• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ६. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

  • १०. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

बिकास निर्माणमा जनताको खबरदारी आबस्यक : मन्त्री आचार्य


  •   शनिबार, असार १९, २०७८ मा प्रकाशित
  • शोभाखर पन्थी, अर्घाखाँची । लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री  चेतनारायण आचार्यले बिकासको काममा जनताले खबरदारी गर्नुपर्ने बताउनुभएको छ ।

    Advertisement

    नेकपा एमाले अर्घाखाँची द्वारा सन्धिखर्कमा आयोजित सम्मान  कार्यक्रममा मन्तव्य राख्दै उहाँले सरकार द्वारा विनियोजित बजेटको सहि रुपमा सदुपयोग भए मात्रै बिकासको कामले गतिलिने बताउनुभयो । उहाँले जनताको कर बाट संचित बजेटको सहि रुपमा सदुपयोग हुनुपर्ने भन्दै बिकासको काममा अनियमितता गर्ने कसैलाई नछाड्ने चेतावनी  दिनुभयो।

    मन्त्री आचार्यले यसै बर्ष जिल्लाका ७ वटा मुख्य सडक कालोपत्रे हुने ,घरघरमा पानीको धारा पुर्याउने , गरि बजेट बिनियोजन गरेको बताउनुभयो । उहाँले चुनावको समयमा गरिएका अधिकाम्स प्रतिबद्धता पूरा भएको भन्दै बाँकी प्रतिबद्धता समेत समयमै पुरागर्ने बताउनुभयो । वर्तमान सरकारले शिक्षा, स्वास्थ्य, यातायात, सिंचाइ, खानेपानी र विद्युतको क्षेत्रमा धेरै काम गरेको उहाँको भनाइ थियो ।

    नेपाल कम्युनिस्ट पार्टी एमाले अर्घाखाँचीका संयोजक  समेत रहनुभएका मन्त्री आचार्यले नेकपा एमालेको लोकप्रियतालाई कसैले कमजोर पार्न नसक्ने बताउनुभयो । उहाँले बाह्य शक्तिको चक्रव्युमा फसेर पार्टीका केही नेताहरु प्रचण्डको मोतियार भएको भन्दै सावधानीका साथ काम गर्न कार्यकर्ताहरुलाई अग्रह गर्नुभयो ।

    सामाजिक दुरी कायम गरि सम्पन्न कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य नरेन्द्र कुमार क्षेत्री,जिल्ला सचिव तोजबहादुर रायमाझी,जिल्ला सचिवालय सदस्यहरु युवराज श्रेष्ठ,श्रीकृष्ण भुसाल,रामबहादुर रायमाझी,रामचन्द्र पोख्रेल,मोतिजङ्ग  रायमाझी,लिल बहादुर बि.क.विष्णु आचार्य,नारायण अर्याल,सफि मियाँ,शुशिला गैरे,शुष्मा श्रेष्ठ,नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष हिम बहादुर जि.सी.लेकाली लगायतको उपस्थिति थियोे ।

    शनिबार, असार १९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    • ६.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    भर्खरै

    • १.
      अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

    • २.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ३.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ४.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ५.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ६.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ७.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ८.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...