• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ६. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

  • १०. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

बुटवल उपमहानगरपालिकामा जसपाको ध्यानाकर्षण


  •   आइतबार, असार २०, २०७८ मा प्रकाशित
  • बुटवल । जनता समाजवादी पार्टी बुटवलले, बुटवल उपमहा नगरपालिका अगाडी प्रदर्शन गरेको छ । आइतबार नगर भित्रका व्यवसायीहरुलाई ३ महिनाको घरवाहल कर र अन्य दस्तुर छुट गर्न र नगर भित्रका सवै नगरबासीलाई कोभिड खोपको व्यवस्था गर्न माग गदैँ प्रदर्शन गरेका हुन।

    Advertisement

    प्रदर्शन पछि जनता समाजवादी पार्टी बुटवल उपमहानगर कमिटिका अध्यक्ष बामदेव भुसालले नगर प्रमुख शिवराज सुवेदीलाई ज्ञापनपत्र बुझाएका छन् । २ महिनादेखी जारी निषेधाज्ञाका कारण सम्पूर्ण व्यापार व्यवसाय बन्द गरी बसेका व्यवसायि/उद्यमीहरुलाई राहत स्वरुप आर्थिक वर्षको कम्तीमा ३ महिनाको घरवाहल कर र अन्य दैदस्तर छुटको व्यवस्था गर्न माग गरेको हो ।

    यस्तै कोभिड १९ को संक्रमण रोकथाम गर्दै नगरवासीहरुको स्वास्थ्य सुरक्षाको लागि तत्काल सबै नागरिकलाई खोपको व्यवस्थ पहल गर्न र जोखिम न्यूनिकरणका लागि निःशुल्क कोभिड टेष्ट गर्न समेत आग्रह आग्रह गरिएको हो । नगरमा सञ्चालित विकास निर्माणका कार्यहरुको गुणस्तरियता माथी प्रश्न उठ्ने गरेको र असार मसान्त नजिकिदै गर्दा जताततै देखिएको अवस्थामा नगरपालिकाले गुणस्तरिय काम भएको/नभएको यकिन गरि गुणस्तरहिन काम गरि बजेट सक्ने परिपाटीको अन्त्य गर्न पनि जसपा बुटवल उपमहानगर कमिटिले अपिल गरेको छ ।

    बर्षातसंगै विभिन्न बस्तीहरुमा बाढी र डुबानको जोखिम रहेको भन्दै जोखिममा परिसकेका र संभावित जोखिम क्षेत्रका नगरबासीहरुलाई सुरक्षित स्थानमा पुर्नवासको व्यवस्था गर्न पनि जसपाले माग गरेको छ । प्राकृतिक प्रकोपजन्य घटनाबाट प्रभावित र पिडितहरुको उद्दार, राहत तथा व्यवस्थापनमा विशेष ध्यान दिन आग्रह पनि गरेको छ ।

    ज्ञापनपत्र बुझाउन जसपा बुटवल उपमहानगर कमिटी अध्यक्ष बामदेव भुसाल, कमल खनाल, पंकज राई, विमल गिरी, प्रेम बहादुर अर्याल, विजय ढकाल लगायतका नेताहरु गएका थिए । ज्ञापनपत्र बुझाउन भन्दा अघि जसपाका नेता तथा कार्यकता बुटवल उपमहानगरपालिकाको गेट अगाडी विभिन्न प्ले कार्ड सहित धर्ना बसेका थिए ।

    आइतबार, असार २०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    • ६.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    भर्खरै

    • १.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • २.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ३.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ७.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ८.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation