• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

आफुखुसी रकम उठाउदै अखिल क्रान्तिकारी, संलग्नलाई ३ दिनभित्र आउन प्रशासनको पत्र


  •   आइतबार, जेठ १६, २०७८ मा प्रकाशित
  • कामना डेली, प्यूठान । जिल्ला प्रशासन कार्यालय प्यूठानले अनेरास्ववियु क्रान्तिकारी प्युठानका जिल्ला सदस्य प्रेम बहादुर विश्वकर्मालाई तीन दिनभित्र कार्यालयमा उपस्थित हुन पत्र काटेको छ ।
    कोरोनाको बहानामा विभिन्न ब्याक्तिहरुबाट आफुखुसी सहयोग रकम संकलन गरिरहेको पाईएपछी प्रशासनले बिश्वकर्माको नाममा पत्र काटेको हो ।
    प्यूठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले सामाजिक संजालमा सहयोग संकलन गरेको प्रचार गर्ने प्रेम बहादुर विश्वकर्मालाई तीन दिनभित्र प्रशासनमा उपस्थित हुन पत्र काटिएको जानकारी गराए । ‘सहयोग संकलन कुन कानुनको आधारमा गरेको हो ? हालसम्म क–कसबाट कति सहयोग संकलन भयो ? सोको विवरण सहित कार्यालयमा आउन भनेका छौँ ।’ प्रजिअ भुसालले भने।
    प्रजिअ भुसालले आफूखुसी सहयोग संकलन गर्ने कार्य गैह्रकानुनी भएको बताए। उनले कोभिडका नाममा रकम संकलन अभियान चलाउने जो सुकैलाई पनि कानुनी कारवाही हुने बताएका छन् ।

    Advertisement

    जिल्ला प्रशासन कार्यालय प्यूठानले गएको जेठ ७ गते एक सूचना प्रकाशित गरी कोभिडका सन्दर्भमा सहयोग गर्ने नाउँमा आफूखुशी आर्थिक सङ्कलन नगर्न सुचना जारी गरेको छ ।

    सूचनामा एकद्वार प्रणालीअन्तर्गत रही वाणिज्य बैंक सिंहदरबार परिसर शाखामा रहेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषको खाता नं १९६०००००११०१ मा रकम जम्मा गर्न सकिने उल्लेख छ ।
    गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयहरुलाई २०७८ जेठ ५ गते जिल्लामा कोभिडको बहानामा आफूखुसी सहयोग संकलन गर्नेहरुलाई निरुत्साहित गर्न जानकारी गराएको थियो ।
    तर, प्रशासनको यस्तो निर्णयको बेवास्ता गर्दै जिल्ला स्तरीय क्रान्तिकारी कोभिड कोष’ नाम दिएर अनाधिकृत रुपमा सहयोग रकम संकलन गर्ने काम नरोकिएपछि नागरिकस्तरमा समेत त्यस्को बिरोध सुरु भएको थियो ।जिल्ला स्तरीय क्रान्तिकारी कोभिड कोष’ लाई सहयोग गरेको भन्दै क्रान्तिकारीका जिल्ला सदस्य विश्वकर्माले आफ्नो फेसबुकबाट सहयोग गर्नेहरुको नामावली सार्वजनिक गर्दै आएका थिए । सहयोग गर्नेहरुलाई उनले धन्याबाद समेत लेखेका छन। प्रशासनने आफुलाई पत्र काटेको बिषयमा कामना डेलीसंग प्रतिक्रिया दिदै बिश्वकर्माले केन्द्रीय सर्कुलर अनुसार संगठनको जिल्ला कमिटिको बैठक बसेर राहत कोष स्थापना गरिएको बताए। ” संगठनको निर्णय अनुसार रकम संकलन गरेको हुँ।’उनले प्रश्न गर्दै भने।’ ‘ संगठनलाई पठाउनुपर्ने पत्र मलाई किन आयो?’

    आइतबार, जेठ १६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • २.
      अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

    • ३.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ४.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ५.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ६.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ७.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ८.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...