• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

लुम्बिनीका १ हजार २०६ पत्रकारको दुर्घटना बीमा

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

लोकप्रिय समाचार

  • १. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • २. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ३. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ४. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ५. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • ६. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ७. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

  • ८. हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

  • ९. नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

  • १०. बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

भारतीय डिजाइनमा नेकपा पार्टी फुटाईयो : केन्द्रीय सदस्य खड्का


  •   मङ्गलबार, चैत १७, २०७७ मा प्रकाशित
  • शोभाखर पन्थी, अर्घाखाँची । नेकपा एमालेका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का उज्ज्वलले भारतीय डिजाइनमा नेकपा बिभाजन गरिएको बताउनुभएको छ।
    नेकपा एमाले निकट राष्ट्रिय युवासंघ, नेपाल सन्धिखर्कको भेलामा मन्तव्य राख्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भुमि समेटिएको नक्शा जारी गरे सँगै सरकार र पार्टीको बिरुद्ध षड्यन्त्रको सुरुवात भएको बताउनुभयो । उहाँले राष्ट्रिय स्वाधीनता, बिकास र समृद्धिको निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीले चाल्नु भएको प्रभावकारी कदमबाट अताल्लिएर प्रतिक्रियावादी शक्तिहरुले पार्टी र सरकारलाई घेराबन्दी गरेको आरोप लगाउनुभयो ।
    राष्ट्रियसभाका सदस्य समेत रहनुभएका खड्काले युवाहरूलाई उत्पादनमूलक काममा जोडिन आग्रह गर्नुभयो । नेकपा एमालेका जिल्ला सचिव तोजबहादुर रायमाझीले नेकपा एमालेको पक्षमा देशव्यापी रुपमा जनलहर चलेको भन्दै आगामी निर्वाचनमा नेकपा एमालेले स्पष्ट बहुमत ल्याउने दावी गर्नुभयो ।
    युवानेता शन्तोष बस्नेतको अध्यक्षता र लक्ष्मण के.सी. को संचालनमा सम्पन्न कार्यक्रममा नेकपा एमालेका जिल्ला कार्यालय सदस्य द्वय पिताम्बर भुसाल, जिवनारायण कोईराला ,जिल्ला सचिवालय सदस्य शम्भु पोख्रेल ,श्रीकृष्ण भुसाल ,खुविराम आचार्य,राष्ट्रिय युवासंघ नेपालका केन्द्रीय सचिव गोविन्द भुसाल ,केन्द्रीय सचिवालय सदस्य गोविन्द आचार्य,शोभाखर पाण्डे ,झविन्द्र घिमिरे ,केन्द्रीय सदस्य ज्ञानेन्द्र घिमिरे ,बिक्रम खनाल,भेषराज क्षेत्री ,दिपक परियार ,दिपक भुसाल ,सीता भुसाल बन्जाडे लगायतका वक्ताहरुले मन्तव्य राख्नुभएको कार्यक्रममा युवानेता प्रकाश श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो ।
    भेलाले लक्ष्मण के.सी. संयोजक, प्रकाश श्रेष्ठ सहसंयोजक र कमरदिन मियाँ सचिव रहेको राष्ट्रिय युवासंघ नेपाल सन्धिखर्क नगर कमिटीको चयन गरेको छ ।कार्यक्रम ठुलो संख्यामा युवाहरूको उपस्थिति रहेको थियो ।

    Advertisement

    मङ्गलबार, चैत १७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
    शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने
    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट
    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री
    लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

    लोकप्रिय

    • १.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • २.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ३.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ४.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री

    • ५.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    • ६.
      १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले

    भर्खरै

    • १.
      रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

    • २.
      लुम्बिनीका १ हजार २०६ पत्रकारको दुर्घटना बीमा

    • ३.
      बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

    • ४.
      जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

    • ५.
      एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

    • ६.
      गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

    • ७.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    • ८.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...