• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

अदालतको निर्णय स्वीकार गरिन्छः सभापति देउवा


  •   सोमबार, फागुन ०३, २०७७ मा प्रकाशित
  • भैरहवा । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अदालत भन्दा अर्को ठूलो अदालत नभएको हुँदा अदालतको निर्णय पर्खनुपर्ने  बताउनु भएको छ ।

    Advertisement

    रुपन्देही जिल्ला नेपाली कांग्रेसको बिरोध सभामा सम्बोधन गर्दै देउवाले अदालतलाई बिश्वास गर्नुपर्ने बताउनु भएको हो । देउवाले भन्नुभयो, ‘अदालत भन्दा ठूलो अदालत एउटै हो जनता । जनता भन्दा ठूलो अदालत कहीँ पनि छैन । देउवाले जुलुसले प्रतिनिधिसभा विघटनको निर्णय जुलुसले नगर्ने पनि दोहोर्‍याएका छन् । विचाराधीन मुद्दामा ‘यो गर, त्यो गर भन्न नमिल्ने बताउदै उनले भने ‘अदालतको निर्णय कुरौँ,

    देउवाले स्वतन्त्र न्यायपालिका भएको हुँदा न्यायपालिकाले निष्पक्ष निर्णय दिने आशा व्यक्त गर्नु भयो । चुनाव गराउने हो भने निर्वाचनको प्रक्रिया सुरु गर्नुपर्नेमा निर्वाचन आयोगले चुनाव गराउनका लागि चुनाव चिन्ह दिनुपर्ने कांग्रेसका सभापति शेर बहादुर देउवाको टिप्पणी छ । निर्वाचन आयोगले निर्वाचन गराउने हो भने निर्वाचन कार्यक्रम किन अगाडी नबढाइएको भनी प्रश्न समेत गर्नुभयो । उहाँले निर्वाचन आयोगले अहिलेसम्म निर्वाचनका कार्यक्रम नदिएकाले आयोग प्रति शंका गर्नुपर्ने बेला समेत भइसकेको टिप्पणी गर्नुभयो ।

    उहाँले भन्नुभयो, ‘सबै पार्टीलाई बोलाएर निर्वाचनका कार्यक्रम किन दिन सक्दैन । अदालतको निर्णय पर्खने निर्वाचन आयोगको काम होइन । निर्वाचन आयोगले भन्नु पर्यो म ६ महिना भित्र चुनाव गराएर छाड्छु गराउँछु भन्नु पर्यो नि । अदालतको कुरा पछि हो, रोक्न भनेमा रोक्ने तर निर्वाचन आयोगको काम चुनावै गराउनै दायित्व भएको हुँदा चुनावका काम गर्नु पर्छ ।’

    सूर्य चिन्ह ओली पक्षले पाउने हो की दाहाल नेपाल पक्षले पाउने हो निर्णयका लागि प्रक्रिया गर्नुपर्ने देउवाको भनाई छ ।

    कार्यक्रममा पूर्व मन्त्री तथा नेपाली कांगेसका केन्द्रीय सदस्य बालकृष्ण खाँडले कम्युनिष्ट पार्टी सरकारमा हुँदा नेपाली जनताले बोल्ने स्वतन्त्रता समेत नपाएको बताउनुभयो ।

    कार्यक्रममा सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाह, नेपाली कांग्रेसका रुपन्देहीका जिल्ला सभापति अब्दुल रज्जाक लगायतले मन्तब्य राखेका थिए । रुपन्देही जिल्लाका सचिव रामकृष्ण खाँडको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    सोमबार, फागुन ०३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation