• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

लोकप्रिय समाचार

  • १. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • २. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • ३. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ४. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ५. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ६. भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

  • ७. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ८. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ९. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • १०. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

गुल्मीको उनाएचौरमा पर्यटकीय गनतव्य बनाउन आकर्षक मन्दिर निर्माण


  •   बुधबार, बैशाख ०८, २०७८ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीको उनाएचौरमा पर्यटकीय गनतव्य बनाउन थालिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–५, ६, ७ को संगमस्थल उनाएचौरमा पर्यटकीय क्षेत्र बनाउन आकर्षक मन्दिर निर्माण गरिएको हो । पुरातात्वयिक शैलीमा निर्माण गरिएको मन्दिरले अन्तरिक तथा बाह्य पर्यटक भित्राउने अपेक्षा गरिएको छ ।
    गुल्मी जिल्लाको पर्यटकीय क्षेत्र अन्र्तगत रहेको उनाएचौरमा बिभिन्न संरचना निर्माण गरिएको छ । जिल्लाको रेसुङ्गा नगरको वडानम्बर–५, ६, ७ को संगमस्थल उनाएचौरमा पर्यटकीय गनतव्य बनाउन खड्ग भगवतीको आकर्षक मन्दिर निर्माण गरिएको हो ।
    मन्दिरको एक कार्यक्रमका बिच रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले उदघाटन गरेका हुन् । मन्दिरको उद्घाटन गर्दै नगरप्रमुख भुसालले नगर भित्र उत्कृष्ट पर्यटकीय गनतव्य बनाउने उदेश्यले आकर्षक मन्दिर निर्माण गरिएको बताए ।
    उनाएचौरमा अरु धेरै पर्यटकीय संरचना बनाइने नगरप्रमुख भुसालले बताए । मन्दिर निर्माणसँगै खेलकुद मैदान, ट्रि–हाउस लगायतका संरचना निर्माण भएसँगै यसक्षेत्रमा अन्तिर तथा बाह्य पर्यटक आउने गरेको नगरप्रमुख भुसालले बताए ।
    नगर भित्रका रेसुङ्गा अर्जुन र उनाएचौरलाई जोडेर पर्यटकीय गनतव्य बनाउन नगर लागि परेको भुसालले बताउनु भयो । पुरानो ऐतिहासिक मन्दिर रहेको स्थानमा जिर्ण बन्दै गएपछि नयाँ मन्दिर निर्माण गरिएको रेसुङ्गा नगरपालिका वडानम्बर–७ का वडाअध्यक्ष मोहनप्रसाद पाण्डेले बताए ।
    उनाएचौरको धार्मिक, साँस्कृतिक, ऐतिहासिक महत्वलाई जनमानसमा ल्याउनु पर्नेमा रेसुङ्गा नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत भक्तिराम मरासिनीले बताए । यस क्षेत्रको महत्वलाई सबै माझ लैजान सके यहाँ निर्माण गरिएका संरचनाको उपलब्धी हुने मरासिनीले बताए ।
    संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय गनतव्य १ सय कार्यक्रम अन्र्तगत रु ४७ लाख र मन्दिर व्यवस्थापन समितिको ११ लाख गरि ५८ लाखको लागतमा मन्दिर निर्माण गरिएको हो । मन्दिरसँगै निर्माण भएको स्थानमा खेलकुद मैदान, ट्रि–हाउस लगायतका संरचना निर्माण भएसँगै यसक्षेत्रमा अन्तिर तथा बाह्य पर्यटक आउने गरेका छन् ।
    मन्दिरसँगै त्यस क्षेत्रमा अरु पर्यटकीय संरचना निर्माणको निम्ति नगरपालिकाले योजना बनाएर अगाडी बढेको छ । वालकदेखि बृद्धसम्मलाई मनोरञ्जन दिन सक्ने गरि अरु पर्यटकीय संरचना नगरपालिकाले बनाउने वडाअध्यक्ष पाण्डेले बताए ।
    जिल्ला सदरमुकाम तम्घासबाट झण्डै ६ किलोमिटर टाढाको दुरीमा पर्ने उनाएचौरमा ट्रि–हाउस निर्माणले यस स्थल निकै परिचित छ । अब आकर्षक मन्दिर निर्माणले थप पर्यटकहरु यस स्थल घुम्न आउने अपेक्षा गरिएको उनाएचौर भगवती मन्दिर निर्माण समितिका सचिव हुमबहादुर केसीले बताए ।
    मन्दिर निर्माण कार्यमा सहयोग गर्ने बिभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । त्यस स्थानमा अरु धेरै पर्यटकीय संरचना निर्माण भएपछि त्यस स्थानमा चहलपहल बढने अपेक्षा गरिएको छ ।
    उनाएचौरमा रहेको खाली ठूलो चौरमा धेरै वर्ष पहिले बिमानस्थल निर्माणको लागि पनि सम्भाव्यता अध्ययन गरिएको थियो । प्राबिधिक समस्या देखिए पछि सिमीचौरमा निर्माण गरिएको हो ।

    Advertisement

    बुधबार, बैशाख ०८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण
    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • २.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ३.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ४.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ५.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ६.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    भर्खरै

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

    • ३.
      दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

    • ४.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

    • ५.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ६.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ७.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ८.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...