• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, साउन ३१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

लोकप्रिय समाचार

  • १. हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

  • २. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • ३. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • ४. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ५. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ६. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

  • ७. आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

  • ८. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • ९. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • १०. रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

गुल्मीको मदनभण्डारी राजमार्गमा दुर्घटना न्यूनिकरण गर्न सेफ्टी वाल निर्माण


  •   शुक्रबार, फागुन १४, २०७७ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीमा दुर्घटना न्यूनि करण गर्न सडक सेफ्टी वाल निर्माण गर्न थालिएको छ । जिल्लामा रहेको मदनण्डारी राजमार्गमा कालोपत्रे सम्पन्न भएको सडकमा दुर्घटना हुने जोखिम स्थानमा सडक सेफ्टी वाल निर्माण गर्न थालिएको हो । यसले सडकमा बढदो सवारी दुर्घटनामा न्यूनिकरण गर्ने मुख्य उदेश्य रहेको छ ।
    तम्घासदेखि सिमलटारीसम्मको २८ किलोमिटर सडक कालोपत्रे सम्पन्न भइसकेको सडकमा दुर्घटना हुने जोखिम स्थान र घुम्तीहरु सेफ्टी वाल निर्माण गर्न थालिएका छ । कालोपत्रे सडक भइसकेपछि सवारी साधानको गति पनि तिब्र हुने र दुर्घटना पनि बढने भएपछि सडकको छेउमा सेफ्टी वाल निर्माण गर्न थालिएको छ ।
    अहिले तम्घासदेखि सिमलटारीसम्मको मदनण्डारी राजमार्गको बिभिन्न दुर्घटना हुने जोखिम घुम्ती तथा भिरहरुमा सडक छेउमा सिमेन्टेड र ढुंगाबाट सेफ्टी वाल निर्माण कार्य भइरहेको छ ।
    राजमार्गको सडक छेउमा अहिले ६ सय वटा सिमेन्टेड सेफ्टी वाल र ३ सय वटा तार जालि र ढुंगाबाट निर्माण गरिएको सेफ्टी वाल निर्माण गर्न लािगएको मदनभण्डारी राजमार्गको कार्यालय गुल्मीले जनाएको छ । तयसबाहेक अन्य दुर्घटना रोक्ने संकेतहरु पनि निर्माण गरिने मदन भण्डारी राजमार्ग आयोजना कार्यालय तम्घासका निमित्त आयोजना प्रमुख शशांक मिश्रले बताए ।
    कालोपत्रे सड्कमा दुर्घटना रोक्न ट्राफिक संकेतहरु पहेँलो पलाष्टिक पेन्ट, साइम बोड, जेब्रा क्रसिङ, डेलिनेट, क्याटआइ जस्ता संकेतहरु निर्माण गरिने आयोजना प्रमुख मिश्रले बताए ।
    कालोपत्रे सडकमा सवारी साधनको गति बढने भएकाले दुर्घटना न्यूनिकरणमा निर्माण गरिने सडक सेफ्टी वाल र ट्राफिक संकेतले कम गर्ने उदेश्य सडक आयोजनाले लिएको छ ।
    आगामी चैत मसान्तसम्म सम्पन्न गर्ने गरि जयमाँ स्वर्गाद्धारी निर्माण कम्पनीले निर्माण कार्य गरिरहेको मदन भण्डारी राजमार्ग आयोजना कार्यालय तम्घासले जनाएको छ । जसका लागि १करोड १२ लाख ३० हजार लागत रकम रहेको छ ।
    सडक गतवर्ष कालोपत्रे सम्पन्न भएको थियो । सडक कालोपत्रे गर्न ०७२ साल देखि कालिका कन्ट्रक्सनले निर्माणको काम गर्दै आएको थियो । सडकको साढे ५ मिटर चौडाई कालोपत्रे गरिएको छ ।

    Advertisement

    शुक्रबार, फागुन १४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा
    आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले
    रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो
    भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा
    प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन
    प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    लोकप्रिय

    • १.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले

    • २.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ३.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ

    • ४.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ५.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता

    • ६.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल

    भर्खरै

    • १.
      शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

    • २.
      प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

    • ३.
      विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

    • ४.
      मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

    • ५.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

    • ६.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

    • ७.
      रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

    • ८.
      शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...