• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ६. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

  • १०. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

लुम्बिनी प्रदेशका मन्त्रालय देउखुरी सर्दै, ग्रामिण बिकाश मन्त्रालयको सेवा शुरु


  •   बुधबार, असार २३, २०७८ मा प्रकाशित
  • टेकबहादुर पुन, दाङ । लुम्बिनी प्रदेशको स्थाई मुकाम देउखुरीको राप्ती उपत्यका तोकिएसँगै पहिलो पटक ग्रामिण तथा शहरी बिकाश मन्त्रालयले आफ्नो सेवा शुभारम्भ गरेको छ ।

    Advertisement

    बुधवार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शँकर पोखरेलले मन्त्रालयको सेवा शुभारम्भ गरेका हुन । केही महिना अघि मात्र कार्यालय स्थापना गरिएको ग्रामिण तथा शहरी बिकाश मन्त्रालयले अब राजधानीको स्थाई मुकाम देउखुरीबाट सेवा दिन शुरु गरेको हो ।
    कार्यक्रममा बोल्दै मुख्य मन्त्री पोखरेलले पहिलो पटक स्थाई मुकामबाट प्रदेशबासीलाई सेवा दिन सक्षम भएको प्रति खुसी ब्यक्त गरे । पहिलो मन्त्रालयको सेवा शुभारम्भ भएको ऐतिहासिक यो दिनलाई स्थानियले भब्य स्वागत गर्नुपर्ने बताए । आर्थिक मसान्तको चपेटामा पनि पहिलो मन्त्रालयको सेवा शुभारम्भ गर्नका निमित्त स्थानियले पुय्राएको योगदानको कदर गर्दै अन्य मन्त्रालयको पनि मसान्त लगत्तै सेवा शुरु गर्ने बताए ।
    मौसम खराबीका कारण उपस्थित हुन नसकेका मुख्यमन्त्री शँकर पोखरेलले टेलिफोनबाटै ग्रामिण तथा शहरी बिकाश मन्त्रालयको शुभारम्भ गरेका हुन ।

    कार्यक्रममा बोल्दै ग्रामिण तथा शहरी बिकाश मन्त्री हरि प्रसाद रिजालले देशका ७ प्रदेश मध्य लुम्बिनि प्रदेशले पहिलो पटक स्थाई मुकामबाट सेवा दिन शुरु गरेको बताए।  उनले अबको १० दिनमा आन्तरिक मामिला, कृषि मन्त्रालय लगायतका मन्त्रालयहरुले स्थाई मुकामबाटै सेवा शुभारम्भ गर्ने आश्वासन दिए । कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरी लगायतका बक्ताहरुले आ-आफ्नो भनाई राखेका थिए । कार्यक्रममा ग्रामिण तथा शहरी बिकाश मन्त्रालयका सचिब महेश चन्द्र न्यौपानेले मन्त्रालयको काम कर्तब्य बारे प्रकाश पारेका थिए भने सञ्चालन सुचना अधिकारी हरी प्रसाद गैरेले गरेका थिए । कार्यक्रममा साँसद, मन्त्री, प्रदेश सभा सदस्य, स्थानिय पालिकाका प्रमुख उपप्रमुख लगायत सबैको उपस्थिति थियो ।

    बुधबार, असार २३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    • ६.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    भर्खरै

    • १.
      अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

    • २.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ३.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ४.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ५.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ६.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ७.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ८.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation