा अन्य विवादका १६० रहेका छन् । ती मध्ये ११० वटा मिलापत्र मार्फत समस्या समाधान गरिएको समेत संयोजक शर्माले बताइन ।

    त्यस्तै समितिमा दर्ता भएका मुद्दा मध्ये ४३ वटा फर्छ्यौट प्रक्रियामा रहेका छन्, भने मौखिक तथा ठाडो उजुरीका ७० वटा फर्छ्यौट गर्न बाँकी रहेको समेत उनको भनाइ छ । त्यस्तैगरी समितिको इजलासबाट ५७ वटा मुद्दा फर्छ्यौट गरिएको छ । न्यायिक समितिमा विशेषगरी माना चामल, खान लाउन नदिएको, जग्गा रोक्का, जग्गा विवाद, ज्याला मजदुरी , गाली बेइज्जती, कुलो पानी लगायतका विभिन्न विषयमा उजुरी आउने गरेको उनले बताइन् ।

    स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले दिएको अधिकार अनुसार नै स्थानीय विवादलाई मेलमिलाप तथा इजलासबाट निरुपण गदै आएको समेत उनको भनाइ छ ।

    त्यस्तै कतिपय विवाद र निवेदनहरू आफूहरूको क्षेत्राधिकार नपर्ने भएयता पनि व्यावहारिक रुपमा भएपनि दुवै पक्षको सहमति अनुसार मिलापत्र मार्फत समस्या समाधान गरिएको उनले बताइन ।

    फौजदारी तथा देवानी संहिता सम्बन्धी मुद्दा लिएर पनि न्यायिक समितिमा सेवा ग्राही आउने गरेको उनले बताइन । साथै न्यायिक समितिमा ज्येष्ठ नागरिक, हिंसा पीडित प्रभावितको उजुरी तथा निवेदन दर्ता शुल्कमा छुट गरिएको, विवाद निरुपणका लागी मेलमिलाप कर्ता सूची करण गरिएको र छिटो छरितोका लागी तामेलदार परिचालन गरिएको संयोजक शर्माले बताइन ।

    बुधबार, असार ३०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation