• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

लुम्बिनी बौद्ध विश्व विद्यालय डिनको कार्यालय उद्घाटन, पठनपाठन सुरु


  •   शुक्रबार, फागुन २१, २०७७ मा प्रकाशित
  • सुरज भट्टराई , देवदह । रुपन्देहीको देवदहमा लुम्बिनी बौद्ध विश्व विद्यालयको डिनको कार्यालय उद्घाटन भएको छ ।

    Advertisement

    अर्थमन्त्री विष्णु पौडेलले शुक्रबार कार्यालयको ल्यापटप मार्फत उद्घाटन गरेका हुन् । नेपाल सरकार मन्त्री परिषदको निर्णयले फागुन ११ गते लुम्बिनी वौद्ध विश्व विद्यालयको लागि देवदह नगरपालिका-८ , स्थित वुद्ध सामुदायिक वन क्षेत्रको करिव १०० विघा जग्गा उपलब्ध गराउने निर्णय गरेको हो ।

    नेकपा महासचिव समेत रहनुभएका मन्त्री पौडेलले लुम्बिनी बौद्ध विश्व विद्यालयले अब देवदहको विकास सुरुवात गरेको बताउनु भयो । यो बेला योगदानको लागि प्रतिस्पर्धा गर्ने बेला भएको बताउदै उहाँले विकासको अभियानमा सबै लाग्न अनुरोध गर्नु भयो । उहाँले बनचौकी देखि मायादेवी पार्क बुद्ध परिपथ जोड्ने सडक ४ लेनको बाटो डिजाईन गरेर प्रस्ताव पठाउन आग्रह गर्दै कार्यान्वयन गर्न सहयोग गर्ने प्रतिवद्द्ता समेत व्यक्त गर्नु भएको थियो ।

    कार्यक्रममा बोल्दै उद्योग, पर्यटन,वन तथा वातावरण मन्त्री लिला गिरी, प्रतिनिधि सभा सदस्य छबिलाला विक्ष्वकर्मा , लुम्बिनी प्रदेश सभा सदस्य डा.कृष्ण न्यौपाने , देवदह नगरपालिका उप-प्रमुख विद्या लक्ष्मी गुरुङ, नेपाल भारत मैत्री संघका केन्द्रिय उपाध्यक्ष वासुदेव रिमालले अब देवदहबासिका खुशीका दिन आएको र यस कार्यमा पहल गर्ने सम्पुर्ण राजनीतिक दलका नेताहरुलाई धन्यवाद व्यक्त गरेका थिए । साथै कार्यलयका डिन उकेशराज भुजुले बिश्वबिद्यालयमा आजैबाट पठनपाठन सुरु भईसकेको जानकारी दिनुभयो।

    कार्यक्रम लुम्बिनी बौद्ध विश्व विद्यालयका उपकुलपती डा. हृदय रत्न बर्जचार्यको अध्यक्षता र लुम्बिनी बौद्ध विश्व विद्यालयका रजिस्ट्रार डा तिलक आचार्यको संचालनमा भएको थियो ।

    शुक्रबार, फागुन २१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • २.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ६.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ७.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ८.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...