राष्ट्रिय योजना आयोगका अध्यक्ष कँडेलले लिए शपथ

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेलले शपथ लिएका छन् ।

बिहीबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष डा. कंडेललाई शपथ खुवाएका हुन् ।

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.